Advertisement
Advertisement

छुसकको पहिलो दिन राप्ती समाज दक्षिण कोरियाले डान्स पार्टि आयोजना गर्ने ।

Advertisement
Advertisement

छुसकको पहिलो दिन राप्ती समाज दक्षिण कोरियाले डान्स पार्टि आयोजना गर्ने ।

कोरियाको महान पर्व छुसकको अवसर पारेर नेपाली दाजुभाई तथा दिदीबहिनीहरू भेटघाट, रमाइलो साथै संस्थालाई आर्थिक सहयोग हुने मुख्य उद्देश्यको साथ सेप्टेम्बर २८ तारिख साँझ 성동 나이트 콜럽 को हलमा राप्ती समाज दक्षिण कोरियाले डान्स पार्टि आयोजना गर्ने भएको छ । 

संस्थाले विगत लामो समय देखि विभिन्न क्षेत्रहरूमा आर्थिक सहयोगमा हातेमालो गर्दै आइरहेको र संस्थाको मुख्य आर्थिक पाटो भनेको कार्यक्रम बाट प्राप्त रकम भएकोले छुसकको पहिलो दिन साँझ डान्सपार्टि आयोजना गर्न लागेको समाजले बताएको छ । 

कार्यक्रम सम्बन्धी विस्तृत जानकारी कलकार, डिजे र डान्सर को बोलाउने भन्ने विषयमा आन्तरिक छलफल भएको र केहि हप्ता भित्र संस्थाले पूर्ण टुङ्गो लगाउने समेत जानकारी दिदै उक्त दिन कार्यक्रम नजुधाई दिन कोरियामा रहेका संघ संस्था र अन्य समुहहरूलाई अध्यक्षले अनुरोध गरेका छन् । 

साथै अन्य संस्कृति कार्यक्रममा संस्थाबाट हुने पूर्ण सहयोग हुने र डान्सपार्टिले हाल सम्म सार्वजनिक भएका कुनै पनि संस्थाका कार्यक्रममा असर नगर्ने गरी व्यवस्था गर्ने तयारी भएको समेत संस्थाले जानकारी दिएको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Estatal Mostbet Casino Br

Mostbet Casino Brasil Inspección E Login MostbetContentSlots Populares Simply No BrasilApostas De Futebol Ao Vivo" "[newline]mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×