Advertisement
Advertisement

अन्तर्राष्ट्रिय खबर

कोरियाबाट पठाएको पैसाले जग्गा किनेपछि प्रेमिकाले वास्ता गर्न छाडेको भन्दै प्रेमिले गुहारे प्रहरी

कोरियाबाट पठाएको पैसाले जग्गा किनेपछि प्रेमिकाले वास्ता गर्न छाडेको भन्दै प्रेमिले गुहारे प्रहरी

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै
कोरियाबाट पठाएको पैसाले जग्गा किनेपछि प्रेमिकाले वास्ता गर्न छाडेको भन्दै प्रेमिले गुहारे प्रहरी काठमाडौं। दक्षिण कोरियामा आफूले कमाएको पैसा प्रेमिकाले झ्वाम्म पार्न खोजेपछि एक व्यक्ती प्रहरीकहाँ पुगेका छन्। सुमन राईले ५९ लाख २५ हजार रुपैयाँ प्रेमिका र उनका दिदी बहिनीहरूले खाइदिएको भन्दै प्रहरीकहाँ जाहेरी दिएका थिए। प्रहरीले प्रेमिका भनिएकी मिनाकला राई र उनकी दिदी विजन्ती राईलाई पक्राउ गरेको छ। एक जना अझै फरार छन्। सुमनका अनुसार उनी सन् २०१७ मा दक्षिण कोरिया पुगेका थिए। सामाजिक सञ्जाल चलाउने क्रममा उनको मिनाकलासँग परिचय भएको थियो। पछि उनीहरू नजिकिएर प्रेमि-प्रेमिका सरह कुराकानी गर्थे। सुमनले मिनकलाले विभिन्न बहाना बनाएर आफू र आफ्ना दिदीहरूको खातामा पैसा पठाउन लगाएको बताएका छन्। २०७७ सालमा मिनाकलाले विवाह गरेपछि बस्ने घर चाहिन्छ भन्दै उनलाई पैसा पठाउन लगाएको सुमनको दाब...
कोरियाको सिप बिल्डिङ क्षेत्रको परीक्षा कात्तिकमा हुने।सम्भवत उत्पादन तर्फ पुस माघमा र कृषि तर्फ भने 2 बर्स सम्म परिक्षा नहुन सक्ने 

कोरियाको सिप बिल्डिङ क्षेत्रको परीक्षा कात्तिकमा हुने।सम्भवत उत्पादन तर्फ पुस माघमा र कृषि तर्फ भने 2 बर्स सम्म परिक्षा नहुन सक्ने 

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, विदेश, समाचार
कोरियाको सिप बिल्डिङ क्षेत्रको परीक्षा कात्तिकमा हुने।सम्भवत उत्पादन तर्फ पुस माघमा र कृषि तर्फ भने 2 बर्स सम्म परिक्षा नहुन सक्ने  काठमाडौँ - रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गतको नयाँ क्षेत्र पानीजहाज निर्माण सिप बिल्डिङका लागि कोरिया जान चाहने नेपाली युवा छनोट गर्न आगामी कात्तिकमा भाषा परीक्षा हुने भएको छ । कोरियाको मानव संशाधन बोर्डले छनोट परीक्षाको सम्भावित मितिबारे नेपाललाई जानकरी दिएको छ। वैदेशिक रोजगार विभाग ईपीएस शाखाका निर्देशक पुष्पराज कटुवालले तत्काललाई कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्रमा नेपाली युवाका लागि परीक्षा नगर्ने र त्यसको सट्टा सिप बिल्डिङ क्षेत्रको परीक्षा गर्ने कोरियाको योजना रहेको बताए । “कृषि क्षेत्रमा ८ हजारभन्दा बढी युवालाई छनोट गरेर रोष्टर तयार हुने भएकाले अब दुई वर्ष  कृषि तथा पशुपालन क्षेत्रमा परीक्षा हुने छैन, उहाले कारोबारसँग भन्नू भयो , यसैगर...
“परिवर्तन एकता सहकार्य र सह अस्तित्व परिपक्क जुझारु श्रमिक युवा नेतृत्व” -अनित थपलिया महासचिव उम्मेदवार 

“परिवर्तन एकता सहकार्य र सह अस्तित्व परिपक्क जुझारु श्रमिक युवा नेतृत्व” -अनित थपलिया महासचिव उम्मेदवार 

