छुसकको दोश्रो दिन सेप्टेम्बर २९ मा “मकवानपुर सांगितिक धमाका भाग-२ २०२३” हुने
Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, जानकारी, ट्रेन्डिङ, भर्खरै, मनोरन्जन, विदेश, समाचार
छुसकको दोश्रो दिन सेप्टेम्बर २९ मा "मकवानपुर सांगितिक धमाका भाग-२ २०२३" हुने
विशाल श्रेष्ठ/दक्षिण कोरिया:“सम्पूर्ण मकवानपुरवासीहरु एक होऔ, मकवानपुरको बिकासमा योगदान गरौ" भन्ने मुल नारा लिएर सन् २०११ मा कोरियामा रहेका मकवानपुर बासिहरु मिलेर स्थापना गरेको मकवानपुर कोरिया मन्च ले कोरियन पर्व छुसकको अवसरमा छुसकको दोश्रो दिन सेप्टेम्बर २९ तारिख शुक्रबार सेल्टर स्थापना सहयोगार्थ "मकवानपुर सांगीतिक धमाका भाग -२ २०२३ " गर्ने भएको छ।
गत १८ तारिख सम्पन्न नेपाल सम्पर्क समिति दक्षिण कोरिया द्वारा आयोजित कार्यक्रम वाडफाड कार्यक्रममा छूसकको दोश्रो दिन सेप्टेम्बर २९ तारिक शुक्रबार बागमती प्रदेश अन्तर्गत मकवानपुर कोरिया मन्चले कार्यक्रम गर्ने प्रस्ताव मन्चको महासचिव शुभराज बोम्जनले लानु भएपश्चात त्यहा वाट पारित भएर कार्यक्रम गर्ने अनुमति पाएको थियो। यसै अनुरुप कार्यक्रमको व्यानर पनि सार्वजनिक ...









