Advertisement
Advertisement

सेप्टेम्बर २८ मा प्रथम ओ.एच.सी भलीबल कप हुने

Advertisement
Advertisement

सेप्टेम्बर २८ मा प्रथम ओ.एच.सी भलीबल कप हुने

विशाल श्रेष्ठ/दक्षिण कोरिया: “प्रवासमा सम्पुर्ण बाग्लुङ्गेहरुको एउटै आह्वान कला , सस्कृती, खेलकुद र भाइचारा हामी नेपाली हरुको पहीचान” भन्ने मुल नारा लिएर open heart club (OHC) ले छुसक को पहिलो दिन सेप्टेम्बर २८ तारिख 서울 노원구 화랑로 815 मा प्रथम ओ.एच.सी भलीबल कप भलिबल कप २०२३ आयोजना गर्ने भएको छ।

 प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः १५ लाख र १० लाख कोरियन वोन प्रदान गरिने र तृतीय स्थान प्राप्त टिमले ४ लाख कोरियन वोन सहित मेडल र प्रमाण पत्र प्रदान गरिने बताउँदै अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट खेलाडीले १ लाख कोरियन वोन सहित ट्रफी र प्रमाण पत्र साथै उत्कृष्ट स्पाईकर, उत्कृष्ट लिबोरो,सेटर,ब्लकरले ५० हजार कोरियन वोन सहित मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिने साथै दोश्रो चरणको खेलबाट men of the match पनि घोषणा गर्ने आयोजकले जनाएको छ । टिम दर्ता शुल्क ३ लाख वन रोकिएको प्रतियोगितामा भाग लिनको लागि सेप्टेम्बर २४ तारिख दिउसो १२ बजे सम्म AMRIT PAUDEL को 우리 बैङकको 1002858630603 खाता नम्बरमा रकम जम्मा गर्नुपर्ने छ र टाइसिट वाडफाड कार्यक्रम चाहि सेप्टेम्बर २४ तारिखनै दिउसो १ बजे हुनेछ।

OHC ले स्थापनाकाल देखि हरेक परोपकारी कार्यमा आफ्नो उपस्थिति देखाउँदै अन्य संघसंस्थाहरुसँग निरन्तर सहकार्य र हातेमालो गरिरहेको सन्दर्भ उल्लेख गर्दै प्रतियोगिता सफल बनाउन मनकारी व्यक्ति र अन्य शुभचिन्तकहरुबाट आर्थिक,नैतिक र भौतिक सहयोगको अपेक्षा समेत आयोजकले गरेको छ। स्वास्थ्यको लागी खेल भाइचाराको मेल भन्ने नाराका साथ प्रथम ओएचसी भलिवल कप आयोजना गरिएको सबैमा जानकारी गराउदै कोरिया मा रहेका बिभिन्न संघ संस्था का प्रतिनिधिहरू भलिबल खेल प्रेमी खेलाडी, दर्शक हरू लगायत दक्षिण कोरिया बासि नेपाली सम्पुर्ण जनसमुदायलाई प्रतियोगितामा प्रत्यक्ष उपस्थित जनाएर प्रतियोगिता लाइ सभ्य र भब्य रुपमा सफल पार्नको लागि आयोजकले हार्दिक अनुरोध गरेको छ

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

बादशाहलाई अपदस्थ गर्ने योद्धाहरू स्वयं तानाशाहमा बदलिएपछि, सामन्तवादको अन्त्यको शपथ खाएका सर्वहाराहरू महासामन्तमा फेरिएपछि— क्...

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×