Advertisement
Advertisement

SUWON SHOW अप्रिल २३ आइतबार “छक्का पन्जा-४” 

Advertisement
Advertisement

SUWON SHOW अप्रिल २३ आइतबार “छक्का पन्जा-४” 

विशाल श्रेष्ठ/दक्षिण कोरिया: दक्षिण कोरियामा विभिन्न शिलशिलामा बिरामी पर्नु भएका हरुको लागि सहयोग गर्ने उद्देश्यका साथ JB BANk NEPAL KAMALA ले अप्रिल २३ तारिख आइतवारका दिन नेपाली कथानक चलचित्र “छक्कापन्जा ४” , कोरियाको ठुलो सहर सुवन मा प्रदर्शन गर्ने भएको छ।

दक्षिण कोरिया स्थित suwon सहरको 수원시 팔달구 행궁로 88 (남문 로데오 아트홀) मा दिउसो १:०० बजे प्रदर्शन गर्ने गरि तय गरिएको हलसम्म पुग्न Suwon station exit number 9 बाट सिधा अगाडिको 매산시장 Bus stop बाट 9,9-1,10,13,13-4 नम्बर बस प्रयोग गरि 가족 예성 회관,이춘택병원,수원 농협 (family women’s hall मा झर्न पर्ने आयोजकले जनाएको छ। थप जानकारीको लागि कमला साउद 010-8520-1136, Deuja Tamang 010-64644711, kp Chaulagain 010-3268-9222, omlal Oli 010-80709210, Bhanu magar 010-5884-2108 मा सम्पर्क गर्न सक्नुहुनेछ।

चलचित्र छक्कापञ्जा ४ दक्षिण कोरियाको राजधानी सउल,इक्सान,जिन्छन्,जेजुदो लगायतका सहरहरूमा हाउसफुल सहित भव्यताका साथ प्रदर्शित चलचित्र हो। सुवनमा पनि परदेशमा रहेर पनि घरदेशको चलचित्र लाइ माया गर्न र मनोरञ्जन लिएर चलचित्र कार्यक्रम लाइ सभ्य र भब्य साथमा सफल पार्नको लागि आयोजकले कोरियामा रहेका व्यावसायि,विधार्थी,पत्रकार,लगायत सम्पुर्ण कोरियाबासि नेपालीहरुमा उपस्थितिको लागी अनुरोध गर्नुभएको छ।

 

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Estatal Mostbet Casino Br

Mostbet Casino Brasil Inspección E Login MostbetContentSlots Populares Simply No BrasilApostas De Futebol Ao Vivo" "[newline]mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×