कोरियामा सर्बाधिक धनराशी तेस्रो बुढासुब्बा कप फुटबल प्रतियोगिता 2023 हुदै
विशाल आवाज:आशियन क्षेत्र गणतन्त्र कोरियाम़ा रोजगारीको सिलसिलाम़ा पाल्नु भएका पूर्वान्चल क्षेत्र धरान शहरका खेलकुद लगायत फुटबलप्रेमीहरु शरण राई, राजु राई, हेम गुरुङ, मदन राई, रिचार्ड सुब्बा, सुमन सुनुवार जस्ता अग्रज युवाहरुको समुहको प्रयासम़ा प्रबासी भूमिमा फुटबलको म़ाध्यमबाट धरानको चिनारी बनाऊ भन्ने हेतुले सन 2003 धरान फुटबल क्लब स्थापना गरिएको थियो l
बिगतको समयबाटै गणतन्त्र कोरियाम़ा विभिन्न समयमा हुने गरेको नेपाली फुटबल प्रतियोगिताहरु लगायत अन्तरदेशिय फुटबल प्रतियोगिताहरुमा पनि धरान फुटबल क्लबका खेलाडीहरु तथा फुटबल प्रतिनिधिहरुको उत्साहजनक सहभागिता रहेको र यसरी नै नेपाली फुटबलको बिकासको धरातलम़ा धरान फुटबल क्लबको योगदान अतुलनीय रहेको सर्बबिदितै रहेको छ l
गणतन्त्र कोरियाम़ा नेपाली फुटबल क्लबहरुको साझा ...
११ भाद्र २०८०, सोमबार १३:४३११ भाद्र २०८०, सोमबार १३:४३११ भाद्र २०८०, सोमबार १३:४३ by विशाल श्रेष्ठNo Comments
कोरियामा हाल सम्म कै ठुलो धनराशी पुरस्कार भएको फुटसल प्रतियोगिता हुदै
विशाल श्रेष्ठ/दक्षिण कोरिया: "हाम्रो चाहना प्रवासी एकता र आपसी सद्भावको कामना" भन्ने मुल नारा लिएर स्थापित डेउ फुटबल क्लबको आयोजनामा "खेलकुद कोष स्थापनार्थ" दक्षिण कोरियामै हालसम्मकै ठुलो धनराशिको "चौथो डेउ फुट्सल कप 2023" यहि अक्टोबर २९ तारिख आइतबार 경상남도 김해시 김해 대로 1798(초은 픗살 파크) मा आयोजना हुने भएको छ।
प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः ४० लाख र २० लाख कोरियन वोन प्रदान गरिने र अन्य विधातर्फ खेल अवधिभरको Fair team ले १ लाख कोरियन वोन सहित ट्रफी र प्रमाण पत्र साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर ,high scorer लाइ जनही १ लाख कोरियन वोन सहित मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिने खेल संयोजक जय राइले जानकारी दिनुभयो।
ADVERTISEMENT|BISHALAAWAJ
प्रतियोगिताका व्...
६ भाद्र २०८०, बुधबार १२:१३६ भाद्र २०८०, बुधबार १२:१३६ भाद्र २०८०, बुधबार १२:१३ by विशाल श्रेष्ठNo Comments
कोरियामा नेपालको नाम राख्दै "नेपाल राइनो"कोरियन A डिभिजन क्रिकेट लिगको फाइनलमा
विशाल आवाज:कोरिया क्रिकेट एसोसिएसन द्वारा आयोजित 2023 KOREA CUP T20 LEAGUE (2023 코리아컵 T20 리그)मा नेपालको एकमात्र क्रिकेट टिम NEPAL RHINO 'A' डिभिजन अन्तर्गतको फाइनलमा पुगेर फाइनल खेल खेल्ने भएको छ।
NEPAL RHINO बिगत ८ वर्ष देखि केारियामा केारिया क्रिकेट एसेासियसन (KCA) ले आयोजना गर्ने बिभिन्न प्रतियेागितामा सहभागी भईरहेको एकमात्र नेपाली क्रिकेट टिम हो । सुरुको ६ वर्ष B डिभिजनमा रहेर गत वर्ष B डिभिजनको उपबिजेता भए संगै A डिभिजनमा बढुवा भएको थियो NEPAL RHINO ।
नेपालका बिभिन्न जिल्लाका क्रिकेट प्रेमी खेलाडीहरुको टिम Nepal Rhino का अधिकांश खेलाडी पेशाले श्रमिक नै हुन । आफ्नो काम गरेर बाकिं रहेकाे छुट्टिका दिनहरुमा अभ्यास गर्दै एउटा बलियो नेपाली क्रिकेट टिम तयार बनाउन सफल भएको टिम मेनेजर राज श्रेष्ठ बताउंछन । ...
