Advertisement
Advertisement

भर्खरै

आगोलागी बाट विस्थापित घरपरिवार सहयोगार्थ किम्हे सहरमा छक्का पन्जा ४ प्रदर्शन हुने!

आगोलागी बाट विस्थापित घरपरिवार सहयोगार्थ किम्हे सहरमा छक्का पन्जा ४ प्रदर्शन हुने!

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, भर्खरै, मनोरञ्जन, समाचार
दक्षिण कोरियाको किम्हे सहरमा नेपाली सुपरहिट चलचित्र छक्का पन्जा ४ प्रदर्शन हुने! नेपाल तामाङ घेदुङ दक्षिण कोरिया ख्यङ्साङ् बुसान शाखाले यहि अप्रिल ३० मा कोरियाको बुसान किम्हे सहर स्थित गया युनिभर्सिटी हलमा नेपाली कथानक चलचित्र छक्का पन्जा ४ प्रदर्शन गर्ने भएको छ ! नेपालको तेह्रथुम जिल्लाको अठाराई गाउपालिका वार्ड न. ६ मा भएको भीषण आगोलागी बाट विस्थापित घरपरिवार सहयोगार्थ साथै खयङ्साङ् बुसान आसपासमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई मनोरञ्जनको साथ सहयोग गरौ भन्ने उदेश्यले प्रदर्शन गर्न लागेको उक्त चलचित्रले दक्षिण कोरियाको राजधानी सऊल तथा जेजुदोमा भब्य रुपमा सफल भई दर्शकहरूले अत्यधिक रुचाइएको छ।त्यसै गरि किम्हे बुसानमा पनि उक्त चलचित्र हाऊसफुल हुने बताए । साथै तामाङ घेदुङ ख्याङ्साङ बुसान शाखाले विगत ५ वर्ष देखि किम्हे स्थित नाना आङ धिम (आवास गृह) निरन्तर संचालन गर्दै खेलक...
SUWON SHOW अप्रिल २३ आइतबार “छक्का पन्जा-४” 

SUWON SHOW अप्रिल २३ आइतबार “छक्का पन्जा-४” 

Breaking News, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, मनोरञ्जन, विदेश, समाचार
SUWON SHOW अप्रिल २३ आइतबार "छक्का पन्जा-४"  विशाल श्रेष्ठ/दक्षिण कोरिया: दक्षिण कोरियामा विभिन्न शिलशिलामा बिरामी पर्नु भएका हरुको लागि सहयोग गर्ने उद्देश्यका साथ JB BANk NEPAL KAMALA ले अप्रिल २३ तारिख आइतवारका दिन नेपाली कथानक चलचित्र "छक्कापन्जा ४" , कोरियाको ठुलो सहर सुवन मा प्रदर्शन गर्ने भएको छ। दक्षिण कोरिया स्थित suwon सहरको 수원시 팔달구 행궁로 88 (남문 로데오 아트홀) मा दिउसो १:०० बजे प्रदर्शन गर्ने गरि तय गरिएको हलसम्म पुग्न Suwon station exit number 9 बाट सिधा अगाडिको 매산시장 Bus stop बाट 9,9-1,10,13,13-4 नम्बर बस प्रयोग गरि 가족 예성 회관,이춘택병원,수원 농협 (family women's hall मा झर्न पर्ने आयोजकले जनाएको छ। थप जानकारीको लागि कमला साउद 010-8520-1136, Deuja Tamang 010-64644711, kp Chaulagain 010-3268-9222, omlal Oli 010-80709210, Bhanu magar 010-5884-2108 मा सम्पर्क गर्न सक्नुहुनेछ। चलचित्र छक्क...
फारन युनाईटेड फुटबल क्लब ह्वासाङ्ग प्रथम हिमालय कप फुटसल उपाधि चुम्न सफल

