Advertisement
Advertisement

कोरियामा नेपालको नाम राख्दै “नेपाल राइनो”कोरियन A डिभिजन क्रिकेट लिगको फाइनलमा

Advertisement
Advertisement

कोरियामा नेपालको नाम राख्दै “नेपाल राइनो”कोरियन A डिभिजन क्रिकेट लिगको फाइनलमा

विशाल आवाज:कोरिया क्रिकेट एसोसिएसन द्वारा आयोजित 2023 KOREA CUP T20 LEAGUE (2023 코리아컵 T20 리그)मा नेपालको एकमात्र क्रिकेट टिम NEPAL RHINO ‘A’ डिभिजन अन्तर्गतको फाइनलमा पुगेर फाइनल खेल खेल्ने भएको छ।

NEPAL RHINO बिगत ८ वर्ष देखि केारियामा केारिया क्रिकेट एसेासियसन (KCA) ले आयोजना गर्ने बिभिन्न प्रतियेागितामा सहभागी भईरहेको एकमात्र नेपाली क्रिकेट टिम हो । सुरुको ६ वर्ष B डिभिजनमा रहेर गत वर्ष B डिभिजनको उपबिजेता भए संगै A डिभिजनमा बढुवा भएको थियो NEPAL RHINO ।

नेपालका बिभिन्न जिल्लाका क्रिकेट प्रेमी खेलाडीहरुको टिम Nepal Rhino का अधिकांश खेलाडी पेशाले श्रमिक नै हुन । आफ्नो काम गरेर बाकिं रहेकाे छुट्टिका दिनहरुमा अभ्यास गर्दै एउटा बलियो नेपाली क्रिकेट टिम तयार बनाउन सफल भएको टिम मेनेजर राज श्रेष्ठ बताउंछन । पूर्वि एशियाका पावर हाउस ईन्डिया,पाकिस्तान,श्रीलंका,बंगलादेशका क्रिकेट टिम संग खेल्दै आएको Nepal Rhino याे पटक A डिभिजनको फाईनलमा पुगेको हो।

फाईनलमा पाकिस्तानको GIMPO QALANDAR क्रिकेट टिमसँग यहि २७ तारिख आइतबार सामना गर्ने निश्चित गरिएको मा कोरिया क्रिकेट एसोसिएसन को पछिल्लो सुचना अनुसार सो खेल भारि वर्षाका कारण र वर्षाको कारण खेलमैदान को अवस्था नराम्रो हुने हुनाले खेल सेप्टेम्बर ३ तारिख आइतबारका लागि सारिएको जनाएको छ। आफुहरुको तयारी ट्रफि उचाल्ने रहेको क्याटेन शिव श्रेष्ठ बताउंदै दक्षिण कोरियामा रहने सम्पुर्ण नेपाली खेलप्रेमी हरुलाइ इन्छन् स्थित 연희 크리켓 경기장 स्टेडियममा हुने फाईनल खेल हेर्न र खेलाडी हरुको मनोबल बढाउन खेलमैदान मा प्रत्यक्ष उपस्थिति हुन आग्रह समेत गरेका छन् ।

연희 크리켓 경기장 मा नेपालकाे राष्ट्रिय टेालीले समेत सन् २०१४ मा एसियन गेम खेलेकेा थियो । खेलमैदान ईन्छन २ नम्बर ट्रेन लाईनको서구청역 बाट हिडेर १० मिनेटमा पुग्न सकिन्छ ।हाल केारियामा टेनिस बल खेल्ने थुप्रै क्रिकेट टिम रहे पनि डिउस बल खेल्ने एकमात्र क्रिकेट टिम भने नेपाल राईनो हो ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casina

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casinaJmenuji se Jakub Novák a jsem odborníkem na online hazar...

Jak správně kombinovat různé typy bonusových nabídek v rozhraní Mostbet?

Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×