मोक्पोमा जुलाइ ९ तारिखमा “नीरफूल” चलचित्र प्रदर्शन हुने
विशाल श्रेष्ठ/दक्षिण कोरिया:मोक्पो साम्बो साझा चौतारी दक्षिण कोरियाको आयोजनामा सामाजिक कथावस्तुमा आधारित चलचित्र “नीरफूल” दक्षिण कोरियाको मोक्पो सहरको samho-eup office seobu branch/ Hyundai samho Lotte super (한마음 가정의원) मा मा आइतबारका दिन दिउसो १:३० बजे जुलाइ ९ तारिखमा प्रदर्शन हुने भएको छ।
भूकम्पका कारण बिछोडिएका एक परिवारको सदस्यहरुले पुनर्मिलनको लागि गरेका प्रयत्नमा आधारित चलचित्रले परिवारका हराएका सदस्यको खोजीको कथामार्फत राज्य प्रणालीको कमजोर पक्षलाई उजागर गरेको छ ।
फिल्म नेपालमा जेठ २६ गते रिलिज भएर हाल पनि तेश्रो हप्ता सम्म सफलताको साथ प्रदर्शन भैरहेको छ। चलचित्रमा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी र रोशन फ्युबा लगायतको अभिनय देख्न...
९ असार २०८०, शनिबार ०१:११९ असार २०८०, शनिबार ०१:११९ असार २०८०, शनिबार ०१:११ by विशाल श्रेष्ठNo Comments
आजको राशिफल : २०८० आषाढ ०९ गते (शनिवार)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)अचल सम्पत्ति हात पर्ने योग छ । धार्मिक कार्यमा रुचि बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज स्वास्थ्यमा समस्या आउँदा धन खर्च हुने योग रहेको छ । शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । मनमा चञ्चलता पनि बढ्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । बौद्धिकताको विकास हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । अरुको मन जित्न सकिनेछ । लाभदायक यात्राको योग छ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दाम्...