फारन युनाईटेड फुटबल क्लब ह्वासाङ्ग प्रथम हिमालय कप फुटसल उपाधि चुम्न सफल

Breaking News, खेलकुद, भर्खरै, विदेश
दक्षिण कोरिया: "स्वास्थ्य नै खेलकुद " भन्ने मुल नाराको साथ हिमालय फुटबल क्लब यांगसान ( उल्सान शहर ) को आयोजनाम़ा सम्पन्न " प्रथम हिमालय कप" फुटसल प्रतियोगिता 2023 को उपाधि फारन युनाईटेड फुटबल क्लब ह्वासाङ्गले चुम्न सफल भएको छ l दक्षिण कोरियाको दक्षिणी भेग यांगसान शहरम़ा भएको बर्ष 2023 को सुरुवाती उक्त पहिलो नेपाली फुटसल प्रतियोगिताम़ा फारन युनाईटेड फुटबल क्लब रातो र फारन युनाईटेड फुटबल क्लब निलो दुवै टिम कोरियाको नेपाली फुटबल इतिहासम़ा बिजेता र उप बिजेताको ताज हत्याउन सफल रहेको थियो l " ए " पोलबाट सेमीफाइनलम़ा धरान फुटबल क्लबलाई पराजित गरि फारन युनाईटेड फुटबल क्लब "रातो " फाइनल प्रबेश गरेको थियो भने " बि " पोलबाट सुवन फुटबल क्लबलाई पराजित गरि फारन युनाईटेड फुटबल क्लब " निलो " फाइनल भिड्न्त सूरक्षित गरेको थियो l फाइनलम़ा रेफ्रीको अन्तिम सिटी समाप्तिसंगै फारन युनाईटेड फुटबल क्लब...
सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाज विधिवत रुपमा दर्ता

सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाज विधिवत रुपमा दर्ता

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाज विधिवत रुपमा दर्ता, विश्वभरका सिन्धुपाल्चोकलाई एकत्रित गरिने सिन्धुपाल्चोक चौतारा: ‘हाम्रो सिन्धुपाल्चोक हाम्रो सान, सुन्दर समाज निर्माणमा सामूहिक अभियान’ भन्ने मुल  नाराका साथ  सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाज जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा आधिकारिक रुपमा दर्ता भएको छ ।बिश्वभरी छरिएर रहेका सिन्धुवासीलाई एकत्रित गर्दै मुनाफारहित र जनहितकारी काम गर्ने लक्ष्य लिएर चैत्र १९ (अप्रिल) २, २०२३) गते दर्ता नं–२२६० मा समाज दर्ता भएको हो।  सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाजका अध्यक्ष हरि कृष्ण न्यौपाने (कुवेत हाल नेपाल)ले समाज गठनका सन्दर्भमा सामुदायिक सोच, सिद्धान्त र भावना अनुसार सामूहिक हित हुने गरी र सिन्धुपाल्चोकका १०३ वटै वार्ड सम्म पुगेर विशुद्ध सामाजिक कार्य गर्ने उद्देश्यका साथ हामी एकत्रित भएका भनेर जानकारी दिनुभएको थियो। उहाको अनुसार ‘सिन्...
कामदार देखि रोजगारदाता सम्म कोरिया वाट फर्केका युवाहरु शृंखला-१

कामदार देखि रोजगारदाता सम्म कोरिया वाट फर्केका युवाहरु शृंखला-१

अन्तराष्ट्रिय, जानकारी, ट्रेन्डिङ, भर्खरै, व्यापार, समाचार
वैदेशिक रोजगारीका लागि दैनिक हजारौँको सङ्ख्यामा नेपालीहरु विदेश जान्छन् । त्यहिँ माथि प्रायः नेपाली हरुको सपनाको देश बन्दै आएको छ हाल दक्षिण कोरिया। मासिक लाखौ कमाइ हुने र श्रमको उचित मुल्याङ्कन र सम्मान हुने भएकोलेनै दक्षिण कोरिया प्रस्थान गर्न भनेपछि हाल युवा हरु लालायितनै हुने गरेको पाइन्छ। कानुनी रुपमा e-9 भिषा अन्तर्गत दक्षिण कोरिया गइ पहिलो कार्यकाल ४ वर्ष १० महिना र अर्को दोश्रो कार्यक्रम ४ वर्ष १० महिना गरि लगभग १० वर्ष कोरियामा e-9 भिषा अन्तर्गत वस्न पाउनेछन् तर कोहि कोहि भिषा परिवर्तन गरेर कोरिया मै बसोवास गरिरहेको र कोहि गैरकानुनि रुपमा पनि बस्दै आइरहेका पाउछौ तर वैदेशिक रोजगारमा गएकामध्ये निकै कमले मात्रै त्यहाँ आफूले सिकेको सीप र उर्जेको पुँजी नेपाल फर्किएर प्रयोग गरेका उदाहरण हरु छन्। वैदेशिक रोजगारीको शिलशिलामा दक्षिण कोरिया गइ त्यहा उर्जेको पुँजी लाइ आफ्नै मुलुक नेपाल फर...
कुटपिटको आरोपमा दुर्गेश थापासहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी

