Advertisement
Advertisement

अन्तर्राष्ट्रिय खबर

दार्चुलाका शिक्षक अत्तरियाको एक होटलमा मृत फेला

दार्चुलाका शिक्षक अत्तरियाको एक होटलमा मृत फेला

Breaking News, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, ट्रेन्डिङ, राष्ट्रिय खबर
प्रमोद गिरी । कैलालीको अत्तरियास्थित होटलमा दार्चुलाका एक शिक्षक मृत भेटिएका छन । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दार्चुलाको व्याँस गाउँपालिका–३ का ४५ वर्षीय मोहनसिंह डडाल होटलमा मृत भेटिएका हुन ।  गोदावरी नगरपालिका–१ अत्तरियास्थित बसपार्कमा रहेको न्यू सत्कार होटलमा डडाल १० वैशाखमा कोठा लिएर बसेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदीप चन्दले जानकारी दिए । उनी व्याँस गाउँपालिका–३ स्थित सिद्ध माध्यमिक विद्यालय सिनामा प्रावि शिक्षकको रुपमा कार्यरत थिए ।    उनका अनुसार होटलको कोठा नम्बर १०३ मा बसेका डडाल मृत अवस्थामा भेटिएका छन । प्रहरीका अनुसार डडालको शव शौचालयमा झुण्डिएको अवस्थामा भेटिएको थियो। घटनाबारे अनुसन्धान विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।    मृतक डडालको स्थायी बसोबास व्याँस गाउँपालिका–३ कै तुसारपानी हो । उनका दाइ कुन्दनसिंह कञ्चनप...
म मेरो आमाको न्याय खोज्न कहा जाऔं सरकार !!

म मेरो आमाको न्याय खोज्न कहा जाऔं सरकार !!

Breaking News, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, अपराध, राष्ट्रिय खबर, समाचार
म मेरो आमाको न्याय खोज्न कहा जाऔं सरकार !! मेरो आमा कमला न्यौपानेलाई मेरो बुबा ,ठुलोबुबा लगायत सबै परिवार मिलेर माघ २२ गते राति १० बजे काे समय मा कुटपिट गरी करिब १५घण्टा कोठा मा गाउँका कोई कसैलाई घरमा समेत आऊन नदिएर कोठा भित्र थुनेर वन्धक वनाई राखेंर भोलि पल्ट करिब १२ बजे तिर मलाई फोन गरियो प्रेसरले हानेर टोइलेट मा लडी भनेर बुबा ले भन्नु भयो ठूलो बुबा केही भएको छैन घरमै घुरेर सुतिरहेकि छ फुपुले सेउला लिन जादा भारिसंग खरबारीबाट लडेकि हो भनियो हजुरआमाले थाहा छैन भन्ने ठूलिआमा र भाऊजूलाई सोधेको केहि भाको छैन भर्खरै गएर आएको भन्नु भो । ठूलो ममि र भाऊजूले त हस्पिटल लगेको पनि थाहा छैन सम्म भन्नु भो तर मैले सवैलाई सोधे कसैले सहि कुरा वताऊनु भएन तर मैले भेट्दा आमा कमला न्यौपाने अचेत र आखा वन्द भएको अनुहार समेत नचिनिने अवस्थामा भेटे ।   उपचार गर्न भीरकोट नगर हस्पिटल हेलु अनि पोखरा...
एनआरएनएको नयाँ भविष्य निर्माण गर्न खोज्दै संगिता ! 

एनआरएनएको नयाँ भविष्य निर्माण गर्न खोज्दै संगिता ! 

