Advertisement
Advertisement

Day: ११ भाद्र २०८०, सोमबार १३:४३

कोरियामा हाल सम्म कै ठुलो धनराशी पुरस्कार भएको फुटसल प्रतियोगिता हुदै 

कोरियामा हाल सम्म कै ठुलो धनराशी पुरस्कार भएको फुटसल प्रतियोगिता हुदै 

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, खेल, खेलकुद
कोरियामा हाल सम्म कै ठुलो धनराशी पुरस्कार भएको फुटसल प्रतियोगिता हुदै  विशाल श्रेष्ठ/दक्षिण कोरिया: "हाम्रो चाहना प्रवासी एकता र आपसी सद्भावको कामना" भन्ने मुल नारा लिएर स्थापित डेउ फुटबल क्लबको आयोजनामा "खेलकुद कोष स्थापनार्थ" दक्षिण कोरियामै हालसम्मकै ठुलो धनराशिको "चौथो डेउ फुट्सल कप 2023" यहि अक्टोबर २९ तारिख आइतबार 경상남도 김해시 김해 대로 1798(초은 픗살 파크) मा आयोजना हुने भएको छ। प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः ४० लाख र २० लाख कोरियन वोन प्रदान गरिने र अन्य विधातर्फ खेल अवधिभरको Fair team ले १ लाख कोरियन वोन सहित ट्रफी र प्रमाण पत्र साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर ,high scorer लाइ जनही १ लाख कोरियन वोन सहित मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिने खेल संयोजक जय राइले जानकारी दिनुभयो। ADVERTISEMENT|BISHALAAWAJ प्रतियोगिताका व्...
E-7-4 को नयाँ अंक प्रणाली निर्धारण २०० अङ्क भन्दा धेरै पोइन्ट हुनेले अप्लाइ गर्न मिल्ने, कुनकुन मा कति कति पोइन्ट त? नेपालीमा

E-7-4 को नयाँ अंक प्रणाली निर्धारण २०० अङ्क भन्दा धेरै पोइन्ट हुनेले अप्लाइ गर्न मिल्ने, कुनकुन मा कति कति पोइन्ट त? नेपालीमा

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, विदेश
E-7-4 को नयाँ अंक प्रणाली निर्धारण २०० अङ्क भन्दा धेरै पोइन्ट हुनेले अप्लाइ गर्न मिल्ने, कुनकुन मा कति कति पोइन्ट त? नेपालीमा लामो समयसम्म कोरियामा बस्न सकिने भिसा भनेर चिनिएको E-7-4 को नयाँ अंक प्रणाली निर्धारण भएको छ ।  अनिवार्य तिन अनिवार्य सर्त हरु  १)पछिल्लो १० वर्ष भित्र (e-9,e-10,H-2) भिसा अन्तर्गत ४ वर्ष कोरियामा काम गरेको हुनुपर्ने २)हालको कम्पनीबाट २ बर्ष वा सो भन्दा माथिको Labour Contract मा Basic बार्षिक तलब 2 करोड 60 लाखवन माथि हुनुपर्ने ।(Agricultural/Livestock र बन्दरगाहमा कार्यरतको केसमा 2 करोड 50 लाख वनमात्रै) ३.A)पछिल्लो 2बर्षको Average Salary 2 करोड 50 लाख वन वा सो भन्दा माथि ।।Agriculture/Livestock मा 연봉 2400 मान माथि। ३.B)KIIP/TOPIK 2급/단계 वा सो भन्दा माथि हुनुपर्ने अब e7-4 परिवर्तन गर्न ३०० को पूर्णांक हुनेछ । २०० भन्दा माथि ल्याउनेले सजिलै भिसा प्...
आजको राशिफल : २०८० भाद्र ११ गते (सोमवार)

आजको राशिफल : २०८० भाद्र ११ गते (सोमवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । पढाइ लेखाइमा एक कदम अगाडि बढि नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)समाजसेवामा जनताको मन जित्न सक्दा मान सम्मानमा बृद्धि भएर जानेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा मन मुटाव सिर्जना हुनेछ । नराम्रा तथा अप्रिर्य समाचारमा मन खिन्न हुनेछ ।  मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)परिवार तथा सन्तान बाट तपार्ईँले गरेको काममा असहयोग हुनेछ । माया प्रेममा बिश्वासको बाताबरण बढेर जानेछ साझपख समय राम्रो रहेको मामा तथा मालवी पक्षबाट भनेजस्तो सहयोग पार्ईनेछ । बिद्यामा सफलता पाउन निकैनै संघर्ष गर्नुपर्ला ।  कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)सवारि साधन तथा भौतिक सम्पतिको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला,दिन मध्ययम रहेकोछ । श्वासप्रश्वास तथा छाति सम्बन...