Advertisement
Advertisement

ब्लकबस्टर चलचित्र ‘भस्मे डन’(पशुपति प्रसाद २)को कोरियाको अफिसियल राइट्स‘नमस्ते(फ्याफुल्ला)नेपाल कोरिया डिजिटल प्रा.लि.’ संग दक्षिण कोरियामा चाढै नै बुकिङ खुल्ला गरिने

Advertisement
Advertisement

चलचित्र ‘भस्मे डन’(पशुपति प्रसाद २) नेपाल लगायत दक्षिण कोरियामा पनि संगै प्रदर्शन हुने – कोरियामा चाडै बुकिङ खुल्ला गरिने 

विशाल आवाज/दक्षिण कोरिया: – ब्लकबस्टर नेपाली चलचित्र पशुपति प्रसादको सिक्वेलको रुपमा रहेको बहुप्रतिक्षित चलचित्र पशुपति प्रसाद २ (भष्मे डन) को कोरियाको लागि अफिसियल राइट्स ‘नमस्ते(फ्याफुल्ला)नेपाल कोरिया डिजिटल प्रा.लि.’ ले लिए संगै अब नेपालमा मात्र नभएर दक्षिण कोरिया लगायत विश्वभर एकैसाथ प्रदर्शन हुने भएको छ।

जय हो ,एक भगवत् गिता, भष्मे डन, दिमाग खराब लगायतका चलचित्र हरुले कोरियाको उडान भर्ने निश्चित 

पछिल्लो समय दक्षिण कोरिया पनि नेपाली चलचित्रको बजारिकरणको हब बनिरहेको परिपेक्षमा पशुपति प्रसाद २ (भष्मे डन)  ले पनि यहि विजयादशमीको अवसरमा दक्षिण कोरियाको उडान भर्ने निश्चित भएको हो। दक्षिण कोरियाको मार्केट सानो भएतापनि पछिल्लो समय नेपालमा प्रदर्शनमा आएका लगभग सबैजसो चलचित्र कोरिया भित्रिएको देखिन्छ। जय हो ,एक भगवत् गिता, भष्मे डन, दिमाग खराब लगायतका चलचित्र हरुले कोरियाको उडान भर्ने भैसकेको छ भने कतिपय चलचित्रको त कोरियाको विभिन्न सहरहरुमा अग्रिम वुकिङ समेत भैसकेको छ।

पछिल्लो समय दक्षिण कोरियामा नेपालमा प्रदर्शन हुने अधिकांश चलचित्र हरुले उडान भरेता पनि खासै राम्रो ब्यापार गर्न सकिरहेको छैन भने चलचित्र प्रायः संघ सस्था हरुले चलाउने हुदा कम्युनिटि हल हरुमा प्रदर्शन गर्नाले गुणस्तर नभएको भनेर धेरै दर्शक हरुको गुनासो समेत रहेको छ। दर्शक हरु बरु अलि महंगो मा चलचित्र देखाउ तर गुणस्तरीय स्तरमै देखाउन समेत अनुरोध गरिरहेका छन्। यसमा दक्षिण कोरियामा चलचित्र ल्याउने र प्रदर्शन गर्ने आयोजक हरु सजग हुन जरुरी देखिन्छ।

ADVERTISEMENT|BISHALAAWAJ

अहिलेको चर्चित कलाकार विपिन कार्कीको जन्मदिनको अवसर पारेर ‘पशुपति प्रसाद २ भष्मे डन’को गतहप्ता टिजर सार्वजनिक गरिए संगै फिल्मको चर्चा झन् चुलिएको छ। टुकी आर्ट्स को ब्यानरमा निर्माण भएको सिनेमालाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । सिनेमाको निर्माता पनि उनी स्वयं हुन् । चलचित्रमा निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज तथा सुभाष भुषालको संगीत रहेको छ ।

कोरियामा ‘नमस्ते(फ्याफुल्ला)नेपाल कोरिया डिजिटल प्रा.लि.’ ले अफिसियल रइटस् लिएर ल्याउन लागेको  पशुपति प्रसाद २ (भष्मे डन) नेपाल अधिराज्य भर र नेपाल बाहिरका विभिन्न देशहरुमा अक्टोबर 21, 2023 /  कार्तिक ४, आगामी बडा दशैंको फूलपातीबाट सिनेमा एकैसाथ प्रदर्शनमा ल्याउने भएका छन्। व्यावसायिक तथा समीक्षात्मक रुपमा सफल सिनेमा ‘पशुपति प्रसाद’को चरित्र ‘भष्मे डन’मा केन्द्रित सिक्वेलको रुपमा निर्माण गरिएको हो ।

यो चलचित्रले २०१६ को चलचित्र पशुपति प्रसादको स्पिन अफको रूपमा मानिएको छ।। लेखक लामिछानेले सिनेमा नाम मात्रको सिक्वेल नभई अर्थपूर्ण र तर्कपूर्ण सिक्वेल बनेको बताउँछन् । चलचित्रमा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, वर्षा शिवाकोटी, रविन्द्र सिंह बानियाँ, प्रकाश घिमिरे, साजन थापा मगर, प्रकाश दाहाल, विभु पौडेल लगायतको अभिनय रहेको छ।व्यावसायिक तथा समीक्षात्मक रुपमा सफल सिनेमा ‘पशुपति प्रसाद’को चरित्र ‘भष्मे डन’मा केन्द्रित सिक्वेलको रुपमा निर्माण गरिएको हो। दक्षिण कोरियामा आफ्नो सहरहरुमा चलचित्र पशुपति प्रसाद २ (भष्मे डन) प्रदर्शन को लागी :-01095368458,01026646728,01076002013, 01044095378 मा सम्पर्क गरेर बुकिङ गर्न सक्नुहुनेछ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

So erkennen deutsche Nutzer die echte Domain mit ICE Casino Phishing-Schutz

So erkennen deutsche Nutzer die echte Domain mit ICE Casino Phishing-SchutzHallo, mein Name ist Max Müller, und ich bin leidenscha...

Průvodce světem free spinů: Max Casino a jejich volné otočky

Průvodce světem free spinů: Max Casino a jejich volné otočkyJmenuji se Martin Novák a jsem nadšenec do online hazardních her. V to...

Jak ‘Hit Rate’ ovlivňuje volbu her pro online automaty?

Jak 'Hit Rate' ovlivňuje volbu her pro online automaty?Jsem Jan Novák, odborník na online automaty a herní strategie. Při výběru n...

Opdag loyalitetsprogrammer og VIP-fordele på casino uden ROFUS

Opdag loyalitetsprogrammer og VIP-fordele på casino uden ROFUSMit navn er Kasper Nielsen, og i denne artikel vil jeg guide dig gen...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×