Advertisement
Advertisement

अन्तर्राष्ट्रिय खबर

उल्सान एकता समाज दक्षिण कोरियाको तेस्रो अधिवेशन सम्पन्न अध्यक्षमा कृष्ण महर्जन 

उल्सान एकता समाज दक्षिण कोरियाको तेस्रो अधिवेशन सम्पन्न अध्यक्षमा कृष्ण महर्जन 

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर
उल्सान एकता समाज दक्षिण कोरियाको तेस्रो अधिवेशन सम्पन्न अध्यक्षमा कृष्ण महर्जन  विशाल आवाज/दक्षिण कोरिया:कोरियाको उल्सान स्थित नेपालीहरुको साझा संस्था उल्सान एकता समाज दक्षिण कोरियाको तेस्रो अधिवेशन सम्पन्न भएको छ । उल्सान स्थित Ulsan Immigrants Association हलमा आइतबार सम्पन्न सो अधिवेशनबाट कृष्ण महर्जन अध्यक्ष रहने गरि २३ सदस्यीय संरचनाको कार्यसमिति गठन भएको हो ।  समाजका अध्यक्ष लोकेन सुवेदीको सभाध्यक्ष र समाजका संस्थापक अध्यक्ष विनोद चाँपागाईका प्रमुख आतिथ्यतामा पहिलो चरणको उद्घाटन सत्र सम्पन्न भएको थियो । समाजका उपाध्यक्ष कृष्ण महर्जन को स्वागत मन्तव्यसँगै शुरु भएको उक्त कार्यक्रममा रा.स्व.पा. ग्याङ्साङ्नाम्दोका अध्यक्ष तेजेन्द्र सिंह, उल्सान माइगे्रन्ट एसोसीयसनका प्रमुख 장정화, ख्यंजु नेपालि एकता समाजका अध्यक्ष रोशन बोहरा ले आफ्नो मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको उद्घोषण अनि...
सेप्टेम्बर २९ छुसकमा हुने “न्यू भिजन सांगितिक सौगात भाग २” को पोस्टर सार्बजनिक तथा पत्रकार सम्मेलन सम्पन्न 

सेप्टेम्बर २९ छुसकमा हुने “न्यू भिजन सांगितिक सौगात भाग २” को पोस्टर सार्बजनिक तथा पत्रकार सम्मेलन सम्पन्न 

Breaking News, Breaking news 1, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी
सेप्टेम्बर २९ छुसकमा हुने "न्यू भिजन सांगितिक सौगात भाग २" को पोस्टर सार्बजनिक तथा पत्रकार सम्मेलन सम्पन्न  विशाल आवाज/दक्षिण कोरिया: “युवाहरुको एकता, नयाँ सोचको अवधारणा समृद्धिको चाहना” भन्ने मुल नाराका साथ सन् २०१७ मा स्थापना भएको न्यु भिजन ग्रुप दक्षिण कोरियाले यहि आगामी छुसकको दोस्रो दिन यानिकी सेप्टेम्बर २९ तारिखमा दक्षिण कोरियाको किम्हेमा "विविध कारणले कोरियामा उपचाररत आर्थिक अभावका नेपालीहरुलाई सहयोगार्थ" भन्ने मूल उद्देश्यका साथ आयोजना गर्न लागेको "न्यू भिजन सांगितिक सौगात भाग २" को पोस्टर सार्वजनिक, पत्रकार सम्मेलन साथै चियापान कार्यक्रम किम्हे स्थित GKS को हलमा सम्पन्न भएको छ ।  "चर्चित गायक प्रकाश सपूत, चर्चित गायिका रचना रिमाल, गायक पदम राई साथै मोडल डान्सर उषा उप्रेतिले माहोल तताउने" संस्थाको अध्यक्ष जीवन शर्माको सभापतित्वमा सम्पन्न औपचारिक कार्यक्रममा ख्यङ्साङ किम्हे बुस...
छल्लानाम्दो ख्वाङ्जुमा बृहत् भलिबल प्रतियोगिता आयोजना हुने

