Advertisement
Advertisement

आगोलागी बाट विस्थापित घरपरिवार सहयोगार्थ किम्हे सहरमा छक्का पन्जा ४ प्रदर्शन हुने!

Advertisement
Advertisement

दक्षिण कोरियाको किम्हे सहरमा नेपाली सुपरहिट चलचित्र छक्का पन्जा ४ प्रदर्शन हुने!

नेपाल तामाङ घेदुङ दक्षिण कोरिया ख्यङ्साङ् बुसान शाखाले यहि अप्रिल ३० मा कोरियाको बुसान किम्हे सहर स्थित गया युनिभर्सिटी हलमा नेपाली कथानक चलचित्र छक्का पन्जा ४ प्रदर्शन गर्ने भएको छ !

नेपालको तेह्रथुम जिल्लाको अठाराई गाउपालिका वार्ड न. ६ मा भएको भीषण आगोलागी बाट विस्थापित घरपरिवार सहयोगार्थ साथै खयङ्साङ् बुसान आसपासमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई मनोरञ्जनको साथ सहयोग गरौ भन्ने उदेश्यले प्रदर्शन गर्न लागेको उक्त चलचित्रले दक्षिण कोरियाको राजधानी सऊल तथा जेजुदोमा भब्य रुपमा सफल भई दर्शकहरूले अत्यधिक रुचाइएको छ।त्यसै गरि किम्हे बुसानमा पनि उक्त चलचित्र हाऊसफुल हुने बताए ।

साथै तामाङ घेदुङ ख्याङ्साङ बुसान शाखाले विगत ५ वर्ष देखि किम्हे स्थित नाना आङ धिम (आवास गृह) निरन्तर संचालन गर्दै खेलकुद एवंम् विभिन्न मनोरञ्जनात्मक सामाजिक क्रियाकलपहरु गर्दै आएको छ।

चलचित्र प्रदर्शन हुने स्थान किम्हे सिजाङ (सिन्हान बैँक)  (1 59-1, 59-1A, 59-1B) स्टेशनबाट बसबाट करिब १५ मिनेटको दुरीमा र लाइट ट्रेनबाट ‘गाय थेहाक्यो’ ओर्लेर पैदल पनि हिड्न सकिने जनाइएको छ ।    

आगलागीबाट असर परेको स्थान

 आफ्नो कला,सस्कृती,भाषाको संरक्षण गरौं नेपाली चलचित्र लाई माया गरौं भन्दै यस क्षेत्रमा रहेका विभिन्न जातीय तथा क्षेत्रीय संघ संस्था लगायत समाजसेवी सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा गरिमामय उपस्थित भई चलचित्र हेरि यस विशुद्ध सामाजिक कार्यमा हातेमालो गरिदिनु हुन आयोजक संस्थाका अध्यक्ष सोम योन्जन ज्यूले हार्दिक अनुरोध गर्नु भएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Estatal Mostbet Casino Br

Mostbet Casino Brasil Inspección E Login MostbetContentSlots Populares Simply No BrasilApostas De Futebol Ao Vivo" "[newline]mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×