SUWON SHOW अप्रिल २३ आइतबार "छक्का पन्जा-४"
विशाल श्रेष्ठ/दक्षिण कोरिया: दक्षिण कोरियामा विभिन्न शिलशिलामा बिरामी पर्नु भएका हरुको लागि सहयोग गर्ने उद्देश्यका साथ JB BANk NEPAL KAMALA ले अप्रिल २३ तारिख आइतवारका दिन नेपाली कथानक चलचित्र "छक्कापन्जा ४" , कोरियाको ठुलो सहर सुवन मा प्रदर्शन गर्ने भएको छ।
दक्षिण कोरिया स्थित suwon सहरको 수원시 팔달구 행궁로 88 (남문 로데오 아트홀) मा दिउसो १:०० बजे प्रदर्शन गर्ने गरि तय गरिएको हलसम्म पुग्न Suwon station exit number 9 बाट सिधा अगाडिको 매산시장 Bus stop बाट 9,9-1,10,13,13-4 नम्बर बस प्रयोग गरि 가족 예성 회관,이춘택병원,수원 농협 (family women's hall मा झर्न पर्ने आयोजकले जनाएको छ। थप जानकारीको लागि कमला साउद 010-8520-1136, Deuja Tamang 010-64644711, kp Chaulagain 010-3268-9222, omlal Oli 010-80709210, Bhanu magar 010-5884-2108 मा सम्पर्क गर्न सक्नुहुनेछ।
चलचित्र छक्क...