Advertisement
Advertisement

कोरियामा हाल सम्म कै ठुलो धनराशी पुरस्कार भएको फुटसल प्रतियोगिता हुदै 

Advertisement
Advertisement

कोरियामा हाल सम्म कै ठुलो धनराशी पुरस्कार भएको फुटसल प्रतियोगिता हुदै 

विशाल श्रेष्ठ/दक्षिण कोरिया: “हाम्रो चाहना प्रवासी एकता र आपसी सद्भावको कामना” भन्ने मुल नारा लिएर स्थापित डेउ फुटबल क्लबको आयोजनामा “खेलकुद कोष स्थापनार्थ” दक्षिण कोरियामै हालसम्मकै ठुलो धनराशिको “चौथो डेउ फुट्सल कप 2023” यहि अक्टोबर २९ तारिख आइतबार 경상남도 김해시 김해 대로 1798(초은 픗살 파크) मा आयोजना हुने भएको छ।

प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः ४० लाख र २० लाख कोरियन वोन प्रदान गरिने र अन्य विधातर्फ खेल अवधिभरको Fair team ले १ लाख कोरियन वोन सहित ट्रफी र प्रमाण पत्र साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर ,high scorer लाइ जनही १ लाख कोरियन वोन सहित मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिने खेल संयोजक जय राइले जानकारी दिनुभयो।

ADVERTISEMENT|BISHALAAWAJ

प्रतियोगिताका व्यबस्थापक डम्बर गुरुङका अनुसार टीम दर्ता गर्न Woori Bank को खाता नम्बर 1002358834208 मा GURUNG DAMBAR BAHADUR को खातामा अक्टोबर २४ तारिख सम्ममा टीम दर्ता शुल्क : ३,५०,००० वन ट्रान्सफर गरेर टिम दर्ता गर्न सक्ने बताउनु भएको छ।

डेउ एफ सी द्वारा आयोजना गरिने उक्त प्रतियोगिता कोरियामा हाल सम्म कै सर्वाधिक धनराशी पुरस्कार भएको फुटसल प्रतियोगिता रहेको संरक्षक नरेश श्रीस मगरले बताउदै दक्षिण कोरियामा रहेका सम्पुर्ण फुटबल क्लबहरुलाई समयमै टीम दर्ताको लागि हार्दिक अपिल समेत गर्नुभएको छ।।

सम्पर्क : 

Jay Rai 01059307805

Naresh Magar 010-2920-5696

Raj Man Utd 010-2186-0346

Biren Regmi 010-3421-2744

Dambar Gurung 010-2588-8755

 स्थान : 경상남도 김해시 김해 대로 1798(초은 픗살 파크)

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Règles contre l’Abus des Bonus Stake : Évitez le Bannissement

SommaireComprendre les Conditions Générales des BonusLes Comportements Considérés comme un AbusTableau des Règles de Jeu et des Li...
क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

बादशाहलाई अपदस्थ गर्ने योद्धाहरू स्वयं तानाशाहमा बदलिएपछि, सामन्तवादको अन्त्यको शपथ खाएका सर्वहाराहरू महासामन्तमा फेरिएपछि— क्...

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×