Advertisement
Advertisement

चलचित्र छक्का पन्जा ४ GIMHAE busan प्रदर्शन कार्यक्रमको आर्थिक विवरण सार्वजनिक ३५ लाख वन आगोलागी पिडित परिवारलाई सहयोग !   

Advertisement
Advertisement

चलचित्र छक्का पन्जा ४ GIMHAE busan प्रदर्शन कार्यक्रमको आर्थिक विवरण सार्वजनिक ३५ लाख वन आगोलागी पिडित परिवारलाई सहयोग !

 

दक्षिण कोरिया: मनोरञ्जन का साथ साथै सहयोग गरौं भन्ने उदेश्यको साथ तेह्रथुम जिल्लाको अठाराई गाउपालिका वार्ड न. ६ मा भएको भीषण आगोलागी बाट विस्थापित घरपरिवार सहयोगार्थ तामाङ घेदुङ ख्यङ्साङ् शाखाले प्रदर्शन गरिएको नेपाली कथानक चलचित्र छक्का पन्जा ४ GIMHAE busan show को आर्थिक विवरण सार्बजनिक गरिएको छ ।

कार्यक्रमको कुल बचत ४६५७३१० वन मध्ये तिस लाख वन र रबिन बल तामाङको पहलमा सङ्कलित ५ लाख वन गरि ३५ लाख वन बराबरको नगद तथा जिन्सी तेह्रथुम जिल्लाको अठाराई गाउपालिका वार्ड न. ६ मा भएको भीषण आगोलागी बाट विस्थापित  पिडित परिवारहरु लाई हस्तान्तरण गरिएको छ । बाकी १६५७३१० वन नाना आङा धिम (महिला सेल्टर) संचालनमा सदुपयोग गरिने तामाङ घेदुङ ख्यङ्साङ् शाखाले जनाएको छ ।

सामाजिक सेवामा समर्पित चलचित्र प्रदर्शन कार्यक्रमलाई सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विभिन्न संघ-संस्थाहरु , स्पोन्सर दाताहरु प्रचार प्रसारमा साथ दिनुहुने विभिन्न मिडिया पार्टनरहरु , नेपाली चलचित्रलाई माया गरि सामाजिक सेवामा सहभागी हुनु हुने सम्पुर्ण नेपाली दर्शकहरु लाई नेपाल तामाङ घेदुङ ख्याङ्साङ् बुसान शाखा परिवारले पुन हार्दिक धन्यवाद तथा आभार प्रकट गरेको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Estatal Mostbet Casino Br

Mostbet Casino Brasil Inspección E Login MostbetContentSlots Populares Simply No BrasilApostas De Futebol Ao Vivo" "[newline]mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×