कुटपिटको आरोपमा दुर्गेश थापासहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी

Breaking News, भर्खरै, मनोरञ्जन, समाचार
काठमाडौं । मोडल दुर्गेश थापासहित तीन जनाविरुद्ध झैझगडा र कुटपिटको आरोपमा प्रहरीमा उजुरी परेको छ । वनभोजका क्रममा वादविवाद हुँदा दुर्गेशसहित तीन जनाले आफूमाथि कुटपिट गरेको भन्दै टिकटकर रिदम क्षेत्रीले महाराजगञ्ज प्रहरी वृत्तमा उजुरी दिएको डीएसपी अंगुर जीसीले पुष्टि गरे । त्यस क्रममा आफूले लगाइरहेको सुनको सिक्री समेत लुछेको क्षेत्रीले आरोप लगाएका छन् । दुवै पक्षलाई छलफलका लागि मंगलबार कार्यालयमा बोलाइएको उनले जानकारी दिए । ‘उजुरी परेको हो, सत्यतथ्य के हो भोलि दुवै पक्ष उपस्थित भएपछि थाहा होला,’ डीएसपी जीसीले पत्रकार लाइ भने । अनलाईन खबर वाट साभार...
२१ लाख ९० हजार भन्दा बढी नेपाली विदेशमा, सबैभन्दा धेरै लुम्बिनी प्रदेशबाट

२१ लाख ९० हजार भन्दा बढी नेपाली विदेशमा, सबैभन्दा धेरै लुम्बिनी प्रदेशबाट

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, राष्ट्रिय खबर, समाचार
२१ लाख ९० हजार भन्दा बढी नेपाली विदेशमा, सबैभन्दा धेरै लुम्बिनी प्रदेशबाट काठमाण्डौ – राष्ट्रिय जनगणना २०७८ ले २१ लाख ९० हजार भन्दा बढी नेपाली विदेशमा बसोबास गर्ने गरेको देखाएको छ । राष्ट्रिय जनगणना २०७८ को पूर्ण प्रतिवेदनका अनुसार २१ लाख ९० हजार ५१२ जना नेपाली विदेशमा बसोबास गर्ने गरेका छन् । १५ लाख ५५ हजार ९६१ घर परिवारका १७ लाख ९९ हजार ६७५ पुरुष र ३ लाख ९० हजार ९१७ जना महिला गरी २१ लाख ९० हजार ५९२ जना घरपरिवारमा अनुपस्थित विदेशमा अक्सर बसोबास गर्ने नेपालीको सङ्ख्या रहेको छ ।  यो सङ्ख्या २०६८ सालको राष्ट्रिय जनगणनाभन्दा २ लाख ६९ हजार ९८ जनाले बढी हो । २०६८ सालको जनगणनामा १९ लाख २१ हजार ४९४ जना व्यक्ति परिवारमा अनुपस्थित रही विदेशमा बसोबास गरेको पाइएको थियो । अक्सर विदेशमा बसोबास गर्ने सङ्ख्यामा देशभरका नगरपालिकाबाट ६७.०४ प्रतिशत रहेका छन् भने गाउँपालिका क्षेत्रबाट विदे...
चर्को भाडादरका बारेमा पर्यटन मन्त्रालयले युनिभर्सलसँग गर्‍यो सोधपुछ, काठमाडौं-सिओलको भाडा घटाउन तयार

चर्को भाडादरका बारेमा पर्यटन मन्त्रालयले युनिभर्सलसँग गर्‍यो सोधपुछ, काठमाडौं-सिओलको भाडा घटाउन तयार

