एनआरएनए दक्षिण कोरियाको वरिष्ठ उपाध्यक्षमा परी गुरुङको व्यापक चर्चा
विशाल श्रेष्ठ/दक्षिण कोरिया:गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।आगामी आउदो जुलाइ २९/३०तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि बुद्दि गुरुङको अध्यक्षमा बनेको टिमबाट परी गुरुङले बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिनु हुने भए पछि पछिल्लो समय कोरियामा व्यापक चर्चा हुन थालेको छ।
कोरियामा विगत लामो समय बसाइँ गर्नु भएकि गुरुङ विभिन्न संस्था हरुमा संलग्नता रहेर एनआरएनए दक्षिण कोरियाको हालको सचिव २०२१-२३ को कार्यकालमा पनि एक मात्र चुनाव भएर चुनिनु भएको थियो। गुरुङ लाइ विभिन्न सामाजिक संघ सस्था लगायत ...
२६ असार २०८०, मंगलवार ०७:४४२६ असार २०८०, मंगलवार ०७:४४२६ असार २०८०, मंगलवार ०७:४४ by विशाल श्रेष्ठNo Comments
छुसकको दोश्रो दिन सेप्टेम्बर २९ मा "मकवानपुर सांगितिक धमाका भाग-२ २०२३" हुने
विशाल श्रेष्ठ/दक्षिण कोरिया:“सम्पूर्ण मकवानपुरवासीहरु एक होऔ, मकवानपुरको बिकासमा योगदान गरौ" भन्ने मुल नारा लिएर सन् २०११ मा कोरियामा रहेका मकवानपुर बासिहरु मिलेर स्थापना गरेको मकवानपुर कोरिया मन्च ले कोरियन पर्व छुसकको अवसरमा छुसकको दोश्रो दिन सेप्टेम्बर २९ तारिख शुक्रबार सेल्टर स्थापना सहयोगार्थ "मकवानपुर सांगीतिक धमाका भाग -२ २०२३ " गर्ने भएको छ।
गत १८ तारिख सम्पन्न नेपाल सम्पर्क समिति दक्षिण कोरिया द्वारा आयोजित कार्यक्रम वाडफाड कार्यक्रममा छूसकको दोश्रो दिन सेप्टेम्बर २९ तारिक शुक्रबार बागमती प्रदेश अन्तर्गत मकवानपुर कोरिया मन्चले कार्यक्रम गर्ने प्रस्ताव मन्चको महासचिव शुभराज बोम्जनले लानु भएपश्चात त्यहा वाट पारित भएर कार्यक्रम गर्ने अनुमति पाएको थियो। यसै अनुरुप कार्यक्रमको व्यानर पनि सार्वजनिक ...
२५ असार २०८०, सोमबार ११:३६२५ असार २०८०, सोमबार ११:३६२५ असार २०८०, सोमबार ११:३६ by विशाल श्रेष्ठNo Comments
छुसकको पहिलो दिन सेप्टेम्बर २८ मा "काक्रेबिहार सांगीतिक साँझ २०२३" हुने
विशाल श्रेष्ठ/दक्षिण कोरिया:“सबैलाई माया र सम्मान,प्रवासी भूमिमा सुर्खेती हुनुको पहिचान" भन्ने मुल नारा लिएर सन् २०१३ मा कोरियामा रहेका सुर्खेती बासिहरु मिलेर स्थापना गरेको सुर्खेत समाज दक्षिण कोरिया ले कोरियन पर्व छुसकको अवसरमा छुसकको पहिलो दिन सेप्टेम्बर २८ तारिख बिहिबार सेल्टर व्यवस्थापन तथा आपतकालीन राहत कोष सहयोगार्थ "काक्रेबिहार सांगीतिक साँझ २०२३" गर्ने भएको छ।
गत १८ तारिख सम्पन्न नेपाल सम्पर्क समिति दक्षिण कोरिया द्वारा आयोजित कार्यक्रम वाडफाड कार्यक्रममा छूसकको पहिलो दिन सेप्टेम्बर २८ तारिक विहिबार कर्णाली प्रदेश अन्तर्गत सुर्खेत समाज दक्षिण कोरियाले कार्यक्रम गर्ने प्रस्ताव समाजको को अध्यक्ष पुष्कर बुढाथोकीले लानु भएपश्चात त्यहा वाट पारित भएर कार्यक्रम गर्ने अनुमति पाएको थियो। यसै अनुरुप आइतबार सु...
