Advertisement
Advertisement

SONSIK स्मारिका विमोचन कार्यक्रमको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ज्यूद्वारा शुभकामना सन्देश

Advertisement
Advertisement

SONSIK स्मारिका विमोचन कार्यक्रमको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ज्यूद्वारा शुभकामना सन्देश

विशाल श्रेष्ठ/ दक्षिण कोरिया: दक्षिण कोरिया मा अध्ययनरत नेपाली बिधार्थी हरु को साझा संस्था नेपाली बिधार्थी समाज दक्षिण कोरिया (SONSIK) को २६ र २७ मा हुन गइरहेको २० औँ साधारण सभा तथा SONSIK स्मारिका विमोचन कार्यक्रमको लागि नेपालका वर्तमान प्रधानमन्त्री सम्माननीय पुष्पकमल दाहाल “प्रचण्ड” ज्यूद्वारा SONSIK को नाममा शुभकामना सन्देश दिइएको छ।

सोनसिक १९ औ कार्यसमितिले आउदो अगष्ट मा हुने २०औ बार्षिक साधारण सभामा विमोचन गर्ने गरि ”सोनसिक स्मारिका“ प्रकाशन गर्दैछ यस्को लागि नेपाल तथा विश्वभरि छरिनु भएका जो कोही सृजनशील व्यक्तित्वहरूले आफ्ना लेख रचनाहरु (लेख, कथा, कविता, निबन्ध, मुक्तक, गजल तथा साहित्य विधाका कुनैपनि रचनाहरू) doc.sonsik@gmail.com ईमेल एड्रेस मा अगष्ट १०, २०२३ (साउन २५, २०८० ) सम्म पठाउनु हुन सोनसिकले अनुरोध थियो। स्मारिका प्रिन्ट तथा अनलाईन प्रकाशन गरिने, र सबैलाई प्रमाण-पत्र प्रदान गरिने तथा उत्कृस्ट रचनाहरुलाई सम्मान समेत गरिने सोनसिकले बताएको छ।

SONSIK को २० औँ साधारण सभा तथा SONSIK स्मारिका विमोचन कार्यक्रमको लागि नेपालका वर्तमान प्रधानमन्त्री द्वारा व्यक्त गरिएको यस शुभकामना सन्देशले SONSIK परिवारलाई अझ बढी हौसला र ऊर्जा मिलेको र प्रधानमन्त्रीको साथ, सहयोग, र हौसलाले SONSIK लाई अझै आफ्नो कार्यक्षमता वृद्धि गर्न प्रेरित गरेको बताउदै आफ्नो अमूल्य समय तथा व्यस्तताका बाबजुद पनि दिनुभएको सन्देशको लागि सम्पूर्ण SONSIK परिवारले नेपाल सरकार प्रति हार्दिक कृतज्ञता तथा धन्यवाद व्यक्त गरेको जनाएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Règles contre l’Abus des Bonus Stake : Évitez le Bannissement

SommaireComprendre les Conditions Générales des BonusLes Comportements Considérés comme un AbusTableau des Règles de Jeu et des Li...
क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

बादशाहलाई अपदस्थ गर्ने योद्धाहरू स्वयं तानाशाहमा बदलिएपछि, सामन्तवादको अन्त्यको शपथ खाएका सर्वहाराहरू महासामन्तमा फेरिएपछि— क्...

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×