Advertisement
Advertisement

हल्ला गर्न पटक्कै नचाहने , सामाजिक काममा निरन्तर लागिरहने पार्वती मोक्तान बरिष्ठ उपाध्यक्षको बलियो उम्मेदवार 

Advertisement
Advertisement

हल्ला गर्न पटक्कै नचाहने , सामाजिक काममा निरन्तर लागिरहने पार्वती मोक्तान एनआरएनए दक्षिण कोरिया को नवौ महाधिवेशनमा बरिष्ठ उपाध्यक्षको बलियो उम्मेदवार

विशाल श्रेष्ठ/दक्षिण कोरिया:गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।‌‌‌‌‌‌‌‌‌‌‌आगामी आउदो जुलाइ २९/३०तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि विपिन गुरुङको अध्यक्षमा बनेको टिमबाट हल्ला गर्न पटक्कै नचाहने , सामाजिक काममा निरन्तर लागिरहने पार्वती मोक्तानले बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिनु हुने भए पछि बलियो उम्मेदवार को रुपमा हेरिएकोछ।

हल्ला गर्न पटक्कै नचाहने , सामाजिक काममा निरन्तर लागिरहने कोरियामा विगत लामो समय बसाइँ गर्नु भएकि मोक्तान हाल नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको संरक्षक , women for women South Korea को अध्यक्ष तथा विभिन्न संस्था हरुमा संलग्नता रहेर सामाजिक कार्यमा सक्रिय हुनुहुन्छ।यसैकारण पनि कोरियामा रहेका विभिन्न सामाजिक संघ सस्था लगायत महत्त्वपूर्ण ब्यक्तिहरुको प्रत्यक्ष परोक्ष समर्थन र सहयोग मोक्तान लाइ रहदै आएको छ ।

पद्दती , पारदर्शीता र जवाफ देहिता ” NRNA South Korea लाई सबै भन्दा महत्वपूर्ण अबास्यकता हो र यसैको परिपूर्तिको लागी आसा र भरोषा दुबै गर्न सकिने पात्र प्रचार नगर्ने तर बर्षौ देखि सामाजिक कर्म मा निरन्तर लागिरहेको ईमान्दार छवि बनाउन सफल पार्वती मोक्तान नेपाली समुदायमा परिचित नाम हो। नेपाली महिलाहरूको संस्था वोमन फर वोमनको अध्यक्ष समेत रहनु भएकि उहा कोरियामा नेपालीहरूको सुख दुःख की चेली पनि हुनुहुन्छ।

गैरआवासीय नेपाली संघ, दक्षिण कोरियाको परिषदमा पनि सक्रिय भूमिका खेल्दै दक्षिण कोरियामा महिलाहरूको संस्था वमेन फर वमेनको अध्यक्ष जिम्मेवारी वहन गर्दै कोरियामा आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्न अग्रणी भूमिकामा आफ्नो उपस्थिति देखाउँदै आउनुभकि मोक्तान कोरियामा स्थापित दर्जनौ संघसंस्थाका सल्लाहकार समेत हुनुहुन्छ ।कोरियाको एक मात्र महिलाहरुको साझा संस्था वमन फर वेमन (महिलाको लागि महिला) सदस्य देखि अध्यक्ष सम्म हुँदा पार्वती मोक्तानले कोरियामा समस्यामा परेका धेरै महिलाहरुलाई उद्दार गर्ने कार्य गर्नुभएको छ।

उसो त जहां समस्या त्यहा पार्वती मोक्तान भनेजस्तै भएको छ मोक्तानले कोरियामा समस्या परेर दुःख पाएका कैयौँ नेपाली दिदी बहिनी तथा दाजुभाईहरुलाई उद्दार गर्ने कार्य गर्नुका साथै निःशुल्क सेल्टरको व्यवस्था गरी उनीहरुलाई त्यही राख्ने व्यवस्था समेत गर्दै आइरहनुभएको छ। बेरोजगार, विरामी, असहाय नेपाली दिदी बहिनी तथा दाजु भाईहरुलाई सेल्टरमा राखी प्रत्येक महिनाको एक पटक निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने कार्यलाई निरन्तरता दिने र कोरियन भाषा नजान्ने नेपालीहरुलाई भाषा अनुवादको रूपमा सहयोग गर्दै पनि आउनुभएको छ। त्यस्तै नेपाली भाषा संस्कृति परम्परा लाई विदेशमा सम्वर्धन र प्रवर्धन गर्नको निमित्त पनि उनले महत्वपूर्ण भूमिका खेल्दै आउनुभएको मोक्तान एनआरएनएको विभिन्न अभियानमा सहभागी हुँदै नवौं कार्यसमितिमा जोडिए एनआरएनको कोरियाको सान ,मान र भरोसा अझै बढ्ने यहाँका नेपालीहरूको विश्वास छ।

 विगत देखिनै कोरियाली नेपाली समाजलाइ आफ्नो तर्फबाट सकेको गर्दै आइरहेको र आफुलाइ कृयाशिल गर्दै लैजाने क्रममा गैर आवासीय नेपाली संघ (NRNA ) दक्षिण कोरियाको आसन्न ९ औं अधिवेशनमा अध्यक्षको प्रत्यासी बिपिन कुमार गुरुङको प्यानलबाट वरिष्ठ उपाध्यक्ष पदमा मैले आफ्नो उम्मेद्वारी घोषणा गरेको मोक्तानले बताउनुभएको छ। कोरियाली नेपाली समाजको निम्ति हिजोको दिनमा आफ्नो तर्फबाट जे जत्ति गर्न सके त्यो नै आफ्नो सामाजिक उपलब्धी हो तर अझै यो नेपाली समाजमा अझै थप योगदान गर्छु भन्ने हेतुकासाथ NRNA कोरियाको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेद्वारी दिनु भएकि बताउदै दक्षिण कोरिया बासि सम्पुर्णमा आफ्नो बरिष्ठ उपाध्यक्ष पदमा आफ्नो उम्मेद्वारी अनि सिङ्गो प्यानलप्रति सन्तुष्ट र अनुकुलता लागेको खण्डमा आफु र आफुलाइ र सम्पुर्ण प्यानललाइ मतदान गर्नुभएर जिताइदिनुहुनको निम्ती हार्दिकताका साथ आग्रह गर्नुभएकि छिन्।

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Průvodce světem free spinů: Max Casino a jejich volné otočky

Průvodce světem free spinů: Max Casino a jejich volné otočkyJmenuji se Martin Novák a jsem nadšenec do online hazardních her. V to...

Jak ‘Hit Rate’ ovlivňuje volbu her pro online automaty?

Jak 'Hit Rate' ovlivňuje volbu her pro online automaty?Jsem Jan Novák, odborník na online automaty a herní strategie. Při výběru n...

Opdag loyalitetsprogrammer og VIP-fordele på casino uden ROFUS

Opdag loyalitetsprogrammer og VIP-fordele på casino uden ROFUSMit navn er Kasper Nielsen, og i denne artikel vil jeg guide dig gen...

Gdzie zagrasz za grosze w najlepszym kasynie online z minimalnym zakładem?

Gdzie zagrasz za grosze w najlepszym kasynie online z minimalnym zakładem?Nazywam się Marek Kowalski, jestem specjalistą w dziedzi...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×