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, ट्रेन्डिङ, भर्खरै, राजनीति, विदेश, समाचार
"परिवर्तन एकता सहकार्य र सह अस्तित्व परिपक्क जुझारु श्रमिक युवा नेतृत्व" -अनित थपलिया महासचिव उम्मेदवार  विशाल श्रेष्ठ/दक्षिण कोरिया:गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।‌‌‌‌‌‌‌‌‌‌‌आगामी आउदो जुलाइ ३० तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि एनआरएनएको गुमेको साख फर्काउदै नयाँ भविष्य निर्माण गर्न, नयाँ नेतृत्वको स्वाद चखाउन सन्जिब कुमार राइ अध्यक्षमा बनेको टिम बाट अनित थपलियाले महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरे लगत्तै बजारमा चुनावि माहोल ह्वात्तै बढेको छ।  एनआरएनए दक्षिण कोरियाको भावी महासचिव को होला भन्ने चासो र चर्चा सर्वत्रका नेपालीहरुमा खुल्दुली छाएको छ। सबै ४० मुनिक...
नयाँ नेतृत्वको स्वाद चखाउन आतुर छौं -अध्यक्ष उम्मेदवार सञ्जीव राई

नयाँ नेतृत्वको स्वाद चखाउन आतुर छौं -अध्यक्ष उम्मेदवार सञ्जीव राई

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, ट्रेन्डिङ, देश, भर्खरै, राजनीति, विदेश, समाचार
नयाँ नेतृत्वको स्वाद चखाउन आतुर छौं -अध्यक्ष उम्मेदवार सञ्जीव राई विशाल श्रेष्ठ/दक्षिण कोरिया:गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।‌‌‌‌‌‌‌‌‌‌‌आगामी आउदो जुलाइ ३० तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि एनआरएनएको गुमेको साख फर्काउदै नयाँ भविष्य निर्माण गर्न, नयाँ नेतृत्वको स्वाद चखाउन सन्जिब कुमार राइले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरे लगत्तै बजारमा जित हासिल गर्ने अड्कल बाजि गर्दै अध्यक्ष हुने दावि समेत गरेका छन्। एनआरएनए संस्थाको सबैभन्दा आकर्षक र शक्तिशाली पद भनेको अध्यक्ष नै हो र यो झन्डै झन्डै अध्यक्षात्मक प्रणालीबाटै नै चल्ने गरेको छ । त्यसकारण एनआरएनए को भावी अध...
हामी भोट मात्रै दिएर हात बाँधेर बस्ने कि मैदानमै उत्रिएर परिवर्तनको लागि तयार रहने भन्ने कुरा रह्यो । अब यसरी त हुँदैन भनेर नै मैले पनि उम्मेदवारी घोषणा गरे : सरोज खड्का (उपाध्यक्ष उम्मेद्वार)

हामी भोट मात्रै दिएर हात बाँधेर बस्ने कि मैदानमै उत्रिएर परिवर्तनको लागि तयार रहने भन्ने कुरा रह्यो । अब यसरी त हुँदैन भनेर नै मैले पनि उम्मेदवारी घोषणा गरे : सरोज खड्का (उपाध्यक्ष उम्मेद्वार)

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, ट्रेन्डिङ, भर्खरै, राजनीति, राष्ट्रिय खबर, विदेश, समाचार
हामी भोट मात्रै दिएर हात बाँधेर बस्ने कि मैदानमै उत्रिएर परिवर्तनको लागि तयार रहने भन्ने कुरा रह्यो । अब यसरी त हुँदैन भनेर नै मैले पनि उम्मेदवारी घोषणा गरे : सरोज खड्का (उपाध्यक्ष उम्मेद्वार) गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।‌‌‌‌‌‌‌‌‌‌‌आगामी आउदो जुलाइ ३० तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि विपिन गुरुङको अध्यक्षमा बनेको टिमबाट सरोज खड्काले उपाध्यक्ष पदमा उम्मेदवारी दिनु हुने भएको छ।  गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि सरल सहज स्पष्ट अनि मिलनसार स्वभावका कोरियामा सक्रिय सामाजिक ब्यक्तित्व सरोज खड्काले उपाध्यक्ष पदको लागि उम्म...
संखुवासभा सम्पर्क परिवार दक्षिण कोरियाले छुसकमा डान्स पार्टी गर्ने

