Advertisement
Advertisement

अन्तर्राष्ट्रिय खबर

हामी भोट मात्रै दिएर हात बाँधेर बस्ने कि मैदानमै उत्रिएर परिवर्तनको लागि तयार रहने भन्ने कुरा रह्यो । अब यसरी त हुँदैन भनेर नै मैले पनि उम्मेदवारी घोषणा गरे : सरोज खड्का (उपाध्यक्ष उम्मेद्वार)

हामी भोट मात्रै दिएर हात बाँधेर बस्ने कि मैदानमै उत्रिएर परिवर्तनको लागि तयार रहने भन्ने कुरा रह्यो । अब यसरी त हुँदैन भनेर नै मैले पनि उम्मेदवारी घोषणा गरे : सरोज खड्का (उपाध्यक्ष उम्मेद्वार)

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, ट्रेन्डिङ, भर्खरै, राजनीति, राष्ट्रिय खबर, विदेश, समाचार
हामी भोट मात्रै दिएर हात बाँधेर बस्ने कि मैदानमै उत्रिएर परिवर्तनको लागि तयार रहने भन्ने कुरा रह्यो । अब यसरी त हुँदैन भनेर नै मैले पनि उम्मेदवारी घोषणा गरे : सरोज खड्का (उपाध्यक्ष उम्मेद्वार) गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।‌‌‌‌‌‌‌‌‌‌‌आगामी आउदो जुलाइ ३० तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि विपिन गुरुङको अध्यक्षमा बनेको टिमबाट सरोज खड्काले उपाध्यक्ष पदमा उम्मेदवारी दिनु हुने भएको छ।  गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि सरल सहज स्पष्ट अनि मिलनसार स्वभावका कोरियामा सक्रिय सामाजिक ब्यक्तित्व सरोज खड्काले उपाध्यक्ष पदको लागि उम्म...
संखुवासभा सम्पर्क परिवार दक्षिण कोरियाले छुसकमा डान्स पार्टी गर्ने

संखुवासभा सम्पर्क परिवार दक्षिण कोरियाले छुसकमा डान्स पार्टी गर्ने

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, देश, भर्खरै, राजनीति, विदेश, समाचार
संखुवासभा सम्पर्क परिवार दक्षिण कोरियाले छुसकमा डान्स पार्टी गर्ने    संखुवासभा सम्पर्क परिवार दक्षिण कोरियाले कोरियाली महान् चाड छुसकमा "डान्स पार्टी महा धमका" आयोजना गर्ने निर्णय गरेको छ। यस अघि पनि २०२० को जनवरी मा कोरियामा आपत्कालिन राहत कोष स्थापना तथा जिल्लामा छात्रवृत्ति कोष वृद्धि गर्ने उदेश्य राखेर आयोजना गरेको कार्यक्रम बाट संकलित रकम बाट नेपालमा हाल १० लाख रुपैयाँको कोष स्थापना गरी छात्रवृत्ति वितरण गर्दै आइरहेको मा यस पटक उक्त कोषलाई वृद्धि गरी थप बिध्यार्थी हरुलाई लाभान्वित गर्ने उदेश्य रहेको संस्थाका अध्यक्ष बम बहादुर घलेले बताउनुभयो। हाल कोरियामा रहेका नेपाली हरू मा आइपर्ने आपत्कालिन अवस्थामा सहयोग एवं राहत पुर्याउने उदेश्यले संचालनमा रहेको कोषमा समेत केही प्रतिशत रकम रहने गरी छलफल भइरहेको समेत वहाँले बताउनुभयो। कार्यक्रम आगामी सेप्टेम्बर २९ तारिख शुक्रबार...
हल्ला गर्न पटक्कै नचाहने , सामाजिक काममा निरन्तर लागिरहने पार्वती मोक्तान बरिष्ठ उपाध्यक्षको बलियो उम्मेदवार 

हल्ला गर्न पटक्कै नचाहने , सामाजिक काममा निरन्तर लागिरहने पार्वती मोक्तान बरिष्ठ उपाध्यक्षको बलियो उम्मेदवार 

