एनआरएनए दक्षिण कोरियाको वरिष्ठ उपाध्यक्षमा परी गुरुङको व्यापक चर्चा
एनआरएनए दक्षिण कोरियाको वरिष्ठ उपाध्यक्षमा परी गुरुङको व्यापक चर्चा
विशाल श्रेष्ठ/दक्षिण कोरिया:गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।आगामी आउदो जुलाइ २९/३०तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि बुद्दि गुरुङको अध्यक्षमा बनेको टिमबाट परी गुरुङले बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिनु हुने भए पछि पछिल्लो समय कोरियामा व्यापक चर्चा हुन थालेको छ।
कोरियामा विगत लामो समय बसाइँ गर्नु भएकि गुरुङ विभिन्न संस्था हरुमा संलग्नता रहेर एनआरएनए दक्षिण कोरियाको हालको सचिव २०२१-२३ को कार्यकालमा पनि एक मात्र चुनाव भएर चुनिनु भएको थियो। गुरुङ लाइ विभिन्न सामाजिक संघ सस्था लगायत ...


