Advertisement
Advertisement

श्रमिकको साथी श्रमिकनै हुनुपर्छ,म जीतको नजिक छु- महासचिव पदका उम्मेदवार सन्तोष खड्का

Advertisement
Advertisement

श्रमिकको साथी श्रमिकनै हुनुपर्छ,म जीतको नजिक छु- महासचिव पदका उम्मेदवार सन्तोष खड्का

गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।‌‌‌‌‌‌‌‌‌‌‌आगामी आउदो जुलाइ २९/३० तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि एनआरएनएको गुमेको साख फर्काउदै नयाँ भविष्य निर्माण गर्न बुद्दी गुरुङको अध्यक्षमा बनेको टिम बाट सन्तोष खड्काले ले महासचिव पदमा उम्मेदवारी दिए लगत्तै बजारमा चुनावि माहोल ह्वात्तै बढेको छ।

रामेछाप मा जन्मिएर कोरियालाई कर्मभुमी बनाई सक्रिय सामाजिक अभियन्ता एवं सक्रिय सञ्चारकर्मीको रुपमा आफुलाई स्थापित गरेका खड्काले विद्यार्थी र श्रमिकहरुको प्रतिनिधित्व गर्दै एनआरएनए २०२३-०२५ का लागि महासचिव पदमा उम्मेदवारी दिएका हुन् । 

नेपाली समाजमा निकै परिचित उनी हाल नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका बरिष्ठ उपाध्यक्ष , रामेछाप सम्पर्क समिति दक्षिण कोरिया ,नेपाल तराई समाज दक्षिण कोरिया लगायत आधा दर्जन संघ सस्थाहरुका सल्लाहाकार समेत रहेका छन्। कामदार दैनिकका सम्पादक समेत रहेका उनी सेवा प्रबाह, मकै हाउस अनलाइन लगायत आधा दर्जन भन्दा बढी प्रतिष्ठित सञ्चार गृहमा अतिथि सम्पादकको रूपमा समेत कार्यरत छन्।

‘मोटिभेसन’ वक्ताको रूपमा समेत आफ्नो छुट्टै पहिचान बनाएका खड्काले भारत, थाइल्यान्ड, कम्बोडिया, लाओस, दक्षिण कोरिया, फिलिपिन्स लगायत बिभिन्न देशहरूमा ‘मोटिभेसनल’ वक्ताको रुपमा आफ्नो प्रस्तुति दिइसकेका छन्। कोरियाको प्रतिष्ठित हान्याङ विश्वविद्यालय बाट अन्तर्राष्ट्रिय अध्ययन मा स्नातकोत्तर गरेका उनी हाल विद्या बारिधी अध्ययनरत छन् ।

विभिन्न सम्मेलनहरुमा धेरैपटक कोरिया आइसकेका उनी निरन्तर रूपमा भने अध्ययनको सिलसिलामा २०१३ देखि स्थायी रुपमा कोरियामा बसोबास गरिरहेका छन्। 

आफु विद्यार्थी र श्रमिक दुबै भएकोले विद्यार्थी र श्रमिकहरुको हकहितको लागि आफ्नो मुख्य प्राथामिकता हुने बताउदै आफ्नो कार्यकालमा नारामा हैन साच्चिकै NRNA विद्यार्थी र श्रमिक मैत्री हुने बताए।

यस्ता छन् सन्तोष खड्काले सार्वजनिक गरेका आफ्ना निति र चुनावी एजेन्डाहरुः

-खड्काले श्रमिकको साथी साथै श्रमिक नै हुने र आफुपनी श्रमिक भएकोले आफ्नो उम्मेदवारी रहेको जनाएका छन्। यस्तै उनका अन्य सार्वजनिक निति तथा एजेन्डाहरुमा महिनाको ४ वटै आइतबार र रातो विदामा पनि नेपाली राजदुतावासको सेवा दिनको लागि आफ्नो पहल रहने उल्लेख गरेका छन्।

-नेपाली राजदुतावास र एनआरएनए को संयुक्त आयोजनामा भइरहेको पासपोर्ट नविकरण र अन्य विविध सेवासहितको घुम्ती सेवालाई निरन्तरता दिई अझ प्रभावकारी र सबैको पहुँचमा पुर्याउने, महङ्गो भाडा दरको स्थायी समाधानको लागि सम्बन्धित पक्षसँग छलफल गरि राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सलाई कोरिया देखि नेपालसम्म सिधा उडानको लागि सम्बन्धीत निकाय सँग पहल गर्ने उनका सार्वजनिक एजेन्डा रहेका छन्।

-कोरियामा नेपाली भाषा, संस्कृति एवं रितिरिवाजको प्रवर्द्धनका निमित्त कोरियाली विद्यालयहरुमा नेपाली भाषा, संस्कृति एवं रिति रिवाज सम्बन्धि कक्षा संचालनको लागि सम्बन्धित पक्षसँग पहल गराउने कुरालाई उनले आफ्ना एजेन्डाहरुमा समावेश गरेका छन्। 

-यस्तै कोरियामा उच्च शिक्षाका लागि आउने नेपाली विद्यार्थीहरुका समस्या समाधान, भाषागत तथा कानुनी परामर्श सम्बन्धी समस्या समाधान समाधानका लागि विगतमा पनि प्रयास रहेको र यदि आफू महासचिव पदमा निर्वाचित भए आफुले गरेका यी सबै बाचा पूरा गर्ने प्रतिबद्धता खड्काले जनाएका छन्।

-आफ्ना चुनावी निति एवं एजेन्डा सार्वजनिक गर्ने क्रममा खड्काले आफुले कुरा भन्दा काम गर्न जानेको हुँदा आफ्नो पक्षमा मत खस्ने बिश्वास दिलाएका छन्।

सन्तोषलाई नै भोट किन?

https://youtu.be/bcgFtJSFKYs

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Rychlé ověření účtu v Maxa Casino: Jaké jsou hlavní výhody?

Rychlé ověření účtu v Maxa Casino: Jaké jsou hlavní výhody?Jmenuji se Petr Novák a rád bych se s vámi podělil o své zkušenosti s o...

Platební metoda NeteraPay: Jak přispívá k popularitě v online casino CZ?

Platební metoda NeteraPay: Jak přispívá k popularitě v online casino CZ?Jako odborník na online platební metody se s vámi chci pod...

Gdzie zagrasz za grosze w najlepszym kasynie online z minimalnym zakładem?

Gdzie zagrasz za grosze w najlepszym kasynie online z minimalnym zakładem?Nazywam się Marek Kowalski, jestem specjalistą w dziedzi...

Gibt es einen Casino Bonus ohne Einzahlung für Sportwetten-Fans?

Gibt es einen Casino Bonus ohne Einzahlung für Sportwetten-Fans?Hallo, mein Name ist Lukas Schneider, und als Experte im Bereich O...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×