Advertisement
Advertisement

बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा भवानी पौड्याल(बि.पि पौड्याल)

Advertisement
Advertisement

बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा भवानी पौड्याल(बि.पि पौड्याल)

 

विशाल श्रेष्ठ/दक्षिण कोरिया: “देश विकासमा हाम्रो योगदान,एकताको शुत्रमा समृद्धिको उठान” भन्ने मुल नारा लिएर बागमती प्रदेश अन्तर्गत पर्ने विभिन्न जिल्लागत संस्थाहरुको छाता संस्थाको रुपमा सन् २०१८ मा स्थापित ‘बागमती प्रदेश एकता समाज दक्षिण कोरिया’ को 서울특별시 중구시설관리공단 중구 동호로 5길 मा भवानी पौड्याल (बि.पि पौड्याल)लाइ नया कार्यसमितिको अध्यक्ष चयन गरेर तेश्रो अधिवेशन सम्पन्न भएको छ।

 

बागमती प्रदेश एकता समाजको अध्यक्ष रवी प्रताप घिसिङले सभापतित्व गरेको कार्यक्रममा बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख अतिथ्यतामा अधिवेशनको औपचारिक कार्यक्रम भएको थियो । नेपाली राजदुताबासका उपनियोग प्रमुख पुष्पराज भट्टराईले कार्यक्रमको बिशिष्ठ अतिथिको रुपमा उपस्थिति जनाएका थिए भने दक्षिण कोरियामा रहेका विभिन्न संथाहरु र क्षेत्रीय संस्थाहरुको प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।  

तेश्रो अधिवेशन मा अध्यक्ष पदका लागि ४ जनाको दावेदारी परेता पनि छलफल वाट सर्वसम्मत रुपमा अध्यक्षमा भवानी पौड्याल सहित बन्द सत्र वाट वरिष्ठ उपाध्यक्षमा नवराज तिमिल्सिना निर्वाचित भएको छ । उपाध्यक्षमा सागर सापकोटा निर्वाचित भएको छ भने महिला उपाध्यक्षमा सुष्मा थापा रहेका छन् । त्यस्तै अर्का उपाध्यक्षमा रेशम अधिकारी, महासचिवमा सुरेश थिङ, कोषाध्यक्षमा जयन्ति शर्मा घिमिरे, सचिवमा तारा चन्द आचार्य र सुमन चौलागाई तथा सह-कोषाध्यक्षमा पूर्ण. ब. प्रधान निर्वाचित भएका हुन । जिल्ला संयोजकहरुमा, अमर घले (धादिङ), केशव मन लामा (काभ्रे), कुन्दन थापा (दोलखा) र पदम बहादुर थापामगर (रामेछाप) रहेका छन् ।  

बागमती प्रदेश एकता समाज स्थापनाकालदेखि नै कोरियामा विभिन्न पेशा तथा व्यवसायमा आबद्द बागमती प्रदेशवासीहरू बीच आपसी सहयोग, समझदारी, सद्भाव र भाइचारा अभिबृद्दि गर्दै कोरिया स्थित बागमती प्रदेश अन्तर्गत पर्ने विभिन्न जिल्लागत संस्थाहरु बीचको सहकार्य, सह-अस्तित्व र समन्वय मार्फत जिल्लागत संस्थाहरुको गतिविधिहरुलाई थप व्यवस्थित प्रभावकारी पारदर्शि मितब्ययिता र एकरुपता बनाउदै आएकोछ। 

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Rychlé ověření účtu v Maxa Casino: Jaké jsou hlavní výhody?

Rychlé ověření účtu v Maxa Casino: Jaké jsou hlavní výhody?Jmenuji se Petr Novák a rád bych se s vámi podělil o své zkušenosti s o...

Platební metoda NeteraPay: Jak přispívá k popularitě v online casino CZ?

Platební metoda NeteraPay: Jak přispívá k popularitě v online casino CZ?Jako odborník na online platební metody se s vámi chci pod...

Gdzie zagrasz za grosze w najlepszym kasynie online z minimalnym zakładem?

Gdzie zagrasz za grosze w najlepszym kasynie online z minimalnym zakładem?Nazywam się Marek Kowalski, jestem specjalistą w dziedzi...

Gibt es einen Casino Bonus ohne Einzahlung für Sportwetten-Fans?

Gibt es einen Casino Bonus ohne Einzahlung für Sportwetten-Fans?Hallo, mein Name ist Lukas Schneider, und als Experte im Bereich O...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×