छल्लानाम्दो ख्वाङ्जुमा बृहत् भलिबल प्रतियोगिता आयोजना हुने

अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, खेल, खेलकुद, जानकारी
छल्लानाम्दो ख्वाङ्जुमा रहेको ख्वाङ्जु भलिबल क्लब ले यहि अगस्ट १३ तारिक आइतबारका दिन बृहत मैत्रीपुर्ण भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।  'सामाजिक सद्भभाब र सहिष्णुता सहित सबैको एकता' भन्ने मुल नारा बोकेर आयोजना गर्न लागेको प्रतियोगितामा कोरियामा रहेका सम्पुर्ण भलिबल क्लब हरुलाइ आफ्नो टिम सहित उपस्थित जनाउन आयोजक क्लब ले हार्दिक आग्रह गरेको छ ।  ख्वाङ्जु भलिबल क्लब बिगत लामो समय देखि ख्वाङ्जुमा कृयाशिल रहेता पनि पहिलो पटक यसरी बृहत रूपमा प्रतियोगिता गर्न लागेको क्लबका क्याप्टेन अमृत सुनार ले जानकारी दिएका छन् । पहिलो पटक भए पनि आयोजक क्लब का तर्फबाट ब्यबस्थापनमा कुनै पनि कमि कमजोरी हुन नदिने क्लबका म्यानेजर सोमु भलन्जा छन्त्याल ले बताए । भलिबल प्रतियोगिता लाई प्रत्यक्ष्य रूपमा सहयोग गर्न नेपाली सामुदायिक समिती ख्वाङ्जु , कृकेट क्लब ख्वाङ्जु , फुटबल क्लब ख्वाङ्जु ले ब्यबस्थापनमा प...
समाजमा आउने जो सुकै हुन अवसर एक पटक दिने हो , दोस्रो पटक कामलाई हेरेर मात्र मत गर्नुपर्छ- कुँवर

समाजमा आउने जो सुकै हुन अवसर एक पटक दिने हो , दोस्रो पटक कामलाई हेरेर मात्र मत गर्नुपर्छ- कुँवर

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, राजनीति, विदेश
एनआरएनए कोरियाको साख गिर्नुमा, टिका टिप्पणी हुनुमा, लक्षित वर्ग संग पुग्न नसक्नु कसको कमजोरी हो खोजौ र चिनौ ।  बिशाल श्रेष्ठ/दक्षिण कोरिया:यहि जुलाइ २९/३० तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको सरगर्मी वढे संगै कोरियामा रहेका नेपाली जनसमुदायमाझ चिरपरिचित एक अनुहार गिरिबहादुर कुँवरले उपाध्यक्ष पदमै उम्मेदवारी दिए पछि चुनावि रौनक झनै रोचक हुने देखिएको छ।  गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि सजिलै सँग सबै सग घुलमिल हुनसक्ने क्षमता, इमान्दारिता ,पारदर्शिता र दूरदर्शी सरल सहज स्पष्ट अनि मिलनसार स्वभावका कोरियामा सक्रिय सामाजिक अभियन्ता कुँवर संग नेपाल पत्रकार महासंघ दक्षिण कोरिया, जनसम्पर्क समिति दक्षिण कोरिया, नेपाली संपर्क समिति, चितवन संपर्क समिति, लगायत बिभिन्न सामाजिक संघ सस्थाहरुको नेतृत्व ...
कोरिया गएर फर्किएकालाई खुल्यो इपिएस भाषा परीक्षाको आवेदन

कोरिया गएर फर्किएकालाई खुल्यो इपिएस भाषा परीक्षाको आवेदन

Breaking News, अन्तर्राष्ट्रिय खबर, विदेश
कोरियामा काम गरेर फर्किएकालाई इपिएस कोरिया शाखाले भाषा परीक्षाको आवेदन खुलाएको छ। पाँच वर्ष कोरियामा रोजगार गरेर फर्किएकाले साउन १३ देखि १५ गतेसम्म आवेदन दिन सक्ने शाखाले सूचना प्रकाशित गरेर जानकारी दिएको हो। परीक्षा आगामी भदौ १८ देखि २९ गतेसम्म हुने छ भने नतिजा प्रकाशन असोज ३ गते हुने शाखाले बताएको छ। ‘नेपाल सरकार र गणतन्त्र कोरिया सरकार बीच सम्पन्न समझदारीअन्तर्गत दक्षिण कोरियाबाट काम गरी वैधानिक तवरले फर्केका कामदारहरुलाई पुनः कामदारको रूपमा पठाउने प्रक्रियाअनुरूप आवेदन खुला गरिएको हो,’ शाखाले सूचना प्रकाशित गरेर भनेको छ। इच्छुक नेपाली नागरिक हुनुपर्ने, इपिएसअन्तर्गत कोरियामा रोजगारी प्राप्त गरेका र सन् २०१० जनवरी १ पश्चात् भिसा अवधिभित्रै स्वैच्छिक रूपले नेपाल फर्केका कामदारहरूले आवेदन दिन सक्नेछन्। आवेदकको उमेर १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको हुनुपर्ने शाखाले बताएको छ। त्य...
श्रमिकको साथी श्रमिकनै हुनुपर्छ,म जीतको नजिक छु- महासचिव पदका उम्मेदवार सन्तोष खड्का

