Advertisement
Advertisement

दक्षिण कोरियामा ‘स्टुडेन्ट भिसा’ मा पुगेकि निरुता महत यतिबेला अस्पतालमा संघर्षरत सहयोगको लागि अपिल 

Advertisement
Advertisement

दक्षिण कोरियामा ‘स्टुडेन्ट भिसा’ मा पुगेकि निरुता महत यतिबेला अस्पतालमा संघर्षरत सहयोगको लागि अपिल 

दक्षिण कोरियामा ‘स्टुडेन्ट भिसा’ मा अध्ययनका लागि आएकी एक नेपाली युवती विगत १ महिनादेखि अस्पतालमा गम्भीर बिरामी परेर उपचाररत छिन्।

बिरामी पर्नेमा काभ्रे जिल्ला पनौती स्थित चुवाककोटकी २१ वर्षीया निरुता महत हाल कोरियाको चोन्नाम नेशनल हस्पिटलमा उपचाररत छिन्।

निरुता ४ महीना अघि ‘स्टुडेन्ट भिसा’मा अध्ययनको सिलसिलामा कोरिया आएकी थिइन्। तर, ‘अटोइम्यून एन्सेफेटिलिस’ नामक घातक रोग लागेपछि पछिल्लो १ महिनादेखि उनी रोगसँग लडिरहेकी छन्।

कठिन उपचारपछि उनको स्वास्थ्य अवस्था अहिले सुधारोन्मुख रहेको उनको परिवारले बताएको छ। उनको उपचारमा ईन्स्योरेन्सले बेहोर्ने रकम बाहेक १ करोड ५० लाख कोरियाली रुपैयाँ वन बुझाउनुपर्ने अस्पताल श्रोतले जनाएको छ। तर, निरुताको पारिवारिक आर्थिक अवस्थाले उपचारमा बुझाउनुपर्ने बाकी रकम धान्न नसक्ने रहेको छ। जसका निम्ति कोरिया तथा अन्य ठाउँमा रहेका नेपालीहरुमा सहयोगको अपिल गरिएको छ।

सहयोगका लागि:-

बैंक: Nonghyup Bank

खाता नं.: ३०२१५२२८५२८११

खातावालाको नाम: POUDEL MEGHANATH

दिवाकर चौलागाई: ०१०५६५१०३०५

मेघनाथ पौडेल: ०१०४९७९३२२९

मनिष पाण्डे: ०१०२१९९७९६५

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Estatal Mostbet Casino Br

Mostbet Casino Brasil Inspección E Login MostbetContentSlots Populares Simply No BrasilApostas De Futebol Ao Vivo" "[newline]mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×