Advertisement
Advertisement

मिर्‍याङ्ग नेपाली समाजको वार्षिक साधारण सभा तथा आठौं अधिवेशन अप्रिल १६ मा हुने

Advertisement
Advertisement

मिर्‍याङ्ग नेपाली समाजको वार्षिक साधारण सभा तथा आठौं अधिवेशन अप्रिल १६ मा हुने

बोम्जन गुरुङ/दक्षिण कोरिया;मिर्‍याङ्गमा कार्यरत नेपालीहरुको साझा संस्था मिर्‍याङ्ग नेपाली समाज दक्षिण कोरियाको वार्षिक साधारण सभा तथा आठौ अधिवेशन यही आउँदो अप्रिल १६ तारिक आइतबार हुने भएको छ । अधिवेशन मिर्‍याङ्ग स्थित रोटरी क्लबको हलमा दिउँसो १२ बजे देखि सुरु हुनेछ ।

“सबै जातजाति विचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माण हाम्रो प्रतिबद्धता ” भन्ने नाराको साथ ७ बर्ष अगाडि स्थापना भएको हो । संस्थाले स्थापना कालदेखी नै दक्षिण कोरिया र नेपालमा अप्ठ्यारोमा परेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई साथ र सहयोग गर्नुको साथै मनोरञ्जनात्मक कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ । 

दक्षिण कोरियामा यस संस्थालाई छेजुदो भ्रमण गराउने संस्थाको नामले चिनिन्छ । गत वर्ष संस्थाको आयोजनामा २ सय जनाभन्दा बढी नेपालीहरुले छेजु टापु भ्रमण गरेको थियो । आठौं अधिवेशन पश्चात् यस बर्षको छेजुदो भ्रमण तयारीमा जुट्ने वरिष्ठ उपाध्यक्ष टंक रिजालले जानकारी दिए ।

वार्षिक साधारण सभा तथा आठौं अधिवेशनमा विभिन्न पेशा, व्यवसायमा आबद्ध सम्पूर्ण मिर्‍याङ्गवासी दाजुभाई तथा दिदीबहिनीहरुलाई सहभागिताको लागि संस्थाको अध्यक्ष मिलन तामाङले हार्दिक निमन्त्रणा गरेका छन् । 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज...
कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “प्र...
कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

दक्षिण कोरियामा रहेका कर्णालीवासी नेपालीहरूबीच आपसी एकता, सद्भाव, सहकार्य तथा भाइचाराको सम्बन्ध अझ मजबुत बनाउने उद्देश्यले कर्णाली...
नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

दक्षिण कोरियामा रहेका नेपालीहरूलाई ड्राइभिङ लाइसेन्सको लिखित परीक्षाको तयारी सहज बनाउने उद्देश्यसहित मकवानपुर हेटौंडाका देव थिङले ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×