संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीज्यु दक्षिण कोरियाको बुसान सहरमा प्रस्थान जनप्रगतिशील मन्च द्वारा स्वागत
विशाल श्रेष्ठ/दक्षिण कोरिया:नेपाल सरकार माननीय संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीज्यु मंगलबार विहान दक्षिण कोरियाको बुसान सहरमा आइपुग्नुभएको छ । दक्षिण कोरियाको बुसान सहरमा मंगलबारदेखि आयोजित ग्रामीण विकास सम्बन्धी बैठक (Global saemaul undong ministerial meeting 2023) मा सहभागी हुन मन्त्री यहाँ आइपुग्नुभएको हो ।
मन्त्री अमनलाल मोदि लाई नेकपा माओवादी भातृ संगठन नेपालि जनप्रगतिशिल मन्च दक्षिण कोरिया द्वारा स्वागत गरिएको थियो ।दक्षिण कोरियाको बुसान सहरमा मंगलबारदेखि आयोजित ग्रामीण विकास सम्बन्धी बैठक (Global saemaul undong ministerial meeting 2023) मा सहभागी हुन आउनुभएको हो। जहा ४६ देश का मन्त्री प्रतिनिधि हरु सहभागी हुने छन्। यसै बिच जु...
१९ असार २०८०, मंगलवार ०२:१११९ असार २०८०, मंगलवार ०२:१११९ असार २०८०, मंगलवार ०२:११ by विशाल श्रेष्ठNo Comments
आजको राशिफल : २०८० असार १९ गते (मंगलवार)
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समुदायको हितमा लोकप्रिय काम गर्न सकिनेछ। नोकरी र व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ। छोटो समयमा पुरुषार्थी काम सम्पादन हुनेछ। प्रयत्न गर्दा दिगो कामको जग बसाउन पनि सफल भइनेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। चुनौतीको समय रहेको हुँदा व्यवहारमा सजग रहनुपर्ला। कामको चाप बढ्नेछ तर सानोतिनो समस्यामाले अल्झाउन सक्छ। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)स्वास्थ्यका लागि आराम र खानपानमा विशेष ध्यान दिनुहोला। मित्रता र प्रेमको बन्धन कसिनेछ भने परिवारजनको साथले उत्साह जगाउनेछ। व्यवसायबाट आम्दानी भइरहनेछ। भौतिक वस्तुहरू जुटाउन सकिनेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)आफन्तसँग रमाइलो भेटघाट हुनेछ। विगतका कमजोरीलाई सुधार गर्ने मौका छ।...