Advertisement
Advertisement

कोरियामा सर्बाधिक धनराशी तेस्रो बुढासुब्बा कप फुटबल प्रतियोगिता 2023 हुदै 

Advertisement
Advertisement

कोरियामा सर्बाधिक धनराशी तेस्रो बुढासुब्बा कप फुटबल प्रतियोगिता 2023 हुदै 

विशाल आवाज:आशियन क्षेत्र गणतन्त्र कोरियाम़ा रोजगारीको सिलसिलाम़ा पाल्नु भएका पूर्वान्चल क्षेत्र धरान शहरका खेलकुद लगायत फुटबलप्रेमीहरु शरण राई, राजु राई, हेम गुरुङ, मदन राई, रिचार्ड सुब्बा, सुमन सुनुवार जस्ता अग्रज युवाहरुको समुहको प्रयासम़ा प्रबासी भूमिमा फुटबलको म़ाध्यमबाट धरानको चिनारी बनाऊ भन्ने हेतुले सन 2003 धरान फुटबल क्लब स्थापना गरिएको थियो l

बिगतको समयबाटै गणतन्त्र कोरियाम़ा विभिन्न समयमा हुने गरेको नेपाली फुटबल प्रतियोगिताहरु लगायत अन्तरदेशिय फुटबल प्रतियोगिताहरुमा पनि धरान फुटबल क्लबका खेलाडीहरु तथा फुटबल प्रतिनिधिहरुको उत्साहजनक सहभागिता रहेको र यसरी नै नेपाली फुटबलको बिकासको धरातलम़ा धरान फुटबल क्लबको योगदान अतुलनीय रहेको सर्बबिदितै रहेको छ l

गणतन्त्र कोरियाम़ा नेपाली फुटबल क्लबहरुको साझा सस्था संघ नेपाल फुटबल महासंघको स्थापना भए लगतै धरान फुटबल क्लबले आयोजना गरेको ” पहिलो बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिता 2016 ” को उपाधि मगर फुटबल क्लबले हात परेको थियो भने ” दोस्रो बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिता 2017 ” म़ा मनाङ्ग फुटबल क्लबले बिजयी हासिल गरेको थियो l

2018 पछि बिबिध कारणले आयोजना हुन नसकिरहेको नेपाली फुटबल प्रतियोगिताहरु यहाँसम्म आइपुग्दा फेरी कोरियनहरुको महान छुसक पर्बको पावन अबसर पारि धरान फुटबल क्लबले ” तेस्रो बुढासुब्बा कप फुटबल प्रतियोगिता 2023 ” दोंग्दोचन शहरको फुटबल रंगशालाम़ा आयोजना गर्न गइरहेको हुदा कोरियाम़ा छरिएर रहेका नेपाली फुटबल क्लबहरुलाई सहभागिता को लागि आयोजक कमिटिका संयोजक मदन राईले हार्दिक निमन्त्रणा गर्नु भएको छ l 

उक्त प्रतियोगिताको बिजयी तथा उप बिजयी फुटबल टिमहरुलाई शिल्ड, तक्मा र प्रमाम पत्र सहित प्रथम पुरस्कार 40,00,000 लाख वान ( अक्षरुपी चालिस लाख वान ) र दोस्रो पुरस्कार 20,00,000 लाख वान ( अक्षरुपी बिस लाख वान ) प्रदान गरिने छ l

उक्त प्रतियोगिताम़ा टिम दर्ताको लागि KB Bank ( कुकमिन बैंक ) खाता नम्बर 547202- 01- 184709

Rai Saran सेप्टेम्बर 15 तारिखसम्म टिम दर्ता शुल्क 4,00,000 वान ( अक्षरुपी चार लाख वान ) ट्रान्सफर गरेर टिम दर्ता गर्न सकिने आयोजकले जानकारी दिनू भएको छ l

तेस्रो बुढासुब्बा कप फुटबल प्रतियोगिता 2023

मिति 2023/ सेप्टेम्बर 30 तारिख शनिबार

स्थान  동두천. 종합운동장 

경기도. 동두전시. 어등로 45

सम्पर्क नम्बरहरु

 शरन राई 010 8306 2579

मदन राई 010 7612 1620

सुमन सुनुवार 010 4644 7819

खगेन्द्र लिम्बु 010 4361 3587

मिलन लिम्बु 010 7647 0265

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Estatal Mostbet Casino Br

Mostbet Casino Brasil Inspección E Login MostbetContentSlots Populares Simply No BrasilApostas De Futebol Ao Vivo" "[newline]mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×