Advertisement
Advertisement

छुसकको पहिलो दिन सेप्टेम्बर २८ मा “काक्रेबिहार सांगीतिक साँझ २०२३” हुने

Advertisement
Advertisement

छुसकको पहिलो दिन सेप्टेम्बर २८ मा “काक्रेबिहार सांगीतिक साँझ २०२३” हुने

विशाल श्रेष्ठ/दक्षिण कोरिया:“सबैलाई माया र सम्मान,प्रवासी भूमिमा सुर्खेती हुनुको पहिचान” भन्ने मुल नारा लिएर सन् २०१३ मा कोरियामा रहेका सुर्खेती बासिहरु मिलेर स्थापना गरेको सुर्खेत समाज दक्षिण कोरिया ले कोरियन पर्व छुसकको अवसरमा छुसकको पहिलो दिन सेप्टेम्बर २८ तारिख बिहिबार सेल्टर व्यवस्थापन तथा आपतकालीन राहत कोष सहयोगार्थ “काक्रेबिहार सांगीतिक साँझ २०२३” गर्ने भएको छ।

 गत १८ तारिख सम्पन्न नेपाल सम्पर्क समिति दक्षिण कोरिया द्वारा आयोजित कार्यक्रम वाडफाड कार्यक्रममा छूसकको पहिलो दिन सेप्टेम्बर २८ तारिक विहिबार कर्णाली प्रदेश अन्तर्गत सुर्खेत समाज दक्षिण कोरियाले कार्यक्रम गर्ने प्रस्ताव समाजको को अध्यक्ष पुष्कर बुढाथोकीले लानु भएपश्चात त्यहा वाट पारित भएर कार्यक्रम गर्ने अनुमति पाएको थियो। यसै अ‌नुरुप आइतबार सुवनमा कार्यक्रम को व्यानर पनि सार्वजनिक गरिएको थियो।

सन् २०१३ मा स्थापीत सुर्खेत समाज दक्षिण कोरियाले कोरिया र नेपालमा हरेक सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा कोरियामा रहेका संघसंस्था संग सहकार्य र समन्वय गर्दै कोरिया लगायत नेपालमाआपतविपत परेका नेपालीहरुलाई सहयोग गर्दै आएतापनि २०१८ र २०२० मा सानो डान्स पार्टी गरेको तर यस्तो सांगितिक धमाका कार्यक्रम हालसम्म नगरेको र पहिलो पटक सांगितिक धमाका कार्यक्रम गर्न लागेको हुनाले दक्षिण कोरियावासि सम्पुर्णमा कार्यक्रम सफल नैतिक, भौतिक र आर्थिक सम्पुर्ण रुपमा सहयोग गर्नुहुन आयोजकले हार्दिक अनुरोध गरेको छ। विशाल आवाज अफिसियल मिडिया पार्टनर रहने “काक्रेबिहार सांगीतिक साँझ २०२३” कार्यक्रम लाइ सफल पार्नको लागि विभिन्न समिति बनाएर हाल तिव्र रुपमा अघि बढिरहेको र चाडै नै कलाकार को को आउने भनेर जानकारी दिने आयोजकले बताउनुभएको छ

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Estatal Mostbet Casino Br

Mostbet Casino Brasil Inspección E Login MostbetContentSlots Populares Simply No BrasilApostas De Futebol Ao Vivo" "[newline]mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×