Advertisement
Advertisement

नोनसानमा जुलाइ ९ तारिखमा “नीरफूल” चलचित्र प्रदर्शन हुने

Advertisement
Advertisement

नोनसानमा जुलाइ ९ तारिखमा “नीरफूल” फुल्ने

विशाल श्रेष्ठ/दक्षिण कोरिया:नोनसान नेपाली एकता समाज दक्षिण कोरियाको आयोजनामा सामाजिक कथावस्तुमा आधारित चलचित्र “नीरफूल” दक्षिण कोरियाको 논산 सहरको 논산문화원, 충남 논산시 관촉로 113-16 मा आइतबारका दिन १२:३० बजे जुलाइ ९ तारिखमा प्रदर्शन हुने भएको छ।

भूकम्पका कारण बिछोडिएका एक परिवारको सदस्यहरुले पुनर्मिलनको लागि गरेका प्रयत्नमा आधारित चलचित्रले परिवारका हराएका सदस्यको खोजीको कथामार्फत राज्य प्रणालीको कमजोर पक्षलाई उजागर गरेको छ ।

फिल्म नेपालमा जेठ २६ गते रिलिज भएर हाल पनि तेश्रो हप्ता सम्म सफलताको साथ प्रदर्शन भैरहेको छ। चलचित्रमा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी र रोशन फ्युबा लगायतको अभिनय देख्न सकिन्छ । चलचित्रमा शासकवर्गले भाषाकै कारण पहिचानवादीलाई गरिरहेको विभेदपूर्ण व्यवहारलाई चित्रण गर्न खोजिएको छ । आर्थिक अभावका कारण सन्तानलाई शिक्षा दिनकै लागि विदेशिन परेको समग्र जनताका यथार्थ घटना र विनासकारी महाभुकम्पका कारण तत्कालिन अवस्थामा व्यहोर्नुपरेको कहालीलाग्दो घटना (आमा निबा, मेरो जामे खै विशुद्ध पारिवारिक घटना) लाई विषयबस्तु बनाएर पात्रका रुपमा तामाङ चरित्रमार्फत दिन खोजिएको सन्देश वास्तवमै तथ्यपरक छ ।

नोन्सान नेपाली एकता समाजको निर्माण पुरा गरि औपचारिक रुपमा कार्यसमितिले पहिलो कार्यक्रम नेपाली चलचित्र “जारी” सफलता पुर्वक प्रदर्शन गरेपश्चात , “नीरफूल” चलचित्र प्रदर्शन कार्यक्रम गर्न गइरहेको हुदा 논산 र आसपासका क्षेत्रहरूका सम्पुर्णको साथ सहयोग आस गरेको आयोजकले बताएको छ। साथै चलचित्र प्रदर्शन गरि यस बाट उठेको रकम यसै क्षेत्रमा सेल्टर स्थापना कोषमा रहने र आगामी दिनहरूमा कार्यक्रम आयोजना लगायत विभिन्न सामाजिक कार्यमा प्रयोग गरिने हुनाले चलचित्र प्रदर्शन कार्यक्रम लाई सबैले चलचित्र हेरेर साथ दिन र आगामी दिनमा पनि यस्ता कार्यक्रम आयोजना गर्न हौसला बढाउन सहयोग गर्नुहुन 논산 र आसपासका क्षेत्रहरूका रहनुहुने सम्पूर्ण नेपाली हरुमा आयोजकले हार्दिक निमन्त्रणा गरेको छ। 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casina

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casinaJmenuji se Jakub Novák a jsem odborníkem na online hazar...

Jak správně kombinovat různé typy bonusových nabídek v rozhraní Mostbet?

Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×