Advertisement
Advertisement

फारन युनाईटेड फुटबल क्लब ह्वासाङ्ग प्रथम हिमालय कप फुटसल उपाधि चुम्न सफल

Advertisement
Advertisement

दक्षिण कोरिया: “स्वास्थ्य नै खेलकुद ” भन्ने मुल नाराको साथ हिमालय फुटबल क्लब यांगसान ( उल्सान शहर ) को आयोजनाम़ा सम्पन्न ” प्रथम हिमालय कप” फुटसल प्रतियोगिता 2023 को उपाधि फारन युनाईटेड फुटबल क्लब ह्वासाङ्गले चुम्न सफल भएको छ l

दक्षिण कोरियाको दक्षिणी भेग यांगसान शहरम़ा भएको बर्ष 2023 को सुरुवाती उक्त पहिलो नेपाली फुटसल प्रतियोगिताम़ा फारन युनाईटेड फुटबल क्लब रातो र फारन युनाईटेड फुटबल क्लब निलो दुवै टिम कोरियाको नेपाली फुटबल इतिहासम़ा बिजेता र उप बिजेताको ताज हत्याउन सफल रहेको थियो l

” ए ” पोलबाट सेमीफाइनलम़ा धरान फुटबल क्लबलाई पराजित गरि फारन युनाईटेड फुटबल क्लब “रातो ” फाइनल प्रबेश गरेको थियो भने ” बि ” पोलबाट सुवन फुटबल क्लबलाई पराजित गरि फारन युनाईटेड फुटबल क्लब ” निलो ” फाइनल भिड्न्त सूरक्षित गरेको थियो l

फाइनलम़ा रेफ्रीको अन्तिम सिटी समाप्तिसंगै फारन युनाईटेड फुटबल क्लब रातोले निलोलाइ पराजित गरि बिजेता र उप बिजेता हर्सोल्लास गरिएको थियो l

आयोजक सहित 26 फुटबल टिम सहभागी रहेको उक्त फुटसल प्रतियोगिताम़ा बिजेता र उप बिजेता फारन युनाईटेड फुटबल क्लबले 30 लाख वान र 20 लाख वान सहित ट्रफि मेडल र प्रमाण – पत्र हासिल गरेको थियो l

त्यसरी नै उत्कृष्ट खेलाडी, सर्बोकृष्ट गोलकिपर र उच्च गोलकर्ताको एकछत्र फारन युनाईटेड फुटबल क्लबका दावा डुक्पा शेर्पा, किशोर योङ्गहांग र आशिष परियारले लिन सफल रहेको थियो l

उत्कृष्ट खेलाडीहरुलाई जनही 1/1 लाख वान सहित पुरस्कृत गरिएको थियो l

समापन समारोहम़ा प्रमुख अथिति यांगसान शहर बैदेशिक सहायता केन्द्रका प्रमुख यू ख्यंग हे, बिशेष अतिथि नेपाल फुटबल महासंघ कोरियाका उपाध्यक्ष फिलिप गुरुङ्ग, फुटबल लेजेन्ट धनराज तामांग, नेपाल पत्रकार महासंघ कोरियाका बरिष्ठ उपाध्यक्ष सन्तोस खडका, संघ सस्थाका प्रतिनिधिहरु लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो।

त्यसरी नै 2023 सिजनको दोस्रो फुटसल प्रतियोगिता ” प्रथम फारन युनाईटेड एफ सी फुटसल कप “अप्रिल 30 तारिख आइतबार सुवन शहरम़ा हुने हुदा सम्पूर्ण नेपाली फुटबल क्लबहरुलाई हार्दिक निमन्त्रणा गर्दै फारन युनाईटेड एफ सी का संयोजक मदन दुलालले बताउनु भयो l

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Estatal Mostbet Casino Br

Mostbet Casino Brasil Inspección E Login MostbetContentSlots Populares Simply No BrasilApostas De Futebol Ao Vivo" "[newline]mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×