Advertisement
Advertisement

Day: १७ बैशाख २०८०, आईतवार १५:१०

बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा भवानी पौड्याल(बि.पि पौड्याल)

बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा भवानी पौड्याल(बि.पि पौड्याल)

Breaking News, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा भवानी पौड्याल(बि.पि पौड्याल)   विशाल श्रेष्ठ/दक्षिण कोरिया: "देश विकासमा हाम्रो योगदान,एकताको शुत्रमा समृद्धिको उठान" भन्ने मुल नारा लिएर बागमती प्रदेश अन्तर्गत पर्ने विभिन्न जिल्लागत संस्थाहरुको छाता संस्थाको रुपमा सन् २०१८ मा स्थापित 'बागमती प्रदेश एकता समाज दक्षिण कोरिया' को 서울특별시 중구시설관리공단 중구 동호로 5길 मा भवानी पौड्याल (बि.पि पौड्याल)लाइ नया कार्यसमितिको अध्यक्ष चयन गरेर तेश्रो अधिवेशन सम्पन्न भएको छ।   बागमती प्रदेश एकता समाजको अध्यक्ष रवी प्रताप घिसिङले सभापतित्व गरेको कार्यक्रममा बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख अतिथ्यतामा अधिवेशनको औपचारिक कार्यक्रम भएको थियो । नेपाली राजदुताबासका उपनियोग प्रमुख पुष्पराज भट्टराईले कार्यक्रमको बिशिष्ठ अतिथिको रुपमा उपस्थिति जनाएका थिए भन...
नेपाल आदिवासी जनजाति महासंघ, दक्षिण कोरियाको विशेष अधिबेशन मे २८ हुने

नेपाल आदिवासी जनजाति महासंघ, दक्षिण कोरियाको विशेष अधिबेशन मे २८ हुने

Breaking News, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
नेपाल आदिवासी जनजाति महासंघ, दक्षिण कोरियाको विशेष अधिबेशन मे २८ हुने गेल्छिरी शेर्पा /सौल, नेपाल आदिवासी जनजाति महासंघ, दक्षिण कोरियाको विशेष अधिबेशन मे २८ तारिख आइतबार सौलमा हुने भएको छ । ‘अहिलेको कार्यसमितिका अध्यक्ष ब्यक्तिगत कारण नेपाल गएको र फर्किन नसक्ने भएकाले हामीले समय अगाबै विशेष महाधिबेशन गर्न लागेका छौ ।’ महासंघको कार्यवाहक अध्यक्ष विशन राईले बताए । नेपाल आदिबासी जनजाति महासंघ दक्षिण कोरिया कोरियामा रहेका बिभिन्न जातिय समुदायको साझा संस्था हो । ‘दक्षिण कोरियामा रहेका जातिय संस्थाहरुलाई हामीले मिलाएर लैजाने प्रयास गरेका छौ । यो अधिवेशनमा सबै जातिय संस्थाका साथीहरु आएर सफल पार्नु हुन्छ भन्ने हामीले विस्वास लिएका छौ ।’ महासंघका कार्यवाहक अध्यक्ष राईलेले थपे । अधिवेशन मे २८ तारिख बिहान ठीक ११ बजे सुरु हुने भएकोले सबै सहभागीलाई समयमै कार्यक्रम स्थलमा आउन आयोजकले आग्...