रोशी गाउँपालिकाको उत्कृष्ट बिध्यार्थीलाइ प्रोत्साहन कार्यक्रमः असन्तुष्टि
रोशी गाउँपालिकाको उत्कृष्ट बिध्यार्थीलाइ प्रोत्साहन कार्यक्रमः असन्तुष्टि
उत्कृष्ट विध्यार्थीलाइ प्रोत्साहन वितरण कार्यक्रम आफैमा सकारात्मक कदम हो । जसले धेरै विध्यार्थीहरूको शैक्षिक क्रियाकलापप्रति हौसला मिल्छ ।
गाउँपालिकाले प्रत्येक बर्ष रोशी भित्रका सामुदायिक विध्यालयका सबैभन्दा बढी जिपिए अंक ल्याएर उतीर्ण विध्यार्थीलाइ प्रोत्साहन वितरण गर्दै आईरहेको छ ।
यस बर्ष रोशी गाउँपालिकाभित्र एसईइमा नतिजामा श्री हरिसिध्दि मा.बि. रोशी ६ कालिन्चोकका प्रशान्त तामाङले ३.७० जिपिए ल्याएर उत्कृष्ट विध्यार्थी भएको छ । त्यसैगरि श्री पोक्रा मा.बि. रोशी ११ भिमखोरीका हिमानी तामाङ र संगिता रायले ३.५५ जिपीए ल्याएका थिए ।
गाउँपालिकाले उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन स्वरूप भनेर फरक फरक जीपीए अंकका उत्कृष्ट ३ विधार्थीलाइ समान नगद ५० हजार रूपैयाँले सम्मान सोमबार गरेपछि सामाजिक सञ्जालमा धेरैले अस...