संखुवासभा सम्पर्क परिवार दक्षिण कोरियाले छुसकमा डान्स पार्टी गर्ने

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, देश, भर्खरै, राजनीति, विदेश, समाचार
संखुवासभा सम्पर्क परिवार दक्षिण कोरियाले छुसकमा डान्स पार्टी गर्ने    संखुवासभा सम्पर्क परिवार दक्षिण कोरियाले कोरियाली महान् चाड छुसकमा "डान्स पार्टी महा धमका" आयोजना गर्ने निर्णय गरेको छ। यस अघि पनि २०२० को जनवरी मा कोरियामा आपत्कालिन राहत कोष स्थापना तथा जिल्लामा छात्रवृत्ति कोष वृद्धि गर्ने उदेश्य राखेर आयोजना गरेको कार्यक्रम बाट संकलित रकम बाट नेपालमा हाल १० लाख रुपैयाँको कोष स्थापना गरी छात्रवृत्ति वितरण गर्दै आइरहेको मा यस पटक उक्त कोषलाई वृद्धि गरी थप बिध्यार्थी हरुलाई लाभान्वित गर्ने उदेश्य रहेको संस्थाका अध्यक्ष बम बहादुर घलेले बताउनुभयो। हाल कोरियामा रहेका नेपाली हरू मा आइपर्ने आपत्कालिन अवस्थामा सहयोग एवं राहत पुर्याउने उदेश्यले संचालनमा रहेको कोषमा समेत केही प्रतिशत रकम रहने गरी छलफल भइरहेको समेत वहाँले बताउनुभयो। कार्यक्रम आगामी सेप्टेम्बर २९ तारिख शुक्रबार...
हल्ला गर्न पटक्कै नचाहने , सामाजिक काममा निरन्तर लागिरहने पार्वती मोक्तान बरिष्ठ उपाध्यक्षको बलियो उम्मेदवार 

हल्ला गर्न पटक्कै नचाहने , सामाजिक काममा निरन्तर लागिरहने पार्वती मोक्तान बरिष्ठ उपाध्यक्षको बलियो उम्मेदवार 

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, ट्रेन्डिङ, भर्खरै, राजनीति, विदेश, समाचार
हल्ला गर्न पटक्कै नचाहने , सामाजिक काममा निरन्तर लागिरहने पार्वती मोक्तान एनआरएनए दक्षिण कोरिया को नवौ महाधिवेशनमा बरिष्ठ उपाध्यक्षको बलियो उम्मेदवार विशाल श्रेष्ठ/दक्षिण कोरिया:गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।‌‌‌‌‌‌‌‌‌‌‌आगामी आउदो जुलाइ २९/३०तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि विपिन गुरुङको अध्यक्षमा बनेको टिमबाट हल्ला गर्न पटक्कै नचाहने , सामाजिक काममा निरन्तर लागिरहने पार्वती मोक्तानले बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिनु हुने भए पछि बलियो उम्मेदवार को रुपमा हेरिएकोछ। हल्ला गर्न पटक्कै नचाहने , सामाजिक काममा निरन्तर लागिरहने कोरियामा विगत लामो समय बसाइँ...
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीज्यु दक्षिण कोरियाको बुसान सहरमा प्रस्थान जनप्रगतिशील मन्च द्वारा स्वागत

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीज्यु दक्षिण कोरियाको बुसान सहरमा प्रस्थान जनप्रगतिशील मन्च द्वारा स्वागत