२१ श्रावण २०८०, आईतवार १४:२०२१ श्रावण २०८०, आईतवार १४:२०२१ श्रावण २०८०, आईतवार १४:२० by विशाल श्रेष्ठNo Comments
विश्वकर्मा समाज दक्षिण कोरियाले अगस्ट २७ मा तेस्रो विश्वकर्मा भलिबल कप २०२३ आयोजना गर्ने
विशाल श्रेष्ठ/दक्षिण कोरिया: "विभेदरहित समाजको परिकल्पना समानता सहितको समृद्ध नेपाल हाम्रो चाहना" भन्ने मुल नारा लिएर सन् २०१७ मा स्थापित विश्वकर्मा समाज दक्षिण कोरियाले अगस्ट २७ तारिख आइतबारका दिन 대소극민제육센터(충북 음성근 대소면 대성로,39) मा तेस्रो विश्वकर्मा भलिबल कप २०२३ आयोजना गर्ने भएको छ।
"स्वास्थ्यका लागि खेल सद्भाव र भाइचारा सहितको मेल" भन्ने नारा लिएर कोरियामा रहदा आइपर्ने विभिन्न आपतकालिन अवस्था साथै नेपालमा रहेका अशक्त तथा विपतमा रहेका महानुभावहरुलाइ सहयोग गर्न आपत कालिन राहत कोष स्थापनार्थ उद्देश्यका साथ तेश्रो विश्वकर्मा भलिबल कप २०२३ आयोजना गर्न लागिएको हो। प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः १५ लाख र १० लाख कोरियन वोन प्रदान गरिने र तृतीय स्...
१८ श्रावण २०८०, बिहीबार ०९:१२१८ श्रावण २०८०, बिहीबार ०९:१२१८ श्रावण २०८०, बिहीबार ०९:१२ by विशाल श्रेष्ठNo Comments
कर्णाली प्रदेश समाज दक्षिण कोरियाले गोल्ड मेडल खेलाडी नन्दा बस्यालको स्वागत तथा सम्मान कार्यक्रम गर्ने
विशाल श्रेष्ठ/दक्षिण कोरिया: "कर्णाली प्रदेशको शान, प्रदेशी भुमिमा एकता नै हाम्रो पहिचान" भन्ने मुल नारा लिएर स्थापित कर्णाली प्रदेशमा दक्षिण कोरियाद्वारा नेपाल खेलकूद परिषद कार्यकारी वोर्ड सदस्य तथा खेलकूद महासंघ नेपालका उपाध्यक्ष श्री नन्दा बस्याल ज्यु दक्षिण कोरिया आएको अवसरमा स्वागत तथा सम्मान कार्यक्रम गर्ने भएको छ।
नन्दा बस्यालले बिगत का विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा आफ्नो देश को नाम राख्दै आउनुका साथै कोरियामा भएको बिश्व स्योङ्नाम हान्मादाङ अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा ५७ वटा राष्ट्र सहभागीता रहेको खेलमा फाइनलमा ईरान लाई हराउदै नेपाल को लागी पहिलो स्वर्ण पदक जित्न सफल हुनु भयको थियो। यहि प्रतियोगितामा स्वर्ण पदक जित्न सफल भएकोमा हार्दिक बधा...
