Advertisement
Advertisement

Day: ११ असार २०८०, सोमबार ०४:२६

दक्षिण कोरियामा ‘स्टुडेन्ट भिसा’ मा पुगेकि निरुता महत यतिबेला अस्पतालमा संघर्षरत सहयोगको लागि अपिल 

दक्षिण कोरियामा ‘स्टुडेन्ट भिसा’ मा पुगेकि निरुता महत यतिबेला अस्पतालमा संघर्षरत सहयोगको लागि अपिल 

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, भर्खरै, विदेश, स्वास्थ्य
दक्षिण कोरियामा ‘स्टुडेन्ट भिसा’ मा पुगेकि निरुता महत यतिबेला अस्पतालमा संघर्षरत सहयोगको लागि अपिल  दक्षिण कोरियामा ‘स्टुडेन्ट भिसा’ मा अध्ययनका लागि आएकी एक नेपाली युवती विगत १ महिनादेखि अस्पतालमा गम्भीर बिरामी परेर उपचाररत छिन्। बिरामी पर्नेमा काभ्रे जिल्ला पनौती स्थित चुवाककोटकी २१ वर्षीया निरुता महत हाल कोरियाको चोन्नाम नेशनल हस्पिटलमा उपचाररत छिन्। निरुता ४ महीना अघि ‘स्टुडेन्ट भिसा’मा अध्ययनको सिलसिलामा कोरिया आएकी थिइन्। तर, ‘अटोइम्यून एन्सेफेटिलिस’ नामक घातक रोग लागेपछि पछिल्लो १ महिनादेखि उनी रोगसँग लडिरहेकी छन्। कठिन उपचारपछि उनको स्वास्थ्य अवस्था अहिले सुधारोन्मुख रहेको उनको परिवारले बताएको छ। उनको उपचारमा ईन्स्योरेन्सले बेहोर्ने रकम बाहेक १ करोड ५० लाख कोरियाली रुपैयाँ वन बुझाउनुपर्ने अस्पताल श्रोतले जनाएको छ। तर, निरुताको पारिवारिक आर्थिक अवस्थाले उपचारमा ब...
भण्डारीको नेतृत्वमा एनआरएनए ख्यङ्साङ कोरियाको नयाँ कार्यसमिति गठन

भण्डारीको नेतृत्वमा एनआरएनए ख्यङ्साङ कोरियाको नयाँ कार्यसमिति गठन

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, राजनीति, समाचार
भण्डारीको नेतृत्वमा एनआरएनए ख्यङ्साङ कोरियाको नयाँ कार्यसमिति गठन गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद ख्यङ्साङ क्षेत्रीय कमिटी दक्षिण कोरियाको पाँचौ अधिवेशन सप्पन्न भएको छ। अधिवेशनबाट सुबोध भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ। आइतबार गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कोरियाका अध्यक्ष दिपक पुनको प्रमुख अतिथ्यमा परिषदको उद्घाटित पाचौं अधिवेशन सम्पन्न भएको  अधिवेशनले सुबोध भण्डारीको नेतृत्वमा परिषदको सात सदस्यीय कार्यसमिति गठन गरेको हो। भण्डारीको नेतृत्व रहने गरि गठित कार्यसमितिको उपाध्यक्षमा सुदिप राई र शिव राज केसी, सचिवमा कुबेर न्यौपाने, कोषाध्यक्षमा अन्जु गुरुङ, सदस्यहरु मोहन अधिकारी, अर्जुन बेलबासे र विशाल पोख्रेल सर्वसम्मतिले चयन भएका छन्। साथै कार्यसमितिका बाकी रहेका अन्य पदहरुमा कार्यसमितिको पहिलो बैठकबाट मनोनीत गरि कमिटीलाई पुर्णता दिइने...
छुसकको सेप्टेम्बर ३० मा “इलाम चियाबारी साङ्गीतिक धमाका २०२३” हुने

छुसकको सेप्टेम्बर ३० मा “इलाम चियाबारी साङ्गीतिक धमाका २०२३” हुने

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै, मनोरञ्जन, मनोरन्जन, विदेश, समाचार
छुसकको सेप्टेम्बर ३० मा "इलाम चियाबारी साङ्गीतिक धमाका २०२३" हुने विशाल श्रेष्ठ/दक्षिण कोरिया:“सुर्योदय‌ र हरियाली ईलामेली पहिचान,पर्यटन प्रबर्द्धन र समाज सेवा हाम्रो अभियान" भन्ने मुल नारा लिएर सन् २०१४ मा कोरियामा रहेका इलामेली बासिहरु मिलेर स्थापना गरेको इलामेली समाज दक्षिण कोरियाले कोरियन पर्व छुसकको अवसरमा छुसकको तेश्रो दिन सेप्टेम्बर ३० तारिख शनिबार जिल्लाको ग्रामीण क्षेत्रमा स्वास्थ्य सामाग्री सहयोगार्थ "इलाम चियाबारी साङ्गीतिक धमाका २०२३" गर्ने भएको छ।  गत १८ तारिख सम्पन्न नेपाल सम्पर्क समिति दक्षिण कोरिया द्वारा आयोजित कार्यक्रम वाडफाड कार्यक्रममा छूसकको तेश्रो दिन सेप्टेम्बर ३० तारिक पूर्वाञ्चल सरोकार समाज अन्तर्गत इलामेली समाजले कार्यक्रम गर्ने प्रस्ताव इलामेली समाज दक्षिण कोरियाको अध्यक्ष टिका थेगिम ले लानु भएपश्चात त्यहा वाट पारित भएर कार्यक्रम गर्ने अनुमति पाएको थिय...
आजको राशिफल : २०८० असार ११ गते (सोमवार)

आजको राशिफल : २०८० असार ११ गते (सोमवार)

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै, समाचार
आजको राशिफल : २०८० असार ११ गते (सोमवार) ११ आषाढ २०८० मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)मिहिनेत गर्दा उपलब्धि हातलागी हुनेछ। सुखद समाचारले उत्साह जगाउनेछ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। कृषि क्षेत्रबाट लाभ मिल्नेछ। प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न सकिनेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्यको अवसर पनि मिल्नेछ । खर्च लागे पनि आयस्रोत सबल हुनाले आवश्यकता पूरा हुनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।  मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)सामाजिक दायित्व हातलागी हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ भने प्रतीक्षा गरिएको लाभांश प्राप्त हुनेछ। अरूलाई प्रभावित पारेर फाइदा उठाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा प्राप्त हुनेछ। विशेष भेटघाटले काममा उत्साह बढाउला।  कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)व्यवसा...