Advertisement
Advertisement

एनआरएनए दक्षिण कोरियाको वरिष्ठ उपाध्यक्षमा परी गुरुङको व्यापक चर्चा 

Advertisement
Advertisement

एनआरएनए दक्षिण कोरियाको वरिष्ठ उपाध्यक्षमा परी गुरुङको व्यापक चर्चा 

विशाल श्रेष्ठ/दक्षिण कोरिया:गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।‌‌‌‌‌‌‌‌‌‌‌आगामी आउदो जुलाइ २९/३०तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि बुद्दि गुरुङको अध्यक्षमा बनेको टिमबाट परी गुरुङले बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिनु हुने भए पछि पछिल्लो समय कोरियामा व्यापक चर्चा हुन थालेको छ।

कोरियामा विगत लामो समय बसाइँ गर्नु भएकि गुरुङ विभिन्न संस्था हरुमा संलग्नता रहेर एनआरएनए दक्षिण कोरियाको हालको सचिव २०२१-२३ को कार्यकालमा पनि एक मात्र चुनाव भएर चुनिनु भएको थियो। गुरुङ लाइ विभिन्न सामाजिक संघ सस्था लगायत महत्त्वपूर्ण ब्यक्तिहरुको प्रत्यक्ष परोक्ष समर्थन र सहयोग रहदै आएको छ ।

उसो त जहां समस्या त्यहा परी गुरुङ भनेजस्तै भएको छ परि गुरुङ। गुरुङले हरेक सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा कोरियामा रहेका संघसंस्था संग सहकार्य र समन्वय गर्दै कोरिया लगायत नेपालमा आपतविपत परेका नेपालीहरुलाई सहयोग गर्दै आउनु भएको छ। यसका साथै कोरियामा आयोजना हुने अधिकांश कार्यक्रम मुख्यतः बुसान एरिया तिरको कार्यक्रम हरुमा प्रमुख प्रायोजक तथा सहयोगी बनेर आर्थिक नैतिक र भौतिक रुपमा सक्रिय सहभागिता मा सहयोग गर्दै आउने गुरुङको परिचय नै बनेको छ। ‘समृद्धि सुरक्षा र समर्पण’ आफ्नो ट्याग लाइन भएको “आजको नारी, काँधमा जिम्मेवारी” भन्ने मूल मान्यतालाई आत्मासाथ गरी समाजमा आईपर्ने हरेक जिम्मेवारीलाई बहन गर्न सक्ने आत्मा बिश्वास नारीमा हुन पर्दछ र सो जिम्मेवारी पूरा गर्न सकिन्छ भन्नेमा उहा पुर्णत:बिश्वस्त भइ सामाजिक काम संगै केारियाको विभिन्न ५ सहरमा नेपाली रेष्टुरेन्ट खेालेर आफ्नै व्यापार व्यवसाय मा पनि लागि पर्नु भएको देखीन्छ । आजको युग समानताको युग हो महिला भएर कुनै कुरा मा पछि पर्न हुन्न र महिलाले पनि पुरुष सरह गर्न सक्छ हेपिनु र सहनु हुदैन भन्ने मान्यता राख्ने गुरुङ आफुलाइ केहि अन्याय भयो भने न्यायको लागि बुलन्द आवाज दिने एक साहसी महिला हुनुहुन्छ।

आठौं कार्यसमितिमा सचिव र कार्यवाहक महासचिव भएर काम गर्दा यस कार्यसमितिले धेरै अप्ठेरो समयको सामना गर्नु पर्यो त्यसलाई उहाँले अवसरका रुपमा लिएर र सक्रिय भएको भान परि गुरुङ ले गराउनु भएको छ । यो कार्यसमिति विवाद बढाउने होइन समस्याको समाधान गर्ने दिशामा सधै सक्रिय रह्यो र व्यक्तिगतरुपमा पनि आफ्नो यात्रा जारी नै रहेको बताउँदै परी गुरुङले सामाजीक सद्भाव बढाउन कोरियावासी नेपाली को बसाइ यहां वस्ने पुस्ता अर्थात नेपाली समुदाय विच भाषा, संस्कृत्तिको माध्यमवाट आपसी सहयोग बढाउने, नेपालपनि हाम्रो लागि टाढा नहोस, पराई नहोस भन्ने भान गराउन पनि यसपाली वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको बताउनुहुन्छ।

कोरियामा विगत लामो समय बसाइँ क्रममा कोरिया बासि नेपाली जनसमुदाय माझ जानेबुझे र सकेको सहयोग गर्दै आएको कुरा अवगत गराउदै गत कार्यकालमा सचिव पदमा रहदा बाँकी रहेका कार्य र जिम्मेवार पूरा गर्ने बाचाका साथ वरिष्ठ उपाध्यक्ष पदमा आफुलाइ भारि मत दिएर जिताउनु हुन कोरिया बासि सम्पुर्णमा हार्दिक अनुरोध गर्नु भएकोछ।

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casina

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casinaJmenuji se Jakub Novák a jsem odborníkem na online hazar...

Jak správně kombinovat různé typy bonusových nabídek v rozhraní Mostbet?

Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×