श्रमिकको साथी श्रमिकनै हुनुपर्छ,म जीतको नजिक छु- महासचिव पदका उम्मेदवार सन्तोष खड्का

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, ट्रेन्डिङ, भर्खरै, राजनीति, समाचार
श्रमिकको साथी श्रमिकनै हुनुपर्छ,म जीतको नजिक छु- महासचिव पदका उम्मेदवार सन्तोष खड्का गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।‌‌‌‌‌‌‌‌‌‌‌आगामी आउदो जुलाइ २९/३० तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि एनआरएनएको गुमेको साख फर्काउदै नयाँ भविष्य निर्माण गर्न बुद्दी गुरुङको अध्यक्षमा बनेको टिम बाट सन्तोष खड्काले ले महासचिव पदमा उम्मेदवारी दिए लगत्तै बजारमा चुनावि माहोल ह्वात्तै बढेको छ। रामेछाप मा जन्मिएर कोरियालाई कर्मभुमी बनाई सक्रिय सामाजिक अभियन्ता एवं सक्रिय सञ्चारकर्मीको रुपमा आफुलाई स्थापित गरेका खड्काले विद्यार्थी र श्रमिकहरुको प्रतिनिधित्व गर्दै एनआरएनए २०२३-०२५ क...
कोरियाबाट पठाएको पैसाले जग्गा किनेपछि प्रेमिकाले वास्ता गर्न छाडेको भन्दै प्रेमिले गुहारे प्रहरी

कोरियाबाट पठाएको पैसाले जग्गा किनेपछि प्रेमिकाले वास्ता गर्न छाडेको भन्दै प्रेमिले गुहारे प्रहरी

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै
कोरियाबाट पठाएको पैसाले जग्गा किनेपछि प्रेमिकाले वास्ता गर्न छाडेको भन्दै प्रेमिले गुहारे प्रहरी काठमाडौं। दक्षिण कोरियामा आफूले कमाएको पैसा प्रेमिकाले झ्वाम्म पार्न खोजेपछि एक व्यक्ती प्रहरीकहाँ पुगेका छन्। सुमन राईले ५९ लाख २५ हजार रुपैयाँ प्रेमिका र उनका दिदी बहिनीहरूले खाइदिएको भन्दै प्रहरीकहाँ जाहेरी दिएका थिए। प्रहरीले प्रेमिका भनिएकी मिनाकला राई र उनकी दिदी विजन्ती राईलाई पक्राउ गरेको छ। एक जना अझै फरार छन्। सुमनका अनुसार उनी सन् २०१७ मा दक्षिण कोरिया पुगेका थिए। सामाजिक सञ्जाल चलाउने क्रममा उनको मिनाकलासँग परिचय भएको थियो। पछि उनीहरू नजिकिएर प्रेमि-प्रेमिका सरह कुराकानी गर्थे। सुमनले मिनकलाले विभिन्न बहाना बनाएर आफू र आफ्ना दिदीहरूको खातामा पैसा पठाउन लगाएको बताएका छन्। २०७७ सालमा मिनाकलाले विवाह गरेपछि बस्ने घर चाहिन्छ भन्दै उनलाई पैसा पठाउन लगाएको सुमनको दाब...
कोरियाको सिप बिल्डिङ क्षेत्रको परीक्षा कात्तिकमा हुने।सम्भवत उत्पादन तर्फ पुस माघमा र कृषि तर्फ भने 2 बर्स सम्म परिक्षा नहुन सक्ने 

कोरियाको सिप बिल्डिङ क्षेत्रको परीक्षा कात्तिकमा हुने।सम्भवत उत्पादन तर्फ पुस माघमा र कृषि तर्फ भने 2 बर्स सम्म परिक्षा नहुन सक्ने 