Breaking News, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, देश, भर्खरै, राष्ट्रिय खबर
चर्को भाडादरका बारेमा पर्यटन मन्त्रालयले युनिभर्सलसँग गर्‍यो सोधपुछ, काठमाडौं-सिओलको भाडा घटाउन तयार काठमाडौं। पर्यटन मन्त्रालयको हस्तक्षेपपछि कोरियन एयरले भाडा घटाउने भएको छ। मन्त्रालयले कोरियन एयरको जनरल सेल्स एजेन्ट(जिएसए) युनिभर्सल टुर्स एण्ड ट्राभलसँग भाडाका बारेमा सोधपुछ गरेपछि भाडा घटाउन तयार भएको हो। मन्त्रालयका सचिव सुरेश अधिकारीले कोरियन एयर भाडा पुनरावलोकन गर्न तयार रहेको जानकारी दिए। ‘महँगो भाडादरका बारेमा हामीले कम्पनीसँग छलफल गरेका थियौं। केही दिनअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले युनिभर्सलसँग सम्पर्क गरेर भाडा पुनरावलोकन गर्न तयार रहेको जानकारी गराएको छ,’ उनले बिजमाण्डूसँग भने, ‘युनिभर्सलले कोरियामा छलफल गरेर भाडादर पुनरावलोकन गर्ने सुचना दिएको छ।’ कोरियन एयरले अरु जहाजले उडान नगरेको मौका छोप्दै काठमाडौ- सिओलको भाडा २ लाख रुपैयाँसम्म लिने गरेको छ। एकाधिकारको...
कुण्ठित आवाजहरुलाई बुलंदित गर्ने शक्तिलाई राज्यबाट नै कमजोर बनाउँदै

कुण्ठित आवाजहरुलाई बुलंदित गर्ने शक्तिलाई राज्यबाट नै कमजोर बनाउँदै

Breaking News, अन्तराष्ट्रिय, जानकारी, धर्म सस्कृति, भर्खरै, विदेश
  कोशी प्रदेश खारेजको आन्दोलनमा २०७९ चैत्र ५ गते विराटनगरमा प्रहरीको हवाई फायर, अश्रु ग्यास प्रहार र कुटपिटबाट गम्भिर घाइते भइ पदम लिम्बू (लाजेहाङ) ०७९ चैत्र १० गते धरान स्थित बीपी कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठानमा उपचार क्रममा शहदात प्राप्त गर्नु भएको थियो यहि कुरा लाइ पनि समग्रमा समेटेर नेपाली जनप्रगतिशील मंच दक्षिण केन्द्रिय उपाध्यक्ष राजु श्री लिखु- ४ ,रामेछाप हाल दक्षिण कोरियाको विचार सामग्री : दु:खको कुरा कोशी प्रदेशमा पुनः सहिद बन्ने क्रम शुरु भएको छ । सहिद लाजेहाङ लिम्बू प्रती हार्दिक श्रद्धाञ्जली । माओवादी ले सशस्त्र आन्दोलन शुरु गर्दा जातिय राज्यको परिकल्पना गरेको थियो । जातिय पहिचानका आधारमा नेवा,ताम्सालिङ,मगरात,तमुवान,कोचिला,थारुहट,किरात, अबध जस्ता राज्य संरचना हरु बनाएको थियो । शसक्त जातिय मोर्चाहरु निर्माण गरेको थियो । प्रदेशको नामाकरण जातिय पहिचानको आधार...
रेमिटान्स सञ्चयकोषको आवश्यकता

रेमिटान्स सञ्चयकोषको आवश्यकता

Breaking News, अन्तराष्ट्रिय, जानकारी, ट्रेन्डिङ, भर्खरै, विदेश
लाखौंको संख्यामा नेपाली परदेशी भूमिमा कार्यरत छन् । रोजगारका लागि अनुमतिपत्र लिएर वैदेशिक रोजगारको अनुमती प्राप्त नेपालीहरुबाट सोही अनुपातमा वैधानिक माध्यमबाट रेमिटेन्स नभित्रिएको अवस्थामा रेमिटेन्स संचयकोष कारोन्यनमा आउदा बढ्दो अवैधानिक हुण्डी कारोबारमा ठूलो मात्रामा गिरावट आउनेछ र राज्यकोषमा ठूलो वैदेशिक मुद्रा सञ्चिति बढ्नेछ । साथै हुन्डी कारोबारमा गिरावट आउँदा सरकारले आयकरमा पनि उल्लेख्य मात्रामा सफलता हासिल गर्नेछ । गैरकानुनी हुण्डी कारोबारका कारण ठूला भष्टाचार साथै अपराधलाई प्रोत्साहन बढेको हुदा बैधानिक रेमिटान्सको वृद्धिले त्यस्ता अपराधमा उल्लेख्य मात्रामा कमी आउनेछ ।    अहिले रहरले भन्दा पनि बाध्यताले प्रवासको रोजगारी रोज्नुपर्ने आम नेपालीहरूको नियति बनेको छ । जोसिलो उमेरमा विदेशमा बिताउनु पर्ने र त्यसको कमाइ सही सदुपयोग नहुदा भबिस्यमा सामाजिक तथा आर्थिक समस्या आउनेक्रम बढ्दो...