Advertisement
Advertisement

सेप्टेम्बर १७ मा सिन्धुपाल्चोक समाज युएइ ले “संगीतमय तीज धमाका २०२३” आयोजना गर्ने 

Advertisement
Advertisement

सेप्टेम्बर १७ मा सिन्धुपाल्चोक समाज युएइ ले “संगीतमय तीज धमाका २०२३” आयोजना गर्ने 

विशाल श्रेष्ठ: “हाम्रो सिन्धुपाल्चोक हाम्रो शान सुन्दर समाज निर्माणमा सामुहिक अभियान” भन्ने मुल नारा लिएर सन् २०१४ मा युएइ स्थित सिन्धुपाल्चोक बासि हरु एक भइ स्थापित सिन्धुपाल्चोक समाज युएइ ले आउँदो सेप्टेम्बर १७ तारिक HABRA BLUE PALACE RESTAURANT ,BURDUBAI (1ST FLOOR) मा दिउसो १ बजे देखि “संगीतमय तीज धमाका २०२३” आयोजना गर्ने भएको छ। 

प्रवासमा नेपाली कला र सँस्कृतिको संरक्षण र सम्बर्द्धन गर्ने मात्र नभएर माइतीबाट टाढा रहेका विशेषत: नेपाली चेली तथा दिदीबहिनीहरुको न्यास्रोपन मेटाउन, युएइ मा रहेका सिन्धुपाल्चोक बासि तथा सम्पुर्ण नेपालीहरुबीच आपसी सहयोग, सद्भाव र भाईचारा अभिवृद्धि गर्ने उद्धेश्यले सो कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष दिपक राउतले जानकारी दिनुभयो।

विभिन्न कार्यक्रम हरुको प्रचारप्रसार र मिडिया पार्टनर को लागि Bishalaawaj.com

राष्ट्रिय कलाकारको साथमा स्थानिय कलाकारहरुले माहोल तताउने|स्मृति गौतम, सरोज लामिछाने लगायतका राष्ट्रिय कलाकारहरुको साथमा स्थानिय कलाकारहरु प्रकाश पुरि ,तारा बिक,रिता लामा , सुजिता वाइबा प्रक्रिति स्याङबो, डान्सर सुनिल लामा, कल्पना केसि,मनिस लोप्चनको प्रस्तुति रहने बेजोड संस्कृतिक कार्यक्रम तथा दर खाने कार्यक्रमको सन्चालन भने समाजको सचिव निर्मला गोले र सल्लाहकार सदस्य जे सागरले गर्ने छन्। 

सन् २०१४ मा स्थापित सिन्धुपाल्चोक सेवा समाज युएइले युएइ र नेपालमा हरेक सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा युएइमा रहेका संघसंस्था संग सहकार्य र समन्वय गर्दै युएइ लगायत नेपालमा आपतविपत परेका नेपालीहरुलाई सहयोग गर्न विभिन्न समयमा यस्तै कार्यक्रम हरु सन्चालन गर्दै आएको समाजको निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार मनोज नेपालले बताउनुभयो। प्रवेश शुल्क ५० दिराम तोकिएको “संगीतमय तीज धमाका २०२३” कार्यक्रमको उद्देश्य नाफा कमाउन मात्र नभएर विभिन्न सामाजिक कार्यहरूमा हातेमालो गर्न र परदेशमा रहेर पनि घरदेशको कला संस्कृतिको सम्बर्द्धन गर्न लागेको कार्यक्रम भएको कारण पनि गर्न युएइ वासि सम्पुर्णमा नैतिक भौतिक र आर्थिक रुपमा सहयोग गरि कार्यक्रम लाइ सफल पार्नुहुन आयोजकको तर्फबाट समाजका महासचिव सुवाष न्यौंपानेले अनुरोध गर्नुभएको छ ‌।

संगठित समूह नै परदेशको सहारा हो र परदेशमा रहेर पनि घरदेशको कला सस्कृतीको जगेर्ना गर्न र नेपालको राष्ट्रिय कलाकार हरु लाइ अन्तराष्ट्रिय स्तरमा स्थान दिने समेत हेतुले “संगीतमय तीज धमाका २०२३” आयोजना हुन लागेको आयोजकले बताउदै कार्यक्रम लाइ सभ्य र भब्य रुपमा सफल बनाउन युएइमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा आयोजकले गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ । 

तपसिल :

मिति: 2023 september 17

समय : 1:00PM

स्थान:Hapra Blue palace Resturant, Burdubai

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Rychlé ověření účtu v Maxa Casino: Jaké jsou hlavní výhody?

Rychlé ověření účtu v Maxa Casino: Jaké jsou hlavní výhody?Jmenuji se Petr Novák a rád bych se s vámi podělil o své zkušenosti s o...

Platební metoda NeteraPay: Jak přispívá k popularitě v online casino CZ?

Platební metoda NeteraPay: Jak přispívá k popularitě v online casino CZ?Jako odborník na online platební metody se s vámi chci pod...

Gdzie zagrasz za grosze w najlepszym kasynie online z minimalnym zakładem?

Gdzie zagrasz za grosze w najlepszym kasynie online z minimalnym zakładem?Nazywam się Marek Kowalski, jestem specjalistą w dziedzi...

Gibt es einen Casino Bonus ohne Einzahlung für Sportwetten-Fans?

Gibt es einen Casino Bonus ohne Einzahlung für Sportwetten-Fans?Hallo, mein Name ist Lukas Schneider, und als Experte im Bereich O...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×