१३ श्रावण २०८०, शनिबार ०१:५९१३ श्रावण २०८०, शनिबार ०१:५९१३ श्रावण २०८०, शनिबार ०१:५९ by विशाल श्रेष्ठNo Comments
छल्लानाम्दो ख्वाङ्जुमा रहेको ख्वाङ्जु भलिबल क्लब ले यहि अगस्ट १३ तारिक आइतबारका दिन बृहत मैत्रीपुर्ण भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
'सामाजिक सद्भभाब र सहिष्णुता सहित सबैको एकता' भन्ने मुल नारा बोकेर आयोजना गर्न लागेको प्रतियोगितामा कोरियामा रहेका सम्पुर्ण भलिबल क्लब हरुलाइ आफ्नो टिम सहित उपस्थित जनाउन आयोजक क्लब ले हार्दिक आग्रह गरेको छ ।
ख्वाङ्जु भलिबल क्लब बिगत लामो समय देखि ख्वाङ्जुमा कृयाशिल रहेता पनि पहिलो पटक यसरी बृहत रूपमा प्रतियोगिता गर्न लागेको क्लबका क्याप्टेन अमृत सुनार ले जानकारी दिएका छन् । पहिलो पटक भए पनि आयोजक क्लब का तर्फबाट ब्यबस्थापनमा कुनै पनि कमि कमजोरी हुन नदिने क्लबका म्यानेजर सोमु भलन्जा छन्त्याल ले बताए । भलिबल प्रतियोगिता लाई प्रत्यक्ष्य रूपमा सहयोग गर्न नेपाली सामुदायिक समिती ख्वाङ्जु , कृकेट क्लब ख्वाङ्जु , फुटबल क्लब ख्वाङ्जु ले ब्यबस्थापनमा प...
१२ श्रावण २०८०, शुक्रबार ०३:३७१२ श्रावण २०८०, शुक्रबार ०३:३७१२ श्रावण २०८०, शुक्रबार ०३:३७ by विशाल श्रेष्ठNo Comments
अगस्ट ५/६ मा SUMMER POOL TOURNAMENT हुने
विशाल श्रेष्ठ/दक्षिण कोरिया:ख्वान्हेवोन पुल क्लबको आयोजनामा यही आऊदो अगस्ट 5/6 तारीकका दिन SUMMER POOL TOURNAMENT हुने भएको छ।
लुम्बिनि रेस्टुरेन्ट एण्ड बार (KHWANGEWON) 충복 진천군 광해원면 장기 2길8 (2층) मा KHWANGEWON POOL CLUB को आयोजनामा अगस्ट ५/६ मा हुन गइरहेको SUMMER POOL TOURNAMENT मा प्रथम हुने ले १५ लाख वन नगद र साथमा ट्रफी पुरस्कार पाउनेछ भने सेकेण्ड र थर्ड हुनेले क्रमशः ७ लाख वन र ३ लाख वन नगद सहित ट्रफि पुरस्कार पाउनेछन्। प्रतियोगितामा सहभागी हुनको लागि जुलाइ २४ वाट फर्म खुलेको र रजिष्ट्रेसन फि one time dinner सहित १ लाख वन तोकिएको आयोजकले बताएको छ।
समय अली छोटो भएको हुँदा खेलाडी साथीहरुले आफ्नो नाम दर्ता छिटो भन्दा छिटो गरीदिनु हुन बिनम्र अनुरोध गर्दै कार्यक्रम सफल पार्नको लागि उपस्थितिहुन आयोजकले हार्दिक निमन्त्रणा गरेको छ।
विस्...
