Advertisement
Advertisement

मोक्पोमा जुलाइ ९ तारिखमा “नीरफूल” चलचित्र प्रदर्शन हुने

Advertisement
Advertisement

मोक्पोमा जुलाइ ९ तारिखमा “नीरफूल” चलचित्र प्रदर्शन हुने

विशाल श्रेष्ठ/दक्षिण कोरिया:मोक्पो साम्बो साझा चौतारी दक्षिण कोरियाको आयोजनामा सामाजिक कथावस्तुमा आधारित चलचित्र “नीरफूल” दक्षिण कोरियाको मोक्पो सहरको samho-eup office seobu branch/ Hyundai samho Lotte super (한마음 가정의원) मा मा आइतबारका दिन दिउसो १:३० बजे जुलाइ ९ तारिखमा प्रदर्शन हुने भएको छ।

भूकम्पका कारण बिछोडिएका एक परिवारको सदस्यहरुले पुनर्मिलनको लागि गरेका प्रयत्नमा आधारित चलचित्रले परिवारका हराएका सदस्यको खोजीको कथामार्फत राज्य प्रणालीको कमजोर पक्षलाई उजागर गरेको छ ।

फिल्म नेपालमा जेठ २६ गते रिलिज भएर हाल पनि तेश्रो हप्ता सम्म सफलताको साथ प्रदर्शन भैरहेको छ। चलचित्रमा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी र रोशन फ्युबा लगायतको अभिनय देख्न सकिन्छ । चलचित्रमा शासकवर्गले भाषाकै कारण पहिचानवादीलाई गरिरहेको विभेदपूर्ण व्यवहारलाई चित्रण गर्न खोजिएको छ । आर्थिक अभावका कारण सन्तानलाई शिक्षा दिनकै लागि विदेशिन परेको समग्र जनताका यथार्थ घटना र विनासकारी महाभुकम्पका कारण तत्कालिन अवस्थामा व्यहोर्नुपरेको कहालीलाग्दो घटना (आमा निबा, मेरो जामे खै विशुद्ध पारिवारिक घटना) लाई विषयबस्तु बनाएर पात्रका रुपमा तामाङ चरित्रमार्फत दिन खोजिएको सन्देश वास्तवमै तथ्यपरक छ ।

दक्षिण कोरियाको MOKPHO सहर स्थित samho-eup office seobu branch/ Hyundai samho Lotte super (한마음 가정의원) मा प्रदर्शन हुने “नीरफूल” चलचित्रलाइ पनि माया गर्न र मनोरञ्जन लिएर चलचित्र कार्यक्रम लाइ सभ्य र भब्य साथमा सफल पार्नको लागि आयोजकले मोक्पोमा रहनुभएका व्यावसायि,विधार्थी,पत्रकार,लगायत सम्पुर्ण कोरियाबासि नेपालीहरुमा उपस्थितिको लागी अनुरोध गर्नुभएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Estatal Mostbet Casino Br

Mostbet Casino Brasil Inspección E Login MostbetContentSlots Populares Simply No BrasilApostas De Futebol Ao Vivo" "[newline]mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×