Advertisement
Advertisement

Day: १३ भाद्र २०८०, बुधबार ११:३८

सेप्टेम्बर २९ मा कोरिया किम्हेमा छुसक डान्स पार्टी २०२३ हुने 

सेप्टेम्बर २९ मा कोरिया किम्हेमा छुसक डान्स पार्टी २०२३ हुने 

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, मनोरञ्जन
सेप्टेम्बर २९ मा कोरिया किम्हेमा छुसक डान्स पार्टी २०२३ हुने  बोम्जन गुरुङ/विशाल आवाज:कोरियाको किम्हेमा सेप्टेम्बर २९ तारिक अर्थात् छुसकको दोश्रो दिन छुसक डान्स धमाका २०२३ हुने भएको छ । तमू धीं दक्षिण कोरिया ख्यङ्साङ्नाम्दो बुसान शाखाको आयोजनामा आपतकालीन राहतकोष स्थापना सहयोगार्थ उद्धेश्य सहित किम्हेको सुविधा सम्पन्न हल (김해시 거야로 202 (태평포시즌 101 호) मा उक्त कार्यक्रम आयोजना गरिने भएको हो । कोरियाको DJ को दुनियाँमै एकछत्र राज गरिरहेका सबैखाले मिक्स संगीत बजाउन माहिर DJ CMAN को साथमा नवोदित गायक हेमन्त गुरुङ, गायिका झुना गुरुङ, अर्जुन सुब्बा र र्‍यापरहरु रुबिन रेग्मी र दिनेश गुरुङको प्रस्तुति रहने आयोजक संस्थाका अध्यक्ष गिता सिंह गुरुङले जानकारी दिए । "Sep 29 जब हुन्छ सूर्य अस्त, किम्हे शहर Dance Party मा मस्त" भन्ने आकर्षक कार्यक्रमको नारासँगै सम्पूर्ण तयारी लगभग सकिएको संस्थाका संरक...
कोरियामा सर्बाधिक धनराशी तेस्रो बुढासुब्बा कप फुटबल प्रतियोगिता 2023 हुदै 

कोरियामा सर्बाधिक धनराशी तेस्रो बुढासुब्बा कप फुटबल प्रतियोगिता 2023 हुदै 

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, खेलकुद, जानकारी
कोरियामा सर्बाधिक धनराशी तेस्रो बुढासुब्बा कप फुटबल प्रतियोगिता 2023 हुदै  विशाल आवाज:आशियन क्षेत्र गणतन्त्र कोरियाम़ा रोजगारीको सिलसिलाम़ा पाल्नु भएका पूर्वान्चल क्षेत्र धरान शहरका खेलकुद लगायत फुटबलप्रेमीहरु शरण राई, राजु राई, हेम गुरुङ, मदन राई, रिचार्ड सुब्बा, सुमन सुनुवार जस्ता अग्रज युवाहरुको समुहको प्रयासम़ा प्रबासी भूमिमा फुटबलको म़ाध्यमबाट धरानको चिनारी बनाऊ भन्ने हेतुले सन 2003 धरान फुटबल क्लब स्थापना गरिएको थियो l बिगतको समयबाटै गणतन्त्र कोरियाम़ा विभिन्न समयमा हुने गरेको नेपाली फुटबल प्रतियोगिताहरु लगायत अन्तरदेशिय फुटबल प्रतियोगिताहरुमा पनि धरान फुटबल क्लबका खेलाडीहरु तथा फुटबल प्रतिनिधिहरुको उत्साहजनक सहभागिता रहेको र यसरी नै नेपाली फुटबलको बिकासको धरातलम़ा धरान फुटबल क्लबको योगदान अतुलनीय रहेको सर्बबिदितै रहेको छ l गणतन्त्र कोरियाम़ा नेपाली फुटबल क्लबहरुको साझा ...
ब्लकबस्टर चलचित्र ‘भस्मे डन’(पशुपति प्रसाद २)को कोरियाको अफिसियल राइट्स‘नमस्ते(फ्याफुल्ला)नेपाल कोरिया डिजिटल प्रा.लि.’ संग दक्षिण कोरियामा चाढै नै बुकिङ खुल्ला गरिने

ब्लकबस्टर चलचित्र ‘भस्मे डन’(पशुपति प्रसाद २)को कोरियाको अफिसियल राइट्स‘नमस्ते(फ्याफुल्ला)नेपाल कोरिया डिजिटल प्रा.लि.’ संग दक्षिण कोरियामा चाढै नै बुकिङ खुल्ला गरिने

Breaking News, मनोरञ्जन, समाचार
चलचित्र ‘भस्मे डन’(पशुपति प्रसाद २) नेपाल लगायत दक्षिण कोरियामा पनि संगै प्रदर्शन हुने - कोरियामा चाडै बुकिङ खुल्ला गरिने  विशाल आवाज/दक्षिण कोरिया: - ब्लकबस्टर नेपाली चलचित्र पशुपति प्रसादको सिक्वेलको रुपमा रहेको बहुप्रतिक्षित चलचित्र पशुपति प्रसाद २ (भष्मे डन) को कोरियाको लागि अफिसियल राइट्स ‘नमस्ते(फ्याफुल्ला)नेपाल कोरिया डिजिटल प्रा.लि.’ ले लिए संगै अब नेपालमा मात्र नभएर दक्षिण कोरिया लगायत विश्वभर एकैसाथ प्रदर्शन हुने भएको छ। जय हो ,एक भगवत् गिता, भष्मे डन, दिमाग खराब लगायतका चलचित्र हरुले कोरियाको उडान भर्ने निश्चित  पछिल्लो समय दक्षिण कोरिया पनि नेपाली चलचित्रको बजारिकरणको हब बनिरहेको परिपेक्षमा पशुपति प्रसाद २ (भष्मे डन)  ले पनि यहि विजयादशमीको अवसरमा दक्षिण कोरियाको उडान भर्ने निश्चित भएको हो। दक्षिण कोरियाको मार्केट सानो भएतापनि पछिल्लो समय नेपालमा प्रदर्शनमा आएका लगभग सबैजस...
आजको राशिफल : २०८० भाद्र १३ गते (बुधवार)

आजको राशिफल : २०८० भाद्र १३ गते (बुधवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)चलाखीपूर्ण बोलीले गरेको कार्य सिद्ध हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । शुभ समाचार सुन्नमा आउला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)श्रमको उचित मूल्याङ्कन हुनेछ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । आर्थिक लाभ रहनेछ र कुनै कुराले मनमा शान्ति छाउला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । गरेका कार्यमा ढिलासुस्ती हुनेछ, तर साँझमा धन हात पर्नसक्छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज धर्मकर्ममा रुचि बढ्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । रोकिएका अधुरा कार्यको थालनी हुनेछ । नयाँ र शुभ समाचार पनि सुन्न पाइएला । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज स्वादिष्ट भोजन पाइनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । प्रेम सम्बन्ध...