Breaking News, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, ट्रेन्डिङ, राष्ट्रिय खबर, विदेश, समाचार
प्रमोद गिरी, जापान । गैर आवासीय नेपाली संघ जापानको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।  एनआरएनए संस्थाको सबैभन्दा आकर्षक र शक्तिशाली पद भनेको अध्यक्ष नै हो र यो झन्डै झन्डै अध्यक्षात्मक प्रणालीबाटै नै चल्ने गरेको छ । त्यसकारण एनआरएनए को भावी अध्यक्ष को होला भन्ने चासो र चर्चा सर्वत्रका नेपालीहरुमा खुल्दुली छाएको छ । यस आलेखमा यसै सन्दर्भमा छोटो चर्चा र विश्लेषण गर्ने प्रयास गरिएको छ !   केही दिन अघिसम्म अध्यक्ष एक्ली दावेदार देखिएकी हाल कार्यसमितीकी उपाध्यक्ष संगिता अधिकारी सुवेदी मात्र लाग्थिन । हालको अवस्था हेर्ने हो भने : दिपक कार्की / केसी र सिद्दार्थ श्रेष्ठ ले यसअघि नै उमेद्वारी घोषणा गरिसेका छन भने संगिता अधिकारी सुवेदी , नविन न्युर...
दक्षिण कोरियामा प्रदर्शन भयो पहिलो सो “जारी” आयोजकको गैरजिम्मेवारिले गर्दा भयो दर्शकको भयो टाउको भारी कस्तो छ त चलचित्र जारी

दक्षिण कोरियामा प्रदर्शन भयो पहिलो सो “जारी” आयोजकको गैरजिम्मेवारिले गर्दा भयो दर्शकको भयो टाउको भारी कस्तो छ त चलचित्र जारी

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, ट्रेन्डिङ, भर्खरै, मनोरञ्जन, राष्ट्रिय खबर, विदेश, समाचार
दक्षिण कोरियामा प्रदर्शन भयो पहिलो सो "जारी" आयोजकको गैरजिम्मेवारिले गर्दा भयो दर्शकको भयो टाउको भारी कस्तो छ त चलचित्र जारी विशाल श्रेष्ठ/दक्षिण कोरिया:इ-कोरिया इन्टरटेन्मेन्टको आयोजनामा सामाजिक कथावस्तुमा आधारित चलचित्र जारी दक्षिण कोरियाको सउल दोङ्देमुनको नजिकै हाउसफुलका साथ तर विवादस्पद तरिकामा प्रदर्शन सम्पन्न भएको छ। नेपालमा नेपाली नया वर्षको अवसर पारेर नेपालमा प्रदर्शन भएको चलचित्र जारी कोरियामा पनि अप्रिल २३ तारिख दिउँसो २ बजे सउलमा पहिलो शो लागेको हो। चलचित्र "जारी"सउल सो हेर्न उपस्थित अधिकांश दर्शक हरुले व्यवस्थापन फितलो रहेको गुनासो गरेका थिए । न त हलको पर्दा राम्रो छ न त साउण्ड सिस्टमनै न त पिक्चर क्वालिटी न त कुर्सि हरु नै गतिलो आयोजकहरुले धेरै कुरामा बिचार पुर्याउनु पर्ने दर्शक हरुले बताएका हुन्। चलचित्र प्रदर्शनको अबस्थाको केहि तस्बिरहरु: कोरियाको अन्य...
कोरियामा चौथो बुद्ध जयन्ती फुटसल प्रतियोगिता आयोजना हुने

कोरियामा चौथो बुद्ध जयन्ती फुटसल प्रतियोगिता आयोजना हुने

Breaking News, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, खेलकुद, जानकारी, समाचार
कोरियामा चौथो बुद्ध जयन्ती फुटसल प्रतियोगिता आयोजना हुने स्थापनाकाल देखि कोरियामा नेपालीहरु बीच बुद्ध जयन्ति फुट्सल प्रतियोगिता गर्दै आएको तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखा दक्षिण कोरियाले नेपाली नयाँ बर्ष २०८० साल तथा बुद्ध जयन्तीको अवसरमा मे २८ तारिखमा चौथो बुद्ध जयन्ती फुटसल कप आयोजना गर्ने भएको छ। 부처님은 네팔에서 태어났습니다. (Buddha was Born in Nepal) भगवान गौतम बुद्ध नेपालमै जन्मेका हुन भन्ने सन्देश विश्व समक्ष पुगोस् भन्ने उदेश्य अनि विदेशी भुमिलाई कर्मा थलो बनाई व्यस्तताको वाबजुद पनि फुटबल खेल प्रती रुचि तथा पेशा बनाउने खेलाडीहरुलाई प्रतियोगिताले उत्साही तथा खेल प्रति थप विकाश गर्नेछ र नेपाली दाजुभाइहरु बिचको आपसी सुमधुर सम्बन्ध तथा भाईचारा बढाउन प्रतियोगिताले ठूलो भुमिका खेल्ने जानकारी संस्थाका अध्यक्ष सोम योञ्जनले दिनु भएको छ । गत वर्ष झै प्रतियोगिता मर्यादित, निस्पक्ष र फुट...
सानो आवाज मिडिया ग्रुप जापान वाट पुन सन्चालनमा

सानो आवाज मिडिया ग्रुप जापान वाट पुन सन्चालनमा

Breaking News, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, ट्रेन्डिङ, देश
नेपाल वाट विभिन्न समचार विधा प्रस्तुत गर्दै आएको https://www.facebook.com/saanoaawaj पुन जापान वाट सन्चालनमा आएको छ ।   भिभिन्न समचार, मनोरञ्जन, घटनाक्रम, धर्म - संस्कार, देश देखि विदेश सम्म भएका सम्पूर्ण समचार सत्य र तथ्य बिबरण प्रस्तुत गर्ने उदेश्यका‌ साथ सुचारु भएको अनलाईन समचार प्रकाशन गर्ने सानो आवाज पुन सन्चालनमा आएको। हो ।   नेपालका मात्र नभएर भोलिका दिनमा जापान देखि पनि नेपाली समचार, र जापान सम्बन्ध समचार प्रकाशन गर्ने उदेश्य ले जापान वाट पुन सन्चालनमा आएको सानो आवाज मिडिया को प्रबन्धक निर्देशक प्रमोद गिरी बताउनु हुन्छ ।...
बागमती प्रदेश एकता समाजको तेश्रो अधिवेशन अप्रिल ३० मा

बागमती प्रदेश एकता समाजको तेश्रो अधिवेशन अप्रिल ३० मा

Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै, विदेश, समाचार
बागमती प्रदेश एकता समाजको तेश्रो अधिवेशन अप्रिल ३० मा विशाल श्रेष्ठ/दक्षिण कोरिया: "देश विकासमा हाम्रो योगदान,एकताको शुत्रमा समृद्धिको उठान" भन्ने मुल नारा लिएर बागमती प्रदेश अन्तर्गत पर्ने विभिन्न जिल्लागत संस्थाहरुको छाता संस्थाको रुपमा सन् २०१८ मा स्थापित 'बागमती प्रदेश एकता समाज दक्षिण कोरिया' तेेश्रो अधिवेशन अप्रिल ३० तारिखका दिन विहान १२ बजे नीक नेपालको सभाहल सउलमा हुने भएको छ। स्थापनाकालदेखि नै यस संस्थाले कोरियामा विभिन्न पेशा तथा व्यवसायमा आबद्द बागमती प्रदेशवासीहरू बीच आपसी सहयोग, समझदारी, सद्भाव र भाइचारा अभिबृद्दि गर्दै कोरिया स्थित बागमती प्रदेश अन्तर्गत पर्ने विभिन्न जिल्लागत संस्थाहरु बीचको सहकार्य, सह-अस्तित्व र समन्वय मार्फत जिल्लागत संस्थाहरुको गतिविधिहरुलाई थप व्यवस्थित प्रभावकारी पारदर्शि मितब्ययिता र एकरुपता बनाउदै आएको बागमती प्रदेश एकता समाज दक्षिण कोरियाले...
छङ्ऊप नेपाली एकता समाजले विविध कार्यक्रम सहित नयाँ वर्ष २०८० मनाउने 

छङ्ऊप नेपाली एकता समाजले विविध कार्यक्रम सहित नयाँ वर्ष २०८० मनाउने 

Breaking News, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै, समाचार
छङ्ऊप नेपाली एकता समाजले विविध कार्यक्रम सहित नयाँ वर्ष २०८० मनाउने  बोम्जन गुरुङ ०७ अप्रिल २०२३, दक्षिण कोरिया  "सामाजिक परोपकार सँगसँगै खेलकूद पनि" भन्ने उद्घोष सहित छङ्ऊप नेपाली एकता समाजले यही आउँदो अप्रिल १६ तारिक नयाँ नेपाली वर्ष वि.सं. २०८० को पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ । कोरियाको छङ्ऊप स्थित 신태인 축구장-4 मा समाजले Jeongeup Nepalese Football Club को सह आयोजना रहने गरी भलिबल तथा फूटबल प्रतियोगिता समेत आयोजना गर्दै नयाँ वर्ष थप रोचक र उत्साहजनक रुपमा मनाउने तयारी गरेको हो । विशेष गरेर कोरियाको दक्षिणी भेग छल्लाफोक्दो र छल्लानाम्दो क्षेत्र रहेका नेपालीहरुलाई समेट्दै विविध खेलकूद सहित नयाँ वर्ष मनाउने तयारी भएको समाजका अध्यक्ष राम थापा मगरले बताए । नयाँ वर्षको आगामनको अवसरमा शुभकामना साटसाट गर्ने र खेलकूदमा पनि सहभागी हुन सकिने भएकोले नेपालीह...
मिर्‍याङ्ग नेपाली समाजको वार्षिक साधारण सभा तथा आठौं अधिवेशन अप्रिल १६ मा हुने

मिर्‍याङ्ग नेपाली समाजको वार्षिक साधारण सभा तथा आठौं अधिवेशन अप्रिल १६ मा हुने

अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, विदेश, समाचार
मिर्‍याङ्ग नेपाली समाजको वार्षिक साधारण सभा तथा आठौं अधिवेशन अप्रिल १६ मा हुने बोम्जन गुरुङ/दक्षिण कोरिया;मिर्‍याङ्गमा कार्यरत नेपालीहरुको साझा संस्था मिर्‍याङ्ग नेपाली समाज दक्षिण कोरियाको वार्षिक साधारण सभा तथा आठौ अधिवेशन यही आउँदो अप्रिल १६ तारिक आइतबार हुने भएको छ । अधिवेशन मिर्‍याङ्ग स्थित रोटरी क्लबको हलमा दिउँसो १२ बजे देखि सुरु हुनेछ । "सबै जातजाति विचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माण हाम्रो प्रतिबद्धता " भन्ने नाराको साथ ७ बर्ष अगाडि स्थापना भएको हो । संस्थाले स्थापना कालदेखी नै दक्षिण कोरिया र नेपालमा अप्ठ्यारोमा परेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई साथ र सहयोग गर्नुको साथै मनोरञ्जनात्मक कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ ।  दक्षिण कोरियामा यस संस्थालाई छेजुदो भ्रमण गराउने संस्थाको नामले चिनिन्छ । गत वर्ष संस्थाको आयोजनामा २ सय जनाभन्दा बढी नेपालीहरुले ...
जब मण्डपमै पुगेर विवाह रोकियो…

जब मण्डपमै पुगेर विवाह रोकियो…

Breaking News, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, ट्रेन्डिङ
 मकवानपुरको मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती आफ्नो दैनिकीको शिलशिलामा घरमै थिए । कार्यालयको समय नभएकोले उनी आफ्नो घरायसी काममा व्यस्त थिए ।   बालबालिकाको क्षेत्रमा क्रियाशील राजेन्द्र मोक्तान, अस्मिता कार्की र रेजिना ढकाल उनैको घरमा आइपुगे । तीनै जना हतास र आत्तिएको जस्ता देखिन्थे ।   गाउँपालिका अध्यक्ष कालाखेतीले कारण सोधे, उनीहरूले एकै स्वरमा भने, 'बाल विवाह रोक्नु पर्‍यो दाइ, हाम्रो बुताले भ्याएन ।' २० वर्षमुनिको विवाहलाई नेपालको कानुनले पनि गैरकानूनी भनेको छ । यहाँ विवाह हुँदै थियो १६ वर्षीया बालिका र १८ वर्षीय बालकको ।   मकवानपुर जिल्लाको मनहरी गाउँपालिका ९ कि बालिका र मकवानपुर जिल्लाकै राक्सिराङ गाउँपालिका सरिखेतका बालकबीच विवाह हुँदै गरेको थाहा पाएपछि सिविन बाल हेल्प लाइन मकवानपुरका सामाजिक परिचालनक मोक्तान मनहरी गाउँपालिका बाल अधिकार समिति सद...