Advertisement
Advertisement

E-7-4 को नयाँ अंक प्रणाली निर्धारण २०० अङ्क भन्दा धेरै पोइन्ट हुनेले अप्लाइ गर्न मिल्ने, कुनकुन मा कति कति पोइन्ट त? नेपालीमा

Advertisement
Advertisement

E-7-4 को नयाँ अंक प्रणाली निर्धारण २०० अङ्क भन्दा धेरै पोइन्ट हुनेले अप्लाइ गर्न मिल्ने, कुनकुन मा कति कति पोइन्ट त? नेपालीमा

लामो समयसम्म कोरियामा बस्न सकिने भिसा भनेर चिनिएको E-7-4 को नयाँ अंक प्रणाली निर्धारण भएको छ । 

अनिवार्य तिन अनिवार्य सर्त हरु 

१)पछिल्लो १० वर्ष भित्र (e-9,e-10,H-2) भिसा अन्तर्गत ४ वर्ष कोरियामा काम गरेको हुनुपर्ने

२)हालको कम्पनीबाट २ बर्ष वा सो भन्दा माथिको Labour Contract मा Basic बार्षिक तलब 2 करोड 60 लाखवन माथि हुनुपर्ने ।(Agricultural/Livestock र बन्दरगाहमा कार्यरतको केसमा 2 करोड 50 लाख वनमात्रै)

३.A)पछिल्लो 2बर्षको Average Salary 2 करोड 50 लाख वन वा सो भन्दा माथि ।।Agriculture/Livestock मा 연봉 2400 मान माथि।

३.B)KIIP/TOPIK 2급/단계 वा सो भन्दा माथि हुनुपर्ने

अब e7-4 परिवर्तन गर्न ३०० को पूर्णांक हुनेछ । २०० भन्दा माथि ल्याउनेले सजिलै भिसा प्राप्त गर्न सक्नेछन् । परिवर्तित अंक प्रणालीअनुसार पछिल्लो २ बर्षको औसत आम्दानी यदि २ करोड पचास लाख वन भन्दा माथि छ भने त्यसबाट ५० अंक प्राप्त हुनेछ । त्यस्तै ३ करोड वनभन्दा माथी छ भने ८० अंक प्राप्त हुनेछ । त्सस्तै औसत आम्दानी ३ करोड ५० लाख भन्दा माथि छ भने १२० अंक प्राप्त गर्नेछन् । औसत आम्दानी भनेको पछिल्लो दुइ बर्षको आम्दानी जोडेर दुइ ले भागा गर्दा आउने रकम हो । 

त्यस्तै भाषाको दक्षता अन्तर्गत टपिक वा केआइआइपी मा दुइ लेभल पास वा साजनफ्यंगा भनिने लेबल टेस्टमा ४१ देखी ६० अंक प्राप्त गरेका हरुले ४० अंक प्राप्त गर्नेछन् त्यस्तै तिन लेबल पास वा लेबल टेस्टमा ६१ देखी ८० ल्याएकाहरुले ८० अंक नै प्राप्त गर्नेछन् । त्यस्तै ४ लेबल पास वा साजनफ्यंगामा ८० भन्दा बढी ल्याएकाहरुले १२० अंक प्राप्त गर्नेछन् ।

त्यस्तै उमेरतर्फ २६ र २६ बर्ष भन्दा कम उमेरकाले ४० अंक प्राप्त गर्नेछन् । त्यस्तै २७ देखी ३३ सम्मले ६० अंक प्राप्त गर्नेछन् भने ३४ देखी ४० उमेरसमुहका लागी ३० अंक प्राप्त हुनेछ भने ४१ वा सो भन्दा माथीको उमेरकाले १० अंक प्राप्त गर्नेछन् । 

अङ्क प्रणाली नेपालीमा

E7-4 को आवेदन HI KOREA बाट AUGUST 28 देखि DECEMBER 20 सम्म अप्लाइ गर्न सकिनेछ 

माथि उल्लिखित ३०० पूर्णाङ्कमा २०० भन्दा बढी प्राप्त गर्ने सबैले आवेदन दिन सक्नुहुनेछ । अनलाइन आवेदन दिँदा आफ्नो जन्ममितीको अन्तिम अंक अनुसार बार छुट्टाइएको छ । जुन हाइकोरिया लगइन गर्ने पेजमा तपाइँ यसरी देख्नसक्नुहुन्छ ।

पुरा भिडियो :Korea update tiktok र विस्तृत रुपमा तल दिइएको Korea news को युट्युबमा

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casina

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casinaJmenuji se Jakub Novák a jsem odborníkem na online hazar...

Jak správně kombinovat různé typy bonusových nabídek v rozhraní Mostbet?

Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×