Advertisement
Advertisement

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीज्यु दक्षिण कोरियाको बुसान सहरमा प्रस्थान जनप्रगतिशील मन्च द्वारा स्वागत

Advertisement
Advertisement

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीज्यु दक्षिण कोरियाको बुसान सहरमा प्रस्थान जनप्रगतिशील मन्च द्वारा स्वागत

विशाल श्रेष्ठ/दक्षिण कोरिया:नेपाल सरकार माननीय संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीज्यु मंगलबार विहान दक्षिण कोरियाको बुसान सहरमा आइपुग्नुभएको छ । दक्षिण कोरियाको बुसान सहरमा मंगलबारदेखि आयोजित ग्रामीण विकास सम्बन्धी बैठक (Global saemaul undong ministerial meeting 2023) मा सहभागी हुन मन्त्री यहाँ आइपुग्नुभएको हो ।

मन्त्री अमनलाल मोदि लाई नेकपा माओवादी भातृ संगठन नेपालि जनप्रगतिशिल मन्च दक्षिण कोरिया द्वारा स्वागत गरिएको थियो ।दक्षिण कोरियाको बुसान सहरमा मंगलबारदेखि आयोजित ग्रामीण विकास सम्बन्धी बैठक (Global saemaul undong ministerial meeting 2023) मा सहभागी हुन आउनुभएको हो। जहा ४६ देश का मन्त्री प्रतिनिधि हरु सहभागी हुने छन्। यसै बिच जुन ७ तारिक साझ ७:०० बजे नेपालि जनप्रगतिशिल मन्च दक्षिण कोरिया को आयोजना मा माननिय मन्त्री ज्यु सङ छलफल तथा अन्तरक्रिया कार्यक्रम सौल जोङ्गाग यक १ नम्बर गेट दुर्गा (अन्डर ग्राउण्ड ) मा आयोजना गरिएको छ

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

बादशाहलाई अपदस्थ गर्ने योद्धाहरू स्वयं तानाशाहमा बदलिएपछि, सामन्तवादको अन्त्यको शपथ खाएका सर्वहाराहरू महासामन्तमा फेरिएपछि— क्...

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×