Advertisement
Advertisement

रेमिटान्स सञ्चयकोषको आवश्यकता

Advertisement
Advertisement
✒️नेपाली जनप्रगतिशील मंच दक्षिण कोरिया छनान फेन्थेक कमिटी अध्यक्ष सन्तोष पौडेल 

लाखौंको संख्यामा नेपाली परदेशी भूमिमा कार्यरत छन् । रोजगारका लागि अनुमतिपत्र लिएर वैदेशिक रोजगारको अनुमती प्राप्त नेपालीहरुबाट सोही अनुपातमा वैधानिक माध्यमबाट रेमिटेन्स नभित्रिएको अवस्थामा रेमिटेन्स संचयकोष कारोन्यनमा आउदा बढ्दो अवैधानिक हुण्डी कारोबारमा ठूलो मात्रामा गिरावट आउनेछ र राज्यकोषमा ठूलो वैदेशिक मुद्रा सञ्चिति बढ्नेछ ।

साथै हुन्डी कारोबारमा गिरावट आउँदा सरकारले आयकरमा पनि उल्लेख्य मात्रामा सफलता हासिल गर्नेछ । गैरकानुनी हुण्डी कारोबारका कारण ठूला भष्टाचार साथै अपराधलाई प्रोत्साहन बढेको हुदा बैधानिक रेमिटान्सको वृद्धिले त्यस्ता अपराधमा उल्लेख्य मात्रामा कमी आउनेछ ।

   अहिले रहरले भन्दा पनि बाध्यताले प्रवासको रोजगारी रोज्नुपर्ने आम नेपालीहरूको नियति बनेको छ । जोसिलो उमेरमा विदेशमा बिताउनु पर्ने र त्यसको कमाइ सही सदुपयोग नहुदा भबिस्यमा सामाजिक तथा आर्थिक समस्या आउनेक्रम बढ्दो छ ।

रेमिटेन्स सन्चय कोषले मुख्यगरी प्रवासमा कार्यरत नेपालिको सामाजिक र आर्थिक भबिस्यलाई सुनिश्चित गर्दछ ।  

 साथै आफूले प्रवासमा प्राप्त गरेको पुजि , सिकेकोको ज्ञान, सीप र अनुभवलाई नेपालमा व्यवसायिक रुप दिइ भबिस्यमा नेपालमा नै रोजगारको सृजना गर्नको लागि पनि रेमिटान्स संचय कोषको महत्वपूर्ण योगदान रहने छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज...
कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “प्र...
कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

दक्षिण कोरियामा रहेका कर्णालीवासी नेपालीहरूबीच आपसी एकता, सद्भाव, सहकार्य तथा भाइचाराको सम्बन्ध अझ मजबुत बनाउने उद्देश्यले कर्णाली...
नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

दक्षिण कोरियामा रहेका नेपालीहरूलाई ड्राइभिङ लाइसेन्सको लिखित परीक्षाको तयारी सहज बनाउने उद्देश्यसहित मकवानपुर हेटौंडाका देव थिङले ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×