Advertisement
Advertisement

किरात राइ यायोख्खा,दक्षिण कोरिया को अध्यक्षमा पुरन राइ

Advertisement
Advertisement

किरात राइ यायोख्खा,दक्षिण कोरिया को अध्यक्षमा पुरन राइ

विशाल श्रेष्ठ/दक्षिण कोरिया: “अनेक भाषी एक जाति राइहरुको एकता,भाषा धर्म र संस्कृतिको सम्बर्द्धनमा हाम्रो प्रतिवद्धता ” भन्ने मुल नारा लिएर सन् २००१ स्थापना भएको किरात राइ यायोख्खा,दक्षिण कोरिया को आइतबार निक नेपाल ट्राभल्सको हल दोङ्देमुनमा सम्पन्न किरात राइ यायोख्खा,दक्षिण कोरिया पुरन राइको अध्यक्ष मा १३ जना कार्यसमिति चयन भएको छ।

दक्षिण कोरियामा रहनुभएका सम्पुर्ण किरात राइ समुदायको प्रतिनिधित्व गरी आफ्नो भाषा, धर्म, संस्कृति, भेषभुषा र मौलिक परम्परालाई जगेर्ना गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने मुल उद्देश्यका साथ किरात राई यायोक्खाको वैदेशिक शाखाको रुपमा स्थापित किरात राइ यायोख्खा,दक्षिण कोरियाको २०२३ जुलाइ ०२ तारिख आइतबार सउल स्थित दोङ्देमुनको निक ट्राभल्स को सभाहलमा एेतिहासिक महाधिवेशन बाट नयाँ १२ औ कार्यसमिति चयनका साथ सम्पन्न भएको छ।

नेपाल आदिवासी जनजाति महासंघ गणतन्त्र कोरियाका अध्यक्ष अध्यक्ष विसन राई को प्रमुख अातिथ्यता तथा NRNA NCC, MTU र पुर्वान्चल सरोकार समाजका अध्यक्ष तथा प्रतिनिधि हरु विशीष्ट अतिथि र कोरियाका सम्पुर्ण मातृ सँस्थाका अध्यक्ष तथा प्रतिनिधि हरु, सम्पुर्ण जिल्ला र क्षेत्रिय सँस्थाका अध्यक्ष तथा प्रतिनिधि, पत्रकारज्युहरु, सम्पुर्ण साखा सँस्थाहरुका अध्यक्ष तथा प्रतिनिधि ज्युहरु, सम्पुर्ण बुद्दिजिवी एवं व्यवसायी ज्युहरु, यस सँस्थाका अग्रज, सस्थापक तथा संरक्षक, सल्लाहकारज्युहरुको अतिथि हरुको उपस्थिति तथा MTU अध्यक्ष उदय राई ज्युको संयोजकत्वमा, लोचन चाम्लिङ राई ज्यु र ध्यान राई ज्युको तीन सदस्यिय निर्वाचन मण्डलमा सम्पन्न महाधिवेशन वाट पुरन याम्फु को अध्यक्षमा वरिष्ठ -उपाध्यक्षमा सुनिल राई ,उपाध्यक्षमा – सुनिल वान्तवा राई,जुनल राई,श्री राइ, सन्तोष राई महासचिवमा छत्र राई,सचीवमा मौषम राई,बालकृष्ण राई,कोषाध्यक्षमा पुष्षा मुकारुङ राई,सह- कोषाध्यक्षमा जव राज राई,सदस्य जीतेन राई,मणि चाम्लिङ राई १३ सदस्य कार्यसमिति चयन गरिएको छ।

महाधिवेशन सम्पन्न गर्न खटिनु हुने कार्यसमिति लगायत तीन सदस्यिय निर्वाचन मण्डल, निःशुल्क हल उपलब्ध गराइराख्नु हुने ध्यान राई ज्यु, संरक्षक तथा सल्लाहकार शेषहाङ राई ज्यु लगायत सम्बन्धित सबैमा नया कार्यसमितिको तर्फबाट विशेष धन्यवाद सहित हार्दिक आभार प्रकट गर्नुभएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज...
कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “प्र...
कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

दक्षिण कोरियामा रहेका कर्णालीवासी नेपालीहरूबीच आपसी एकता, सद्भाव, सहकार्य तथा भाइचाराको सम्बन्ध अझ मजबुत बनाउने उद्देश्यले कर्णाली...
नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

दक्षिण कोरियामा रहेका नेपालीहरूलाई ड्राइभिङ लाइसेन्सको लिखित परीक्षाको तयारी सहज बनाउने उद्देश्यसहित मकवानपुर हेटौंडाका देव थिङले ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×