Advertisement
Advertisement

स्याङ्जा परिवारले आउँदो मे २७ र २८ तारिक दुई दिने बनभोज कार्यक्रम आयोजना गर्ने 

Advertisement
Advertisement

स्याङ्जा परिवारले आउँदो मे २७ र २८ तारिक दुई दिने बनभोज कार्यक्रम आयोजना गर्ने 

बोम्जन गुरुङ 

१९ अप्रिल २०२३, कोरिया 

कोरिया स्थित स्याङ्जा परिवारले आउँदो मे महिनाको २७ र २८ तारिक दुई दिने रमाइलो बनभोज कार्यक्रम आयोजना गर्ने भएको छ । स्याङ्जा परिवारले आफ्नो दुई शाखाहरु किम्हे/बुसान र थेगु शाखासँगको संयुक्त आयोजनामा सउल, बुसान र थेगुको मध्य भागमा पायक पर्ने गरि (장태산 황토가마펜션 대전) मा सो कार्यक्रमको आयोजना गरेको हो । 

कोरियामा रहेर विभिन्न पेशा, व्यवसाय तथा रोजगारीको शिलशिलामा आबद्ध स्याङ्जाली दाजुभाई तथा दिदीबहिनीहरु विचको आत्मीयता र एकता अभिबृद्धि गर्ने अभिप्रायले उक्त बनभोज कार्यक्रम आयोजना गरिएको संस्थाको केन्द्रीय अध्यक्ष भक्त थापाले जानकारी दिए । संस्थालाई थप चलायमान गराउँदै वर्षेनी आयोजना गर्दै आइरहेको नियमित कार्यक्रम अन्तर्गत यसपटक पनि बनभोज कार्यक्रम हुने पक्का भएको सन्दर्भ किम्हे/बुसान शाखाका अध्यक्ष आशिष रानाभाटले बताए । मनोरम दृश्य अवलोकनसँगै विविध मनोरञ्जनात्मक कार्यक्रम सहित सुविधा सम्पन्न बनभोज स्थल छनौट गरिएकोले कार्यक्रममा ब्यापक सहभागिता हुने विश्वास थेगु शाखा उपाध्यक्ष प्रदिप रेग्मीले व्यक्त गरे । 

स्याङ्जा परिवारद्वारा आयोजित उक्त रमाइलो बनभोज कार्यक्रमका लागि सहभागी शुल्क स्वरुप पुरुषलाई १,००,००० र महिलाका लागी ८०,००० कोरियन वोन निर्धारण गरिएको छ । कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल बनाइदिनुहुन समस्त स्याङ्जाली तथा गैर स्याङ्जाली महानुभावहरुमा आयोजक संस्थाले हार्दिक अपिल गर्दै ईच्छुक व्यक्तिहरुले आफूलाई पायक पर्ने स्थानबाट सहभागी हुने गरी संस्थाका प्रतिनिधिहरुलाई सम्पर्क गरेर यथासक्य छिटो नाम टिपाई सहयोग गर्नुहुन समेत अनुरोध गरेको छ ।

विस्तृत जानकारीको लागि :

सउल, केन्द्र तर्फ :- 

अध्यक्ष श्री भक्त थापा (०१०४६७१६९१०)

बरिष्ठ सल्लाहकार नरेन्द्र गुरुङ (०१०२१९६८२९८)

बरिष्ठ सल्लाहकार युवराज गुरुङ (०१०८२८६८१०५)

सल्लाहकार तथा निवर्तमान अध्यक्ष विजय थापा (०१०३७८५५४५०)

बरिष्ठ उपाध्यक्ष श्री सुशील गुरुङ (०१०३०३०९०२९)

उपाध्यक्ष माधव अर्याल (०१०६२६०५१९७)

सचिव टोजिन्द्र गुरुङ (०१०२९६१९२२०)

थेगु शाखा तर्फ :-

उपाध्यक्ष श्री प्रदीप रेग्मी (०१०३२३९९८११)

किम्हे/बुसान शाखा तर्फ :-

अध्यक्ष श्री आशिष रानाभाट (०१०५९२२४४४६)

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Realz Casino Einzahlung: Vergleich von Krypto und Kreditkarte Optionen

Realz Casino Einzahlung: Vergleich von Krypto und Kreditkarte OptionenMein Name ist Maximilian Schmidt, und ich habe die aufregend...

So sichern sich deutsche Spieler das beste Startguthaben: Fugu Casino Bonus

So sichern sich deutsche Spieler das beste Startguthaben: Fugu Casino BonusMein Name ist Maximilian Vogel, und in diesem Artikel w...

So sichern sich deutsche Spieler das beste Startguthaben: Fugu Casino Bonus

So sichern sich deutsche Spieler das beste Startguthaben: Fugu Casino BonusMein Name ist Maximilian Vogel, und in diesem Artikel w...

Nezávislé recenze: Stabilita platformy Mostbet podle herních expertů

Nezávislé recenze: Stabilita platformy Mostbet podle herních expertůJmenuji se Jan Novák a dnes se podíváme na online kasino Mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×