२५ असार २०८०, सोमबार ०९:४३२५ असार २०८०, सोमबार ०९:४३२५ असार २०८०, सोमबार ०९:४३ by विशाल श्रेष्ठNo Comments
कोरियामा रहेका नेपाली श्रमिकहरुको स्वास्थ्य जाँच सम्बन्धि कार्यक्रम सञ्चालनमा
बासुदेव भट्ट/दक्षिण कोरिया
दक्षिण कोरियामा रहेका नेपाली श्रमिकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै सामाजिक संजाल फेसबुक लाइभ मार्फत कार्यक्रम “सुनौ सिकौ” संचालनमा ल्याइएको छ। दक्षिण कोरिया स्थित नेपाली राजदुतावास, दक्षिण कोरिया बैदेशिक रोजगार बोर्ड सचिवालयको आयोजना तथा टिको अर्गनाइजेसनको व्यवस्थापकीय सहयोगमा उक्त कार्यक्रम संचालनमा आएको हो।
दक्षिण कोरिया राजदुतावास, सिओलले आफ्नो फेसबुक लाइभ मार्फत प्रतेक आइतबार कोरियाको समय अनुसार साझ ७:३० बजेदेखि ८:३० बजेका बिच कार्यक्रम “सुनौ सिकौ” प्रसारण गरिने जनाएको छ।
कार्यक्रम “सुनौ सिकौ” मा कोरियामा कार्यरत नेपाली श्रमिकहरुको वैदेशिक रोजगारमा रहँदाका विविध शारीरिक, मानसिक, मनोसामाजिक समस्यालाई सम्बोधन गरिने छ। उक्त कार्यक्रममा विशेषत शारीरिक तथा मानसिक स्वास्...
२१ असार २०८०, बिहीबार ०९:०१२१ असार २०८०, बिहीबार ०९:०१२१ असार २०८०, बिहीबार ०९:०१ by विशाल श्रेष्ठNo Comments
नेपाली जनप्रगतिशील मंच दक्षिण कोरियाद्दारा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीज्यु सग शुक्रबार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्ने सम्पुर्ण तयारी पुरा
विशाल श्रेष्ठ/दक्षिण कोरिया:दक्षिण कोरियाको बुसान सहरमा मंगलबारदेखि आयोजित ग्रामीण विकास सम्बन्धी बैठक (Global saemaul undong ministerial meeting 2023) मा सहभागी हुन कोरिया आउनुभएको अवसर मिलाएर नेकपा माओवादीको प्रवास संगठन नेपाली जनप्रगतिशील मंच दक्षिण कोरियाद्दारा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीज्यु सग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।
मन्त्री ज्युलाइ स्वागत गर्ने क्रममा
मंगलबार देखि दक्षिण कोरियाको बुसान सहरमा आयोजित ग्रामीण विकास सम्बन्धी विश्वका विभिन्न ३३ देशका मन्त्रीस्तरीय बैठक (Global saemaul undong ministerial meeting 2023) भाग लिन उपस्थित हुनु भएको मन्त्री ज्युको का...
१७ असार २०८०, आईतवार १३:५११७ असार २०८०, आईतवार १३:५११७ असार २०८०, आईतवार १३:५१ by विशाल श्रेष्ठNo Comments
किरात राइ यायोख्खा,दक्षिण कोरिया को अध्यक्षमा पुरन राइ
विशाल श्रेष्ठ/दक्षिण कोरिया: "अनेक भाषी एक जाति राइहरुको एकता,भाषा धर्म र संस्कृतिको सम्बर्द्धनमा हाम्रो प्रतिवद्धता " भन्ने मुल नारा लिएर सन् २००१ स्थापना भएको किरात राइ यायोख्खा,दक्षिण कोरिया को आइतबार निक नेपाल ट्राभल्सको हल दोङ्देमुनमा सम्पन्न किरात राइ यायोख्खा,दक्षिण कोरिया पुरन राइको अध्यक्ष मा १३ जना कार्यसमिति चयन भएको छ।
दक्षिण कोरियामा रहनुभएका सम्पुर्ण किरात राइ समुदायको प्रतिनिधित्व गरी आफ्नो भाषा, धर्म, संस्कृति, भेषभुषा र मौलिक परम्परालाई जगेर्ना गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने मुल उद्देश्यका साथ किरात राई यायोक्खाको वैदेशिक शाखाको रुपमा स्थापित किरात राइ यायोख्खा,दक्षिण कोरियाको २०२३ जुलाइ ०२ तारिख आइतबार सउल स्थित दोङ्देमुनको निक ट्राभल्स को सभाहलमा एेतिहासिक महाधिवेशन बाट नयाँ १२ औ कार्यसमिति चयनका स...
१२ असार २०८०, मंगलवार १३:४६१२ असार २०८०, मंगलवार १३:४६१२ असार २०८०, मंगलवार १३:४६ by विशाल श्रेष्ठNo Comments
चलचित्र छक्का पन्जा ४ GIMHAE busan प्रदर्शन कार्यक्रमको आर्थिक विवरण सार्वजनिक ३५ लाख वन आगोलागी पिडित परिवारलाई सहयोग !
