छुसकको पहिलो दिन राप्ती समाज दक्षिण कोरियाले डान्स पार्टि आयोजना गर्ने ।
कोरियाको महान पर्व छुसकको अवसर पारेर नेपाली दाजुभाई तथा दिदीबहिनीहरू भेटघाट, रमाइलो साथै संस्थालाई आर्थिक सहयोग हुने मुख्य उद्देश्यको साथ सेप्टेम्बर २८ तारिख साँझ 성동 나이트 콜럽 को हलमा राप्ती समाज दक्षिण कोरियाले डान्स पार्टि आयोजना गर्ने भएको छ ।
संस्थाले विगत लामो समय देखि विभिन्न क्षेत्रहरूमा आर्थिक सहयोगमा हातेमालो गर्दै आइरहेको र संस्थाको मुख्य आर्थिक पाटो भनेको कार्यक्रम बाट प्राप्त रकम भएकोले छुसकको पहिलो दिन साँझ डान्सपार्टि आयोजना गर्न लागेको समाजले बताएको छ ।
कार्यक्रम सम्बन्धी विस्तृत जानकारी कलकार, डिजे र डान्सर को बोलाउने भन्ने विषयमा आन्तरिक छलफल भएको र केहि हप्ता भित्र संस्थाले पूर्ण टुङ्गो लगाउने समेत जानकारी दिदै उक्त दिन कार्यक्रम नजुधाई दिन कोरियामा रहेका संघ संस्था र अन्य समुहहरूलाई अध्य...
२१ असार २०८०, बिहीबार ०९:०१२१ असार २०८०, बिहीबार ०९:०१२१ असार २०८०, बिहीबार ०९:०१ by विशाल श्रेष्ठNo Comments
नेपाली जनप्रगतिशील मंच दक्षिण कोरियाद्दारा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीज्यु सग शुक्रबार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्ने सम्पुर्ण तयारी पुरा
विशाल श्रेष्ठ/दक्षिण कोरिया:दक्षिण कोरियाको बुसान सहरमा मंगलबारदेखि आयोजित ग्रामीण विकास सम्बन्धी बैठक (Global saemaul undong ministerial meeting 2023) मा सहभागी हुन कोरिया आउनुभएको अवसर मिलाएर नेकपा माओवादीको प्रवास संगठन नेपाली जनप्रगतिशील मंच दक्षिण कोरियाद्दारा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीज्यु सग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।
मन्त्री ज्युलाइ स्वागत गर्ने क्रममा
मंगलबार देखि दक्षिण कोरियाको बुसान सहरमा आयोजित ग्रामीण विकास सम्बन्धी विश्वका विभिन्न ३३ देशका मन्त्रीस्तरीय बैठक (Global saemaul undong ministerial meeting 2023) भाग लिन उपस्थित हुनु भएको मन्त्री ज्युको का...
२१ असार २०८०, बिहीबार ०१:१४२१ असार २०८०, बिहीबार ०१:१४२१ असार २०८०, बिहीबार ०१:१४ by विशाल श्रेष्ठNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन(अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । लगानी बढाउनुपरे पनि व्यवसाय थालनी हुनेछ। प्रेमको बन्धन कसिनेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ। आँटेको कामको लगानी पनि अरूका लागि खर्च हुन सक्छ। सरसापटमा धन बाहिरिने देखिन्छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)आगन्तुकहरूको उपहारले प्रसन्नता मिल्नेछ। कामले जीवनशैली व्यस्त रहनेछ। दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । सुन्दर पहिरनमा मन रमाउनेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। बोलीको भरमा काम सम्पादन हुनेछ...