Advertisement
Advertisement

कुण्ठित आवाजहरुलाई बुलंदित गर्ने शक्तिलाई राज्यबाट नै कमजोर बनाउँदै

Advertisement
Advertisement

 

कोशी प्रदेश खारेजको आन्दोलनमा २०७९ चैत्र ५ गते विराटनगरमा प्रहरीको हवाई फायर, अश्रु ग्यास प्रहार र कुटपिटबाट गम्भिर घाइते भइ पदम लिम्बू (लाजेहाङ) ०७९ चैत्र १० गते धरान स्थित बीपी कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठानमा उपचार क्रममा शहदात प्राप्त गर्नु भएको थियो यहि कुरा लाइ पनि समग्रमा समेटेर नेपाली जनप्रगतिशील मंच दक्षिण केन्द्रिय उपाध्यक्ष राजु श्री लिखु- ४ ,रामेछाप हाल दक्षिण कोरियाको विचार सामग्री :

दु:खको कुरा कोशी प्रदेशमा पुनः सहिद बन्ने क्रम शुरु भएको छ । सहिद लाजेहाङ लिम्बू प्रती हार्दिक श्रद्धाञ्जली ।

माओवादी ले सशस्त्र आन्दोलन शुरु गर्दा जातिय राज्यको परिकल्पना गरेको थियो । जातिय पहिचानका आधारमा नेवा,ताम्सालिङ,मगरात,तमुवान,कोचिला,थारुहट,किरात, अबध जस्ता राज्य संरचना हरु बनाएको थियो । शसक्त जातिय मोर्चाहरु निर्माण गरेको थियो । प्रदेशको नामाकरण जातिय पहिचानको आधारमा राख्नु पर्छ भनेर सधै अडान कस्ने गर्दथ्यो। बिडम्बना आज आन्दोलन भैरहेको कोशी प्रदेश सभामा माओवादीको उपस्तिथि जम्मा १३ सिट छ । 

कसैले स्वीकार गरौ या नगरौ यो देशमा दलित ,जनजाति महिला,मधेसीहरुका निमित्त माओवादीले कहिल्यै तिरेर नसकिने गुण लगाइदिएको छ । माओवादी ले गर्नुपर्ने कामहरु अझै कयौं थिए । तर दुर्भाग्य जस्को लागि माओवादी लड्यो त्यही तप्का जानेर हो या नजानेर माओवादी लाई कमजोर बनाउन लागि परिरह्यो । माओवादी ले प्रदान गरिदिएका अथाह अधिकार हरुको बारेमा कहिल्यै बुझ्ने प्रयास गरेन । त्यसैको परिणाम आज प्रदेश हरुको नामाकरण खोलानाला, र बनजङ्गल हरुको नाममा राखिएको छ । मानौ, पहिचान खोलानाला लाई चाहिएको थियो । यो देशमा पिडित यिनै खोलानाला, बन जङ्गल र पहाड हरु थिए जस्ले आज पहिचान सहितको अधिकार पाएका छन् ।

तर अधिकार र पहिचान आबश्यक पर्ने बर्ग सडक मा निस्कनु परेको छ । आन्दोलन गर्न परेको छ । जिबनको कुर्बानी दिन तयार हुनुपरेको छ । माओवादी कमजोर बन्दा बिस्तारै अधिकार हरु कटौती हुँदै जाने क्रममा छन् । आरक्षण हरु खारेज गरिनु पर्छ भन्ने आवाज बुलन्द हुँदै छन् । सिङ्गो ब्यबस्था माथी नै बारम्बार खतरा उत्पन्न भएको छ । अझै हामीले कहिले बुझ्ने ?

कठोर मन बनाएर भन्नू पर्छ माओवादी कमजोर बन्दा यस्ता दु:खद क्षण हरु अझै धेरै देख्न पाइने दिनहरु आउन सक्छ । 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Estatal Mostbet Casino Br

Mostbet Casino Brasil Inspección E Login MostbetContentSlots Populares Simply No BrasilApostas De Futebol Ao Vivo" "[newline]mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×