दक्षिण कोरिया: मनोरञ्जन का साथ साथै सहयोग गरौं भन्ने उदेश्यको साथ तेह्रथुम जिल्लाको अठाराई गाउपालिका वार्ड न. ६ मा भएको भीषण आगोलागी बाट विस्थापित घरपरिवार सहयोगार्थ तामाङ घेदुङ ख्यङ्साङ् शाखाले प्रदर्शन गरिएको नेपाली कथानक चलचित्र छक्का पन्जा ४ GIMHAE busan show को आर्थिक विवरण सार्बजनिक गरिएको छ ।
कार्यक्रमको कुल बचत ४६५७३१० वन मध्ये तिस लाख वन र रबिन बल तामाङको पहलमा सङ्कलित ५ लाख वन गरि ३५ लाख वन बराबरको नगद तथा जिन्सी तेह्रथुम जिल्लाको अठाराई गाउपालिका वार्ड न. ६ मा भएको भीषण आगोलागी बाट विस्थापित पिडित परिवारहरु लाई हस्तान्तरण गरिएको छ । बाकी १६५७३१० वन नाना आङा धिम (महिला सेल्टर) संचालनमा सदुपयोग गरिने तामाङ घेदुङ ख्यङ्साङ् शाखाले जनाएको छ ।
...
११ असार २०८०, सोमबार ०४:२६११ असार २०८०, सोमबार ०४:२६११ असार २०८०, सोमबार ०४:२६ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियामा ‘स्टुडेन्ट भिसा’ मा पुगेकि निरुता महत यतिबेला अस्पतालमा संघर्षरत सहयोगको लागि अपिल
दक्षिण कोरियामा ‘स्टुडेन्ट भिसा’ मा अध्ययनका लागि आएकी एक नेपाली युवती विगत १ महिनादेखि अस्पतालमा गम्भीर बिरामी परेर उपचाररत छिन्।
बिरामी पर्नेमा काभ्रे जिल्ला पनौती स्थित चुवाककोटकी २१ वर्षीया निरुता महत हाल कोरियाको चोन्नाम नेशनल हस्पिटलमा उपचाररत छिन्।
निरुता ४ महीना अघि ‘स्टुडेन्ट भिसा’मा अध्ययनको सिलसिलामा कोरिया आएकी थिइन्। तर, ‘अटोइम्यून एन्सेफेटिलिस’ नामक घातक रोग लागेपछि पछिल्लो १ महिनादेखि उनी रोगसँग लडिरहेकी छन्।
कठिन उपचारपछि उनको स्वास्थ्य अवस्था अहिले सुधारोन्मुख रहेको उनको परिवारले बताएको छ। उनको उपचारमा ईन्स्योरेन्सले बेहोर्ने रकम बाहेक १ करोड ५० लाख कोरियाली रुपैयाँ वन बुझाउनुपर्ने अस्पताल श्रोतले जनाएको छ। तर, निरुताको पारिवारिक आर्थिक अवस्थाले उपचारमा ब...
११ असार २०८०, सोमबार ०२:०६११ असार २०८०, सोमबार ०२:०६११ असार २०८०, सोमबार ०२:०६ by विशाल श्रेष्ठNo Comments
छुसकको सेप्टेम्बर ३० मा "इलाम चियाबारी साङ्गीतिक धमाका २०२३" हुने
विशाल श्रेष्ठ/दक्षिण कोरिया:“सुर्योदय र हरियाली ईलामेली पहिचान,पर्यटन प्रबर्द्धन र समाज सेवा हाम्रो अभियान" भन्ने मुल नारा लिएर सन् २०१४ मा कोरियामा रहेका इलामेली बासिहरु मिलेर स्थापना गरेको इलामेली समाज दक्षिण कोरियाले कोरियन पर्व छुसकको अवसरमा छुसकको तेश्रो दिन सेप्टेम्बर ३० तारिख शनिबार जिल्लाको ग्रामीण क्षेत्रमा स्वास्थ्य सामाग्री सहयोगार्थ "इलाम चियाबारी साङ्गीतिक धमाका २०२३" गर्ने भएको छ।
गत १८ तारिख सम्पन्न नेपाल सम्पर्क समिति दक्षिण कोरिया द्वारा आयोजित कार्यक्रम वाडफाड कार्यक्रममा छूसकको तेश्रो दिन सेप्टेम्बर ३० तारिक पूर्वाञ्चल सरोकार समाज अन्तर्गत इलामेली समाजले कार्यक्रम गर्ने प्रस्ताव इलामेली समाज दक्षिण कोरियाको अध्यक्ष टिका थेगिम ले लानु भएपश्चात त्यहा वाट पारित भएर कार्यक्रम गर्ने अनुमति पाएको थिय...
७ असार २०८०, बिहीबार ००:४८७ असार २०८०, बिहीबार ००:४८७ असार २०८०, बिहीबार ००:४८ by विशाल श्रेष्ठNo Comments
आजको राशिफल : २०८० आषाढ ०७ गते (बिहिवार)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । नियमित खर्चसमेत बढ्ने योग रहेको छ, तर अरुको साथ र सहयोग मिल्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । लाभदायक यात्रा पनि हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । शुभारम्भको चर्चा चल्नेछ । रोकिएको काम पुरा हुन सक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)अरुलाई प्रभावित पारेर काम बन्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा राम्रै धनलाभ पनि हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज कुनै यात्रा र भ्...