Breaking News, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै, समाचार
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीज्यु दक्षिण कोरियाको बुसान सहरमा प्रस्थान जनप्रगतिशील मन्च द्वारा स्वागत विशाल श्रेष्ठ/दक्षिण कोरिया:नेपाल सरकार माननीय संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीज्यु मंगलबार विहान दक्षिण कोरियाको बुसान सहरमा आइपुग्नुभएको छ । दक्षिण कोरियाको बुसान सहरमा मंगलबारदेखि आयोजित ग्रामीण विकास सम्बन्धी बैठक (Global saemaul undong ministerial meeting 2023) मा सहभागी हुन मन्त्री यहाँ आइपुग्नुभएको हो । मन्त्री अमनलाल मोदि लाई नेकपा माओवादी भातृ संगठन नेपालि जनप्रगतिशिल मन्च दक्षिण कोरिया द्वारा स्वागत गरिएको थियो ।दक्षिण कोरियाको बुसान सहरमा मंगलबारदेखि आयोजित ग्रामीण विकास सम्बन्धी बैठक (Global saemaul undong ministerial meeting 2023) मा सहभागी हुन आउनुभएको हो। जहा ४६ देश का मन्त्री प्रतिनिधि हरु सहभागी हुने छन्। यसै बिच जु...
चलचित्र छक्का पन्जा ४ GIMHAE busan प्रदर्शन कार्यक्रमको आर्थिक विवरण सार्वजनिक ३५ लाख वन आगोलागी पिडित परिवारलाई सहयोग !     

चलचित्र छक्का पन्जा ४ GIMHAE busan प्रदर्शन कार्यक्रमको आर्थिक विवरण सार्वजनिक ३५ लाख वन आगोलागी पिडित परिवारलाई सहयोग !   

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, भर्खरै, विदेश, समाचार
चलचित्र छक्का पन्जा ४ GIMHAE busan प्रदर्शन कार्यक्रमको आर्थिक विवरण सार्वजनिक ३५ लाख वन आगोलागी पिडित परिवारलाई सहयोग !   दक्षिण कोरिया: मनोरञ्जन का साथ साथै सहयोग गरौं भन्ने उदेश्यको साथ तेह्रथुम जिल्लाको अठाराई गाउपालिका वार्ड न. ६ मा भएको भीषण आगोलागी बाट विस्थापित घरपरिवार सहयोगार्थ तामाङ घेदुङ ख्यङ्साङ् शाखाले प्रदर्शन गरिएको नेपाली कथानक चलचित्र छक्का पन्जा ४ GIMHAE busan show को आर्थिक विवरण सार्बजनिक गरिएको छ । कार्यक्रमको कुल बचत ४६५७३१० वन मध्ये तिस लाख वन र रबिन बल तामाङको पहलमा सङ्कलित ५ लाख वन गरि ३५ लाख वन बराबरको नगद तथा जिन्सी तेह्रथुम जिल्लाको अठाराई गाउपालिका वार्ड न. ६ मा भएको भीषण आगोलागी बाट विस्थापित  पिडित परिवारहरु लाई हस्तान्तरण गरिएको छ । बाकी १६५७३१० वन नाना आङा धिम (महिला सेल्टर) संचालनमा सदुपयोग गरिने तामाङ घेदुङ ख्यङ्साङ् शाखाले जनाएको छ । ...
नोनसानमा जुलाइ ९ तारिखमा “नीरफूल” चलचित्र प्रदर्शन हुने

नोनसानमा जुलाइ ९ तारिखमा “नीरफूल” चलचित्र प्रदर्शन हुने

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै, समाचार
नोनसानमा जुलाइ ९ तारिखमा "नीरफूल" फुल्ने विशाल श्रेष्ठ/दक्षिण कोरिया:नोनसान नेपाली एकता समाज दक्षिण कोरियाको आयोजनामा सामाजिक कथावस्तुमा आधारित चलचित्र "नीरफूल" दक्षिण कोरियाको 논산 सहरको 논산문화원, 충남 논산시 관촉로 113-16 मा आइतबारका दिन १२:३० बजे जुलाइ ९ तारिखमा प्रदर्शन हुने भएको छ। भूकम्पका कारण बिछोडिएका एक परिवारको सदस्यहरुले पुनर्मिलनको लागि गरेका प्रयत्नमा आधारित चलचित्रले परिवारका हराएका सदस्यको खोजीको कथामार्फत राज्य प्रणालीको कमजोर पक्षलाई उजागर गरेको छ । फिल्म नेपालमा जेठ २६ गते रिलिज भएर हाल पनि तेश्रो हप्ता सम्म सफलताको साथ प्रदर्शन भैरहेको छ। चलचित्रमा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी र रोशन फ्युबा लगायतको अभिनय देख्न सकिन्छ । चलचित्रमा शासकवर्गले भाषाकै कारण पहिचानवादीलाई गरिरहेको वि...