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, विदेश, समाचार
कोरियाको सिप बिल्डिङ क्षेत्रको परीक्षा कात्तिकमा हुने।सम्भवत उत्पादन तर्फ पुस माघमा र कृषि तर्फ भने 2 बर्स सम्म परिक्षा नहुन सक्ने  काठमाडौँ - रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गतको नयाँ क्षेत्र पानीजहाज निर्माण सिप बिल्डिङका लागि कोरिया जान चाहने नेपाली युवा छनोट गर्न आगामी कात्तिकमा भाषा परीक्षा हुने भएको छ । कोरियाको मानव संशाधन बोर्डले छनोट परीक्षाको सम्भावित मितिबारे नेपाललाई जानकरी दिएको छ। वैदेशिक रोजगार विभाग ईपीएस शाखाका निर्देशक पुष्पराज कटुवालले तत्काललाई कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्रमा नेपाली युवाका लागि परीक्षा नगर्ने र त्यसको सट्टा सिप बिल्डिङ क्षेत्रको परीक्षा गर्ने कोरियाको योजना रहेको बताए । “कृषि क्षेत्रमा ८ हजारभन्दा बढी युवालाई छनोट गरेर रोष्टर तयार हुने भएकाले अब दुई वर्ष  कृषि तथा पशुपालन क्षेत्रमा परीक्षा हुने छैन, उहाले कारोबारसँग भन्नू भयो , यसैगर...
“परिवर्तन एकता सहकार्य र सह अस्तित्व परिपक्क जुझारु श्रमिक युवा नेतृत्व” -अनित थपलिया महासचिव उम्मेदवार 

“परिवर्तन एकता सहकार्य र सह अस्तित्व परिपक्क जुझारु श्रमिक युवा नेतृत्व” -अनित थपलिया महासचिव उम्मेदवार 

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, ट्रेन्डिङ, भर्खरै, राजनीति, विदेश, समाचार
"परिवर्तन एकता सहकार्य र सह अस्तित्व परिपक्क जुझारु श्रमिक युवा नेतृत्व" -अनित थपलिया महासचिव उम्मेदवार  विशाल श्रेष्ठ/दक्षिण कोरिया:गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।‌‌‌‌‌‌‌‌‌‌‌आगामी आउदो जुलाइ ३० तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि एनआरएनएको गुमेको साख फर्काउदै नयाँ भविष्य निर्माण गर्न, नयाँ नेतृत्वको स्वाद चखाउन सन्जिब कुमार राइ अध्यक्षमा बनेको टिम बाट अनित थपलियाले महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरे लगत्तै बजारमा चुनावि माहोल ह्वात्तै बढेको छ।  एनआरएनए दक्षिण कोरियाको भावी महासचिव को होला भन्ने चासो र चर्चा सर्वत्रका नेपालीहरुमा खुल्दुली छाएको छ। सबै ४० मुनिक...
नयाँ नेतृत्वको स्वाद चखाउन आतुर छौं -अध्यक्ष उम्मेदवार सञ्जीव राई

नयाँ नेतृत्वको स्वाद चखाउन आतुर छौं -अध्यक्ष उम्मेदवार सञ्जीव राई

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, ट्रेन्डिङ, देश, भर्खरै, राजनीति, विदेश, समाचार
नयाँ नेतृत्वको स्वाद चखाउन आतुर छौं -अध्यक्ष उम्मेदवार सञ्जीव राई विशाल श्रेष्ठ/दक्षिण कोरिया:गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।‌‌‌‌‌‌‌‌‌‌‌आगामी आउदो जुलाइ ३० तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि एनआरएनएको गुमेको साख फर्काउदै नयाँ भविष्य निर्माण गर्न, नयाँ नेतृत्वको स्वाद चखाउन सन्जिब कुमार राइले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरे लगत्तै बजारमा जित हासिल गर्ने अड्कल बाजि गर्दै अध्यक्ष हुने दावि समेत गरेका छन्। एनआरएनए संस्थाको सबैभन्दा आकर्षक र शक्तिशाली पद भनेको अध्यक्ष नै हो र यो झन्डै झन्डै अध्यक्षात्मक प्रणालीबाटै नै चल्ने गरेको छ । त्यसकारण एनआरएनए को भावी अध...