Advertisement
Advertisement

छुसकको दोश्रो दिन सेप्टेम्बर २९ मा “मकवानपुर सांगितिक धमाका भाग-२ २०२३” हुने

Advertisement
Advertisement

छुसकको दोश्रो दिन सेप्टेम्बर २९ मा “मकवानपुर सांगितिक धमाका भाग-२ २०२३” हुने

विशाल श्रेष्ठ/दक्षिण कोरिया:सम्पूर्ण मकवानपुरवासीहरु एक होऔ, मकवानपुरको बिकासमा योगदान गरौ” भन्ने मुल नारा लिएर सन् २०११ मा कोरियामा रहेका मकवानपुर बासिहरु मिलेर स्थापना गरेको मकवानपुर कोरिया मन्च ले कोरियन पर्व छुसकको अवसरमा छुसकको दोश्रो दिन सेप्टेम्बर २९ तारिख शुक्रबार सेल्टर स्थापना सहयोगार्थ “मकवानपुर सांगीतिक धमाका भाग -२ २०२३ ” गर्ने भएको छ।

 गत १८ तारिख सम्पन्न नेपाल सम्पर्क समिति दक्षिण कोरिया द्वारा आयोजित कार्यक्रम वाडफाड कार्यक्रममा छूसकको दोश्रो दिन सेप्टेम्बर २९ तारिक शुक्रबार बागमती प्रदेश अन्तर्गत मकवानपुर कोरिया मन्चले कार्यक्रम गर्ने प्रस्ताव मन्चको महासचिव शुभराज बोम्जनले लानु भएपश्चात त्यहा वाट पारित भएर कार्यक्रम गर्ने अनुमति पाएको थियो। यसै अ‌नुरुप कार्यक्रमको व्यानर पनि सार्वजनिक गरेर आर्थिक सहयोग पनि जुटाइरहेको छ।

सन् २०११ मा स्थापीत मकवानपुर कोरिया मन्चले कोरिया र नेपालमा हरेक सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा कोरियामा रहेका संघसंस्था संग सहकार्य र समन्वय गर्दै कोरिया लगायत नेपालमा आपतविपत परेका नेपालीहरुलाई सहयोग गर्दै आएको छ। यस अघि पनि सन् २०१८ सालमा “मकवानपुर सांगीतिक धमाका  भाग-१” सांगितिक धमाका कार्यक्रम गरिसकेको अनुभवको आधारमा त्यस वाट भएको कमिकमजोरी बाट सिक्दै  यसपाली अब्बल रुपमा सफल पार्न भाग-२ गर्न लागेको हुनाले दक्षिण कोरियावासि सम्पुर्णमा कार्यक्रम सफल नैतिक, भौतिक र आर्थिक सम्पुर्ण रुपमा सहयोग गर्नुहुन आयोजकले हार्दिक अनुरोध गरेको छ। विशाल आवाज अफिसियल मिडिया पार्टनर रहने “”मकवानपुर सांगीतिक धमाका भाग-२  २०२३ ” कार्यक्रम लाइ सफल पार्नको लागि विभिन्न समिति बनाएर हाल तिव्र रुपमा अघि बढिरहेको र चाडै नै कलाकार को को आउने भनेर जानकारी दिने आयोजकले बताउनुभएको छ।  MAKAWANPUR MUSICAL SHOW PART-2 WITH LIVE BAND 2023″ मा ख्यातिप्राप्त राष्ट्रिय लाइभ ब्याण्ड संग विभिन्न कलाकारहरुको सोलो प्रस्तुति समेत रहने हुदा कार्यक्रम व्यापक हुने जनाउँदै आयोजकले सम्पुर्ण कोरिया बासिमा उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ।

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Existují v Chance Casino skryté bonusy? Jak na ně narazit!

Existují v Chance Casino skryté bonusy? Jak na ně narazit!Ahoj, jmenuji se Jan Novák a rád bych se s vámi podělil o svou zkušenost...

Jaké varianty stolních her najdete v online ruleta Kajot Casino?

Jaké varianty stolních her najdete v online ruleta Kajot Casino?Dobrý den, jmenuji se Martin Novák a dnes se s vámi podělím o své ...

Hvordan menu-strukturen påvirker spiloplevelse på Vinder Casino: Designets magt

Hvordan menu-strukturen påvirker spiloplevelse på Vinder Casino: Designets magtMit navn er Mikkel Sørensen, og i denne artikel vil...

Jak 69Games Casino nově definuje retro sloty s moderními grafickými prvky

Jak 69Games Casino nově definuje retro sloty s moderními grafickými prvkyJmenuji se Martin Novák a rád bych vás seznámil s online ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×