१५ असार २०८०, शुक्रबार १३:३३१५ असार २०८०, शुक्रबार १३:३३१५ असार २०८०, शुक्रबार १३:३३ by विशाल श्रेष्ठNo Comments
जुलाइ २ मा हुने “दोश्रो पर्वत भलिबल कप २०२३” को तयारी पुरा टाइसिट विभाजन सहित
विशाल श्रेष्ठ/दक्षिण कोरिया: दक्षिण कोरिया स्थित पर्वत समाज दक्षिण कोरियाले जुलाइ २ तारिकका दिन आयोजना गर्न लागेको मैत्रीपूर्ण भलिबल प्रतियोगिता “दोस्रो पर्वत भलिबल कप २०२३” को अन्तिम तयारी पुरा भएको छ।
"स्वास्थ्य रही, राष्ट्रिय खेलको प्रवर्द्धन तथा आपसी सद्भावका लागि खेलकुद" भन्ने नारा सहित भलिबल खेलको साझा संस्था नेपाल कोरिया भलिबल संघको मातहतमा रहने गरी सो मैत्रीपूर्ण भलिबल प्रतियोगिता सउलको खेलमैदान 서울 성북구 화랑로13길 144 मा आयोजना गरिएको संस्थाका खेल बिभाग सदस्य एबं कार्यक्रम संयोजक श्रवण श्रेष्ठले विशाल आवाज लाइ बताउनुभएको छ।यसैगरी प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः १५ लाख र १० लाख कोरियन वोन प्रदान गरिने र तृतीय स्थान प्राप्त टिमले ४ कोरियन वोन सहित म...
१५ असार २०८०, शुक्रबार ०८:४४१५ असार २०८०, शुक्रबार ०८:४४१५ असार २०८०, शुक्रबार ०८:४४ by विशाल श्रेष्ठNo Comments
आजको राशिफल : १५ आषाढ २०८० शुक्रवार
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)शुभ समाचार सुन्न पाइएला । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । अरुको मन जित्न सकिनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आस मारेको काम बन्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । आँटेको र ताकेको कार्य पुरा हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)लामो समयदेखिका बाधाहरू स्वतस् फुकुवा हुनेछन् । कुनै कुराले मनमा शान्ति छाउनेछ । सफल र लाभदायक यात्राको योग पनि छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज प्रयत्न गर्दा पनि उपलब्धि पाउन मुस्किल पर्नेछ । आर्थिक कारोबारमा मन्दी आउला । पेटसम्बन्धी समस्याले पिरोल्न सक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज नयाँ कार्यको योजना बन्नेछ । बोलीको प्रभाव बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग...
६ असार २०८०, बुधबार १३:५९६ असार २०८०, बुधबार १३:५९६ असार २०८०, बुधबार १३:५९ by विशाल श्रेष्ठNo Comments
नाम्जी फुटबल क्लबलाइ प्रथम उल्सान कप फुटबल प्रतियोगिता 2023 को उपाधि
सम्वातदाता:बिश्व ब्यापी महामारी कोरोना कोभिड भाइरस रोगको प्रकोपबाट ग्रसित लामो समयको अन्तरालपछि उल्सान फुटबल क्लब र हिमालय फुटबल क्लबको संयूक्त रुपमा आयोजना गरिएको प्रथम उल्सान कप फुटबल प्रतियोगिताको उपाधि नाम्जी फुटबल क्लबले चुम्न सफल भएको छ l
दक्षिण कोरियाको दक्षिणी भेगम़ा अवस्थित अति सुन्दर उल्सान शहरम़ा सम्पन्न भएको फाइनल खेलमा नाम्जी फुटबल क्लबको तर्फबाट रमेश गुरुङ्ग र सन्तोष शेर्माको 1- 1 गोलको मदतले गुनसान फुटबल क्लबलाई शुन्यको बिरुद्ध दुई गोलले पछि पार्दै नाम्जी फुटबल क्लब प्रथम उल्सान कपको बिजेता बन्न सफल भएको थियो l
कर्मभूमिमा रहेर एकताको भावना र आत्मा सम्मानको सामुहिक भेटघाट साथै खेलकुदको मध्यमबाट मनोरन्जन होस् भन्ने हेतुले आयोजना गरिएको उक्त फुटबल प्रतियोगितामा आयोजक सहित 21 फुटबल टिमको सहभागिता र...