सेप्टेम्बर २८ मा प्रथम ओ.एच.सी भलीबल कप हुने
सेप्टेम्बर २८ मा प्रथम ओ.एच.सी भलीबल कप हुने
विशाल श्रेष्ठ/दक्षिण कोरिया: "प्रवासमा सम्पुर्ण बाग्लुङ्गेहरुको एउटै आह्वान कला , सस्कृती, खेलकुद र भाइचारा हामी नेपाली हरुको पहीचान" भन्ने मुल नारा लिएर open heart club (OHC) ले छुसक को पहिलो दिन सेप्टेम्बर २८ तारिख 서울 노원구 화랑로 815 मा प्रथम ओ.एच.सी भलीबल कप भलिबल कप २०२३ आयोजना गर्ने भएको छ।
प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः १५ लाख र १० लाख कोरियन वोन प्रदान गरिने र तृतीय स्थान प्राप्त टिमले ४ लाख कोरियन वोन सहित मेडल र प्रमाण पत्र प्रदान गरिने बताउँदै अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट खेलाडीले १ लाख कोरियन वोन सहित ट्रफी र प्रमाण पत्र साथै उत्कृष्ट स्पाईकर, उत्कृष्ट लिबोरो,सेटर,ब्लकरले ५० हजार कोरियन वोन सहित मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिने साथै दोश्रो चरणको खेलबाट men of the...









