Advertisement
Advertisement

नेपाली जनप्रगतिशील मंच दक्षिण कोरियाले‌ शुक्रबार मन्त्री मोदी सग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्ने सम्पुर्ण तयारी पुरा 

Advertisement
Advertisement

नेपाली जनप्रगतिशील मंच दक्षिण कोरियाद्दारा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीज्यु सग शुक्रबार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्ने सम्पुर्ण तयारी पुरा 

विशाल श्रेष्ठ/दक्षिण कोरिया:दक्षिण कोरियाको बुसान सहरमा मंगलबारदेखि आयोजित ग्रामीण विकास सम्बन्धी बैठक (Global saemaul undong ministerial meeting 2023) मा सहभागी हुन कोरिया आउनुभएको अवसर मिलाएर नेकपा माओवादीको प्रवास संगठन नेपाली जनप्रगतिशील मंच दक्षिण कोरियाद्दारा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीज्यु सग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । 

मन्त्री ज्युलाइ स्वागत गर्ने क्रममा

मंगलबार देखि दक्षिण कोरियाको बुसान सहरमा आयोजित ग्रामीण विकास सम्बन्धी विश्वका विभिन्न ३३ देशका मन्त्रीस्तरीय बैठक (Global saemaul undong ministerial meeting 2023) भाग लिन उपस्थित हुनु भएको‌ मन्त्री ज्युको कार्यक्रम शुक्रबार दिउसो सकिने हुनाले नेपाली जनप्रगतिशील मंच दक्षिण कोरियाले शुक्रबार साँझ ७:३० बजे नेपाली थाइ रेष्टुरेन्टको सभाहल दोङ्देमुन सउलमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएको हो र कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको अध्यक्ष इश्वर कठायतले जानकारी जानकारी दिनुभएको छ।

मन्त्री ज्युले  पहिलो दिनमा मन्तव्य दिने क्रममा 

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीज्युले कार्यक्रमको पहिलो दिन welcome Dinner को अवसरमा गौतम बुद्ध जन्मेको देश नेपालको तर्फबाट सबैलाई न्यानो स्वागत गर्नुभएको थियो।

यसैगरी मन्त्रीस्तरीय सम्मेलनमा प्रमुख वक्ताको रुपमा उपस्थित हुनुभएका संयुक्त राष्ट्र संघका पूर्व महासचिव बान कि मुनलाई दोश्रो दिनमा आँखी झ्यालसँगै नेपाली ढाका टोपी उपहार दिनुहुदै नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्र संघमार्फत् प्राप्त साथ र सहयोगको प्रशंसा गर्नु भएको थियो। संयुक्त राष्ट्र संघका पूर्व महासचिव बान कि मुनले नेपालले प्राप्त गरेको उपलब्धिहरुको बारेमा प्रशंसा गर्नुहुँदै बधाई ज्ञापन समेत गर्नुभएको थियो ।

मन्त्री ज्यु बान कि मुनलाई  आँखी झ्यालसँगै नेपाली ढाका टोपी उपहार दिनुहुदै

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री माननिय अमनलाल मोदी ज्यु सग शुक्रबार साँझ ७:३० बजे नेपाली थाइ रेष्टुरेन्टको सभाहल दोङ्देमुन सउलमा प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा दक्षिण कोरियामा रहनुभएका समय मिल्ने सम्पुर्णमा आयोजक: नेपाली जनप्रगतीशिल मञ्च दक्षिण कोरियाले हार्दिक अनुरोध व्यक्त गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Historique de connexion Instant Casino : Consultez vos sessions passées

SommairePourquoi Consulter Votre Historique de Connexion ?Étapes pour Accéder à l'Historique des SessionsRésolution des Problèmes ...

Les thèmes de machines à sous les plus rentables en casino online France

Les thèmes de machines à sous les plus rentables en casino online FranceJe m'appelle Lucas Moreau, expert en jeux d'argent en lign...

Co dělat, když dojde k přerušení internetu během bonusového kola?

Co dělat, když dojde k přerušení internetu během bonusového kola?Jmenuji se Jan Novák a jako expert na online hry a technologie vá...

Jak bezpečně a správně aktualizovat registrační a osobní údaje v Kajot Casino

Jak bezpečně a správně aktualizovat registrační a osobní údaje v Kajot CasinoJmenuji se Jan Novák a dnes vám přináším podrobnou re...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×