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, ट्रेन्डिङ, भर्खरै, राजनीति, विदेश, समाचार
हल्ला गर्न पटक्कै नचाहने , सामाजिक काममा निरन्तर लागिरहने पार्वती मोक्तान एनआरएनए दक्षिण कोरिया को नवौ महाधिवेशनमा बरिष्ठ उपाध्यक्षको बलियो उम्मेदवार विशाल श्रेष्ठ/दक्षिण कोरिया:गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।‌‌‌‌‌‌‌‌‌‌‌आगामी आउदो जुलाइ २९/३०तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि विपिन गुरुङको अध्यक्षमा बनेको टिमबाट हल्ला गर्न पटक्कै नचाहने , सामाजिक काममा निरन्तर लागिरहने पार्वती मोक्तानले बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिनु हुने भए पछि बलियो उम्मेदवार को रुपमा हेरिएकोछ। हल्ला गर्न पटक्कै नचाहने , सामाजिक काममा निरन्तर लागिरहने कोरियामा विगत लामो समय बसाइँ...
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीज्यु दक्षिण कोरियाको बुसान सहरमा प्रस्थान जनप्रगतिशील मन्च द्वारा स्वागत

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीज्यु दक्षिण कोरियाको बुसान सहरमा प्रस्थान जनप्रगतिशील मन्च द्वारा स्वागत

Breaking News, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै, समाचार
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीज्यु दक्षिण कोरियाको बुसान सहरमा प्रस्थान जनप्रगतिशील मन्च द्वारा स्वागत विशाल श्रेष्ठ/दक्षिण कोरिया:नेपाल सरकार माननीय संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीज्यु मंगलबार विहान दक्षिण कोरियाको बुसान सहरमा आइपुग्नुभएको छ । दक्षिण कोरियाको बुसान सहरमा मंगलबारदेखि आयोजित ग्रामीण विकास सम्बन्धी बैठक (Global saemaul undong ministerial meeting 2023) मा सहभागी हुन मन्त्री यहाँ आइपुग्नुभएको हो । मन्त्री अमनलाल मोदि लाई नेकपा माओवादी भातृ संगठन नेपालि जनप्रगतिशिल मन्च दक्षिण कोरिया द्वारा स्वागत गरिएको थियो ।दक्षिण कोरियाको बुसान सहरमा मंगलबारदेखि आयोजित ग्रामीण विकास सम्बन्धी बैठक (Global saemaul undong ministerial meeting 2023) मा सहभागी हुन आउनुभएको हो। जहा ४६ देश का मन्त्री प्रतिनिधि हरु सहभागी हुने छन्। यसै बिच जु...
चलचित्र छक्का पन्जा ४ GIMHAE busan प्रदर्शन कार्यक्रमको आर्थिक विवरण सार्वजनिक ३५ लाख वन आगोलागी पिडित परिवारलाई सहयोग !     

चलचित्र छक्का पन्जा ४ GIMHAE busan प्रदर्शन कार्यक्रमको आर्थिक विवरण सार्वजनिक ३५ लाख वन आगोलागी पिडित परिवारलाई सहयोग !   

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, भर्खरै, विदेश, समाचार
चलचित्र छक्का पन्जा ४ GIMHAE busan प्रदर्शन कार्यक्रमको आर्थिक विवरण सार्वजनिक ३५ लाख वन आगोलागी पिडित परिवारलाई सहयोग !   दक्षिण कोरिया: मनोरञ्जन का साथ साथै सहयोग गरौं भन्ने उदेश्यको साथ तेह्रथुम जिल्लाको अठाराई गाउपालिका वार्ड न. ६ मा भएको भीषण आगोलागी बाट विस्थापित घरपरिवार सहयोगार्थ तामाङ घेदुङ ख्यङ्साङ् शाखाले प्रदर्शन गरिएको नेपाली कथानक चलचित्र छक्का पन्जा ४ GIMHAE busan show को आर्थिक विवरण सार्बजनिक गरिएको छ । कार्यक्रमको कुल बचत ४६५७३१० वन मध्ये तिस लाख वन र रबिन बल तामाङको पहलमा सङ्कलित ५ लाख वन गरि ३५ लाख वन बराबरको नगद तथा जिन्सी तेह्रथुम जिल्लाको अठाराई गाउपालिका वार्ड न. ६ मा भएको भीषण आगोलागी बाट विस्थापित  पिडित परिवारहरु लाई हस्तान्तरण गरिएको छ । बाकी १६५७३१० वन नाना आङा धिम (महिला सेल्टर) संचालनमा सदुपयोग गरिने तामाङ घेदुङ ख्यङ्साङ् शाखाले जनाएको छ । ...
नोनसानमा जुलाइ ९ तारिखमा “नीरफूल” चलचित्र प्रदर्शन हुने

नोनसानमा जुलाइ ९ तारिखमा “नीरफूल” चलचित्र प्रदर्शन हुने

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै, समाचार
नोनसानमा जुलाइ ९ तारिखमा "नीरफूल" फुल्ने विशाल श्रेष्ठ/दक्षिण कोरिया:नोनसान नेपाली एकता समाज दक्षिण कोरियाको आयोजनामा सामाजिक कथावस्तुमा आधारित चलचित्र "नीरफूल" दक्षिण कोरियाको 논산 सहरको 논산문화원, 충남 논산시 관촉로 113-16 मा आइतबारका दिन १२:३० बजे जुलाइ ९ तारिखमा प्रदर्शन हुने भएको छ। भूकम्पका कारण बिछोडिएका एक परिवारको सदस्यहरुले पुनर्मिलनको लागि गरेका प्रयत्नमा आधारित चलचित्रले परिवारका हराएका सदस्यको खोजीको कथामार्फत राज्य प्रणालीको कमजोर पक्षलाई उजागर गरेको छ । फिल्म नेपालमा जेठ २६ गते रिलिज भएर हाल पनि तेश्रो हप्ता सम्म सफलताको साथ प्रदर्शन भैरहेको छ। चलचित्रमा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी र रोशन फ्युबा लगायतको अभिनय देख्न सकिन्छ । चलचित्रमा शासकवर्गले भाषाकै कारण पहिचानवादीलाई गरिरहेको वि...
स्याङ्जा परिवारले २०२३ छुसकमा आँधीखोला सांगीतिक सौगात-६ आयोजना गर्ने 

स्याङ्जा परिवारले २०२३ छुसकमा आँधीखोला सांगीतिक सौगात-६ आयोजना गर्ने 

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै, मनोरञ्जन
स्याङ्जा परिवारले २०२३ छुसकमा आँधीखोला सांगीतिक सौगात-६ आयोजना गर्ने    विशाल आवाज संवाददाता, कोरिया:स्याङ्जा परिवार दक्षिण कोरियाले यस वर्षको कोरियन चाड २०२३ छुसकको अवसर पारेर “आँधीखोला सांगीतिक सौगात-६” आयोजना गर्ने भएको छ । आपतकालीन राहत कोष स्थापना सहयोगार्थ उद्धेश्यका साथ आउँदो सेप्टेम्बर २९ तारिक (छुसकको दोश्रो दिन) मा सो कार्यक्रम गर्ने भएको हो । पछिल्लो पटक बसेको बृहत् बैठकले संस्थाका केन्द्रीय पूर्वाध्यक्ष तथा वर्तमान वरिष्ठ सल्लाहकार युवराज गुरुङ कार्यक्रम संयोजक रहने समिति गठन गरिएको छ । प्रारम्भिक चरणको बैठक सम्पन्नसँगै केही कलाकार आउने लगभग निश्चित भईसकेको र बाँकी प्रस्तावित कलाकारहरु भिषा लगायतको अन्य काम तीव्र गतिमा भईरहेको कार्यक्रम संयोजक गुरुङले जानकारी दिए ।  आधुनिक/पप, लोक तथा दोहोरी, नृत्य र हाँस्य विधाका सबै कलाकारहरु ल्याउने संस्थागत निर्णय भएको ...
सउल फ्रेण्डसिप फेस्टिबलमा सोनसिक द्वारा नेपाली नृत्य 

सउल फ्रेण्डसिप फेस्टिबलमा सोनसिक द्वारा नेपाली नृत्य 

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, ट्रेन्डिङ, धर्म सस्कृति, भर्खरै, मनोरञ्जन, मनोरन्जन, राष्ट्रिय खबर
सउल फ्रेण्डसिप फेस्टिबलमा सोनसिक द्वारा नेपाली नृत्य  मेघनाथ पौडेल, सउल कोरिया ।सउल महानगरपालिका द्वारा गत जून १७ मा सउलमा आयोजित सउल फ्रेण्डसिप फेस्टिबल-२०२३ मा नेपाली कला र संस्कृतिको प्रतिनिधित्व गर्दै नेपाली कलाको प्रदर्शन भएको छ । बहु-सांस्कृतिक माहोलका बिच सम्पन्न सउल फ्रेण्डसिप फेस्टिबलमा नेपाली बिधयार्थी समाज (सोनसिक) को ‘गोरखाली आरोहण’ नामक नेपाली सांस्कृतिक समूहले नेपालको प्रतिनिधित्व गर्दै चार वटा नेपाली नृत्यहरु प्रस्तुत गरेको थियो ।  सउल महानगरपालिकाले बिभिन्न देश सँग सांस्कृतिक आदान प्रदान गर्ने उद्यस्यका साथ बिभिन्न देशलाईहरुलाई आ-आफ्नो देशको संस्कृति झल्किने प्रस्तुति दिनका लागि कोरिया स्थित राजदूतावासहरुमा पत्राचार गरेको थियो । त्यसै क्रममा नेपाली राज्यदूताबासले कोरियामा रहेका नेपालीहरुको प्रतिनिधित्व गरीदिनका लागि सोनसिकलाई सिफारिस गरेको थियो ।  सोनसिक क...
नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले जुन २५ तारिखमा “नीरफूल” सउल सो प्रदर्शन गर्ने 

नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले जुन २५ तारिखमा “नीरफूल” सउल सो प्रदर्शन गर्ने 

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, ट्रेन्डिङ, भर्खरै, मनोरञ्जन, मनोरन्जन, व्यापार, समाचार
नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले जुन २५ तारिखमा "नीरफूल" सउल सो प्रदर्शन गर्ने    विशाल श्रेष्ठ,दक्षिण कोरिया- "तामाङ भाषा,धर्म कला संस्कार संस्कृतिको संरक्षण गरौं, आफ्नो पहिचान र अस्तित्वको लागि एक हौं” भन्ने मुल नाराका साथ स्थापित नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले "दिर्घकालिन शैक्षिक कल्याणकारी कोष सहयोगार्थ" ट्रेन लाईन न:-१ दोङम्यो स्टेशन ८,९ नं गेटबाट निस्केर सिधा १५०मि. आगडि, dongdemun नाजिक.. 사울 종로구 지봉로5길 7-5 (종로구민회관 मा जुन २५ तारिख का दिन १२ बजे नेपाली कथानक चलचित्र "नीरफूल" प्रदर्शन गर्ने भएको छ।  भूकम्पका कारण बिछोडिएका एक परिवारको सदस्यहरुले पुनर्मिलनको लागि गरेका प्रयत्नमा आधारित चलचित्रले परिवारका हराएका सदस्यको खोजीको कथामार्फत राज्य प्रणालीको कमजोर पक्षलाई उजागर गरेको छ । फिल्म नेपालमा जेठ २६ गते रिलिज भएको थियो । फिल्ममा दयाहाङ राई, रेखा थापा, शान्ति वा...
आजको राशिफल : २०८० आषाढ ०१ गते (शुक्रवार), हेर्नुस् यस्तो छ तपाइको राशिफल, पाथिभरा माताले सबैको रक्षा गरुन् !!!

आजको राशिफल : २०८० आषाढ ०१ गते (शुक्रवार), हेर्नुस् यस्तो छ तपाइको राशिफल, पाथिभरा माताले सबैको रक्षा गरुन् !!!

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, ट्रेन्डिङ, धर्म सस्कृति, धर्म/ज्योतिश, समाचार
आजको राशिफल : २०८० आषाढ ०१ गते (शुक्रवार) मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्ने र नयाँ योजना बन्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज सहकर्मीबाट विरोध आउला । चोटपटकको भय छ सचेत रहनुहोला, तर पनि नयाँ र शुभ कार्यको थालनी हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । सामाजिक कार्य अघि बढ्नेछ । शेयर बजरको कारोबारमा सफलता मिल्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) राजनैतिक कार्यमा सफलता मिल्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । वैदेशिक क्षेत्रको काम भने अधुरै रहला । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज आफ्नो क्षेत्रमा नयाँ योजना बनाउन सकिनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ ...