Advertisement
Advertisement

भण्डारीको नेतृत्वमा एनआरएनए ख्यङ्साङ कोरियाको नयाँ कार्यसमिति गठन

Advertisement
Advertisement

भण्डारीको नेतृत्वमा एनआरएनए ख्यङ्साङ कोरियाको नयाँ कार्यसमिति गठन

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद ख्यङ्साङ क्षेत्रीय कमिटी दक्षिण कोरियाको पाँचौ अधिवेशन सप्पन्न भएको छ। अधिवेशनबाट सुबोध भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ।

आइतबार गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कोरियाका अध्यक्ष दिपक पुनको प्रमुख अतिथ्यमा परिषदको उद्घाटित पाचौं अधिवेशन सम्पन्न भएको  अधिवेशनले सुबोध भण्डारीको नेतृत्वमा परिषदको सात सदस्यीय कार्यसमिति गठन गरेको हो।

भण्डारीको नेतृत्व रहने गरि गठित कार्यसमितिको उपाध्यक्षमा सुदिप राई र शिव राज केसी, सचिवमा कुबेर न्यौपाने, कोषाध्यक्षमा अन्जु गुरुङ, सदस्यहरु मोहन अधिकारी, अर्जुन बेलबासे र विशाल पोख्रेल सर्वसम्मतिले चयन भएका छन्। साथै कार्यसमितिका बाकी रहेका अन्य पदहरुमा कार्यसमितिको पहिलो बैठकबाट मनोनीत गरि कमिटीलाई पुर्णता दिइने जनाइएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज...
कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “प्र...
कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

दक्षिण कोरियामा रहेका कर्णालीवासी नेपालीहरूबीच आपसी एकता, सद्भाव, सहकार्य तथा भाइचाराको सम्बन्ध अझ मजबुत बनाउने उद्देश्यले कर्णाली...
नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

दक्षिण कोरियामा रहेका नेपालीहरूलाई ड्राइभिङ लाइसेन्सको लिखित परीक्षाको तयारी सहज बनाउने उद्देश्यसहित मकवानपुर हेटौंडाका देव थिङले ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×