प्रमोद गिरी हिरोसिमा। हालैका केही महीनायता जापानमा अन्डाको भाउ निरन्तर बढिरहेको छ । हुन त अहिले जापानमा के चिज चाँहि सस्तो छ र ? भनेर तपाईको मनमा प्रश्न उठ्न सक्छ । हो, जापानमा अहिले महँगी दशकौंयताकै उच्च स्तरमा छ । तर अन्डाको मूल्य वृद्धिले अन्य सबै वस्तुको मूल्य वृद्धिलाई उछिनेको छ ।
चालु सिजनमा देशभरमा बर्डफ्लुको प्रकोपका कारण डेढ करोड भन्दा धेरै कुखुराहरु नष्ट गर्नु पर्यो । यसका कारण देशभरमा अन्डाको अभाव चरम देशभरमा अन्डाको अभाव चरम छ । भाउ आकाशिएर खानै नसकिने स्तरमा उक्लिएको छ । त्यसमाथि युक्रेनमा युद्धका कारण कुखुराको दाना बनाउन प्रयोग हुने अन्नको भाउ बढ्दा पनि अन्डाको भाउ झन झन बढ्दो छ
“एजेन्सी” को अनुसार टोकियोमा मझौला आकारको अण्डाको मूल्य यो महिनाको औसत प्रति किलोग्राम ३५० येन पुगेको छ । गएको वर्षको सोही अवधिको तुलनामा यो ६५ प्रतिशत धेरै हो । त्यति बेला यही आका...
१७ बैशाख २०८०, आईतवार १५:१०१७ बैशाख २०८०, आईतवार १५:१०१७ बैशाख २०८०, आईतवार १५:१० by विशाल श्रेष्ठNo Comments
बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा भवानी पौड्याल(बि.पि पौड्याल)
विशाल श्रेष्ठ/दक्षिण कोरिया: "देश विकासमा हाम्रो योगदान,एकताको शुत्रमा समृद्धिको उठान" भन्ने मुल नारा लिएर बागमती प्रदेश अन्तर्गत पर्ने विभिन्न जिल्लागत संस्थाहरुको छाता संस्थाको रुपमा सन् २०१८ मा स्थापित 'बागमती प्रदेश एकता समाज दक्षिण कोरिया' को 서울특별시 중구시설관리공단 중구 동호로 5길 मा भवानी पौड्याल (बि.पि पौड्याल)लाइ नया कार्यसमितिको अध्यक्ष चयन गरेर तेश्रो अधिवेशन सम्पन्न भएको छ।
बागमती प्रदेश एकता समाजको अध्यक्ष रवी प्रताप घिसिङले सभापतित्व गरेको कार्यक्रममा बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख अतिथ्यतामा अधिवेशनको औपचारिक कार्यक्रम भएको थियो । नेपाली राजदुताबासका उपनियोग प्रमुख पुष्पराज भट्टराईले कार्यक्रमको बिशिष्ठ अतिथिको रुपमा उपस्थिति जनाएका थिए भन...
१७ बैशाख २०८०, आईतवार १०:३९१७ बैशाख २०८०, आईतवार १०:३९१७ बैशाख २०८०, आईतवार १०:३९ by विशाल श्रेष्ठNo Comments
नेपाल आदिवासी जनजाति महासंघ, दक्षिण कोरियाको विशेष अधिबेशन मे २८ हुने
गेल्छिरी शेर्पा /सौल, नेपाल आदिवासी जनजाति महासंघ, दक्षिण कोरियाको विशेष अधिबेशन मे २८ तारिख आइतबार सौलमा हुने भएको छ ।
‘अहिलेको कार्यसमितिका अध्यक्ष ब्यक्तिगत कारण नेपाल गएको र फर्किन नसक्ने भएकाले हामीले समय अगाबै विशेष महाधिबेशन गर्न लागेका छौ ।’ महासंघको कार्यवाहक अध्यक्ष विशन राईले बताए ।
नेपाल आदिबासी जनजाति महासंघ दक्षिण कोरिया कोरियामा रहेका बिभिन्न जातिय समुदायको साझा संस्था हो । ‘दक्षिण कोरियामा रहेका जातिय संस्थाहरुलाई हामीले मिलाएर लैजाने प्रयास गरेका छौ । यो अधिवेशनमा सबै जातिय संस्थाका साथीहरु आएर सफल पार्नु हुन्छ भन्ने हामीले विस्वास लिएका छौ ।’ महासंघका कार्यवाहक अध्यक्ष राईलेले थपे ।
अधिवेशन मे २८ तारिख बिहान ठीक ११ बजे सुरु हुने भएकोले सबै सहभागीलाई समयमै कार्यक्रम स्थलमा आउन आयोजकले आग्...
१६ बैशाख २०८०, शनिबार ०४:०४१६ बैशाख २०८०, शनिबार ०४:०४१६ बैशाख २०८०, शनिबार ०४:०४ by विशाल श्रेष्ठNo Comments
मे ७ मा हुने प्रथम घुम्टे भलिबल प्रतियोगिताको लागि टिम दर्ता गर्न अप्रिल ३० सम्म
विशाल श्रेष्ठ/दक्षिण कोरिया:बाग्लुङ समाज दक्षिण कोरिया थेगु शाखाको आयोजनामा मे ७ मा हुन लागेको अहिले सम्मकै ठुलो धनराशीको प्रथम घुम्टे भलिबल कप २०२३ को तयारी लगभग पुरा हुन लागेको छ। ४ लाख वन टिम दर्ता शुल्क रहेको बाग्लुङ समाज दक्षिण कोरिया थेगु शाखाको आयोजनामा हुने उक्त प्रतियोगिताका लागि टिम दर्ताको अन्तिम मिति अप्रिल ३० सम्म राखिएको छ।
प्रतियोगितामा बिजेताले २५ लाख वोन , ट्रफी, मेडल र प्रमाणपत्र, उप बिजेताले १५ लाख वोन , ट्रफी, मेडल र प्रमाणपत्र, सान्तवना ५ लाख वोन, ट्रफी, मेडल र प्रमाणपत्र(२ टिमलाई)र उत्कृष्ट खेलाडीलाई १ लाख वोन , ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
बाग्लुङ समाज दक्षिण कोरिया थेगु शाखाले यही मे को ७ तारिक भलिबल प्रतियोगिता गर्ने भएकाले कोरिया मा रहेका बिभिन्न स...
१५ बैशाख २०८०, शुक्रबार १०:३३१५ बैशाख २०८०, शुक्रबार १०:३३१५ बैशाख २०८०, शुक्रबार १०:३३ by विशाल श्रेष्ठNo Comments
अप्रिल ३० मा हुने बागमती प्रदेश एकता समाजको तेश्रो अधिवेशनको तयारी पुरा
विशाल श्रेष्ठ/दक्षिण कोरिया: "देश विकासमा हाम्रो योगदान,एकताको शुत्रमा समृद्धिको उठान" भन्ने मुल नारा लिएर बागमती प्रदेश अन्तर्गत पर्ने विभिन्न जिल्लागत संस्थाहरुको छाता संस्थाको रुपमा सन् २०१८ मा स्थापित 'बागमती प्रदेश एकता समाज दक्षिण कोरिया' को मेट्रो ६ र ३ लाइन 약수역 5नम्बर गेट बाट निस्केर 3 मिनेट हिडेर पुग्ने 서울특별시 중구시설관리공단 중구 동호로 5길19 신당동 मा अप्रिल ३० तारिखका दिन विहान १२ हुन गइरहेको तेेश्रो अधिवेशनको सम्पुर्ण तयारी भएको छ।
बागमती प्रदेशको माननिय मुख्य मन्त्री शालिकराम जमकट्टेल प्रमुख अतिथि तथा नेपाली राजदुतावास सौलको उपनियोग प्रमुख पुष्पराज भट्टराईको विशेष अतिथि मा हुन लागेको बागमती प्रदेश एकता समाजको तेश्रो अधिवेशनको लागि जिल्लागत अधिबेशन प्रतिनिधि छनोट,अधिबेशन प्रतिनिधिहरुको नामावली प्रकाशन तथा अधिबे...
१५ बैशाख २०८०, शुक्रबार ०२:३०१५ बैशाख २०८०, शुक्रबार ०२:३०१५ बैशाख २०८०, शुक्रबार ०२:३० by विशाल श्रेष्ठNo Comments
प्रमोद गिरी हिरोसिमा । केन्यामा परमेश्वर (भगवान) भेट्न भोकै वसेका ८३ जनाको मृत्यु भएको छ। पछिल्लो पटक १० जनाको शव फेला परेपछि परमेश्वर भेट्ने विश्वासमा भोकै वसेर मृत्यु हुनेको संख्या ८३ पुगेको हो। यसरी भोकभोकै वसेर मृत्यु हुनेमा बालवालिका पनि छन्।
पछिल्लो पटक फेला परेका तीन जना बालबालिका श्वेतवस्त्र लगाएको पाइएको छ। परमेश्वरसँग साक्षात्कार गर्ने लालसमा केही मानिस अझै रहेको बताउँदै तिनीहरूलाई पत्ता लगाएर शीघ्र उद्धार नगरेमा उनीहरू पनि माटोमा मिल्ने जनाईएको छ। प्रहरीका अनुसार सोमबार २९ जनालाई उद्धार गरेर अस्पताल पु¥याइएको छ।
भोकै बसेमा परमेश्वर भेटिने अन्धविश्वासको पराकाष्ठाले केन्यालीलाई अब यस्ता धार्मिक अन्धविश्वासविरुद्ध आन्दोलन गर्न प्रेरित गरेको छ भने राष्ट्रपति विलियम रुटोले दोषीमाथि कारबाही हुने प्रतिबद्धता व्यक्त गरेका छन्।
पल म्या...
१४ बैशाख २०८०, बिहीबार ०१:०७१४ बैशाख २०८०, बिहीबार ०१:०७१४ बैशाख २०८०, बिहीबार ०१:०७ by विशाल श्रेष्ठNo Comments
प्रमोद गिरी हिरोसिमा। बिदेशमा रोजगार, अध्ययन, व्यवसाय वा अन्य कारणले नेपालीहरु लाखौंको संख्यामा बर्षेनी जाने गरेका छन् । यसरी जाने नेपालीबाट दैनिक करोडौं रेमिट्यान्स देश भित्रने मात्र होइन हरेक महिना सयौं नेपालीको शव पनि स्वदेश फर्कन्छ । त्यो भन्दा बढि संख्यामा देश नर्फकाइएका नेपालीको शव विदेशमै सदगद हुने गर्दछ ।
यो बाहेक अर्को दुःखद र अँधेरो पाटो हो बिदेशी जेलमा रहने नेपालीहरु । वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार तथा नागरिकमध्ये एक हजार ३० जना हाल विदेशी जेलमा छन् ।
मानव अधिकार आयोगले सार्वजनिक गरेको आप्रवासी नेपाली श्रमिकहरूको मानव अधिकार अवस्था प्रतिवेदन २०७९' मा सो संख्याका नेपाली विदेशी जेलमा रहेको तथ्यांक उल्लेख छ । आयोगले आर्थिक वर्ष ०७६२७७, ०७७२७८र ०७८२७९ को तथ्यांक संकलन गरेको थियो । आयोगको गत आवसम्मको तथ्यांक अनुसार सबैभन्दा बढी युनाइटेड अरब इमिरेट्स ९युएई० मा द...
१३ बैशाख २०८०, बुधबार ००:५०१३ बैशाख २०८०, बुधबार ००:५०१३ बैशाख २०८०, बुधबार ००:५० by विशाल श्रेष्ठNo Comments
प्रमोद गिरी, हिरोसिमा। जापानले हप्तामा २० घण्टाभन्दा कम काम गर्ने पार्ट टाइमरहरूलाई केही बेरोजगारी बीमा लाभहरू विस्तार गर्ने तयारी गरेको छ । परिवारलाई सहयोग गर्ने र रोजगारी पुनः तालिमका अवसरहरू विस्तार गर्नेतर्फ सरकारले कदम चाल्न लागेको समाचारमा उल्लेख छ ।
२० घण्टा भन्दा कम काम गर्ने व्यक्तिहरू जापानको बेरोजगारी मा कार्यक्रमको लागि योग्य हुनेछन् । त्यस्ता कामदारहरूले बेरोजगारी भत्ताहरू, भुक्तान गरिएको अभिभावकीय बिदा र तालिम र सीप विकासका लागि लाभहरू पाउनेछन् ।
नीतिनिर्माताहरूले हप्तामा २० घण्टाभन्दा कम काम गर्नेहरूले बाल पालनपोषण र पूर्ण समय कामदारहरूको रूपमा पुनः तालिमको लागि समान सहयोग बताइन्छ ।उपलब्ध गराउन चाहिरहेको जापानमा कयौं व्यक्तिहरूले धेरै अंशकालिक कामहरू गर्दछन्, जसले हप्तामा २० घण्टा भन्दा बढी काम गर्दछ, तर तिनीहरू बेरोजगारी बीमा लाभहरूको लागि अयोग्य रहने गर...
१२ बैशाख २०८०, मंगलवार १३:१२१२ बैशाख २०८०, मंगलवार १३:१२१२ बैशाख २०८०, मंगलवार १३:१२ by विशाल श्रेष्ठNo Comments
प्रमोद गिरी । कैलालीको अत्तरियास्थित होटलमा दार्चुलाका एक शिक्षक मृत भेटिएका छन । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दार्चुलाको व्याँस गाउँपालिका–३ का ४५ वर्षीय मोहनसिंह डडाल होटलमा मृत भेटिएका हुन ।
गोदावरी नगरपालिका–१ अत्तरियास्थित बसपार्कमा रहेको न्यू सत्कार होटलमा डडाल १० वैशाखमा कोठा लिएर बसेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदीप चन्दले जानकारी दिए । उनी व्याँस गाउँपालिका–३ स्थित सिद्ध माध्यमिक विद्यालय सिनामा प्रावि शिक्षकको रुपमा कार्यरत थिए ।
उनका अनुसार होटलको कोठा नम्बर १०३ मा बसेका डडाल मृत अवस्थामा भेटिएका छन । प्रहरीका अनुसार डडालको शव शौचालयमा झुण्डिएको अवस्थामा भेटिएको थियो। घटनाबारे अनुसन्धान विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मृतक डडालको स्थायी बसोबास व्याँस गाउँपालिका–३ कै तुसारपानी हो । उनका दाइ कुन्दनसिंह कञ्चनप...
१२ बैशाख २०८०, मंगलवार ०१:४५१२ बैशाख २०८०, मंगलवार ०१:४५१२ बैशाख २०८०, मंगलवार ०१:४५ by विशाल श्रेष्ठNo Comments
"जारी" सउल सो गर्ने आयोजकले स्पष्टिकरण दिदै पहिलेकै टिकटबाट फेरि पनि चलचित्र हेर्ने व्यवस्था गर्ने
विशाल श्रेष्ठ/दक्षिण कोरिया:इ-कोरिया इन्टरटेन्मेन्टको आयोजनामा सामाजिक कथावस्तुमा आधारित चलचित्र जारी गत आइतबार दक्षिण कोरियाको सउल दोङ्देमुनको नजिकै हाउसफुलका साथ तर विवादस्पद तरिकामा प्रदर्शन सम्पन्न भएको थियो। चौतर्फी आलोचना आएपछि उक्त गल्ति लाइ स्विकार्दै पुरानो टिकट काटेर हेरेर मज्जा नभएका हरु लाई त्यही टिकटमा हेर्ने व्यावस्था गर्ने आयोजकको निर्णय गरेको छ।
नेपालमा नेपाली नया वर्षको अवसर पारेर नेपालमा प्रदर्शन भएको चलचित्र जारी कोरियामा पनि अप्रिल २३ तारिख दिउँसो २ बजे सउलमा पहिलो शो लागेको हो। सउलको डोटा मल नजिकै एउटा र अर्को दोङ्देमुनको नेपाल थाइ रेष्टुरेन्टमा प्रदर्शन भएको चलचित्रमा नेपाल थाइमा खासै गुनासो नआएतापनि डोटा मल नजिकै लागेको चलचित्र "जारी"सउल सो हेर